Shittalpati
रुपन्देही–२ मा विष्णु पौडेललाई हराउँदै रास्वपाका खरेल निर्वाचित

लुम्बिनी, रुपन्देही क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल विजयी भएका छन् । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनले ५६ हजार ५ सय ५० मत प्राप्त गरे  ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विष्णुप्रसाद पौडेलले १२ हजार ८६१ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका चुन्नुप्रसाद पौडेलले नौ हजार ३९२ मत प्राप्त गरेका छन् । 
 

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update