खस्कदो शैक्षिक गुणस्तर
शनिबार, भदौ ५, २०७८
पाल्पा कोरोना अपडेट : शुक्रबार ५३ जना नयाँ संक्रमित थपिए, २५ जना निको
शुक्रबार, भदौ ४, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ५३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ५३ जना नयाँ संक्रमित थपिएका हुन् ।
गुल्मी खेलकूद विकासमा नयाँ समितिले पदभार समाल्यो
शुक्रबार, भदौ ४, २०७८
गुल्मीमा खेलकुद विकास समितिको नयाँ कार्यसमितिले पदभार समालेको छ । जिल्ला खेलकुद विकास समितिको कार्यालय तम्घासमा निवर्तमान कार्यसमितिको बिदासँगै नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको हो ।
पाल्पामा फरार रहेका ७१ वर्षीय वृद्ध पक्राउ
शुक्रबार, भदौ ४, २०७८
जिल्ला प्रहरी कार्यालय पाल्पाले फरार रहेका थप एक जना अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालतको आदेशले सार्वजनिक मुद्दामा जरिवानाको आदेश भएपछि फरार रहेका ७१ वर्षीय कर्णबहादुर रास्कोटीलाई पक्राउ गरेको हो ।
भोलिदेखि लगातार तीन दिन सार्वजनिक बिदा
शुक्रबार, भदौ ४, २०७८
नेपालमा लगातार तीन दिन सार्वजनिक विदा परेको छ । सरकारले पहिलो पटक गाईजात्राको अवसरमा देशभर सार्वजनिक बिदा दिएसँगै भोलिदेखि लगातार तीन दिन सार्वजनिक विदा परेको हो ।
पुर्तिघाट बजारको एक मोवाइल पसलमा चोरी
शुक्रबार, भदौ ४, २०७८
जिल्लाको सुदुरपुर्वमा रहेको कालीगण्डकी गाउँपालिकाको पुर्तिघाट बजारको एक मोवाइल पसलमा चोरी भएको छ । आज विहान पुर्तिघाट बजारमा रहेको जितु इलेक्ट्रोनिक एण्ड मोवाइल सर्भिसमा चोरी भएको हो ।
विकास बैंकहरुले पनि शेयर ब्रोकरको काम गर्न मागे अनुमती
शुक्रबार, भदौ ४, २०७८
विकास बैंकहरुले पनि धितोपत्र व्यवसाय (शेयर ब्रोकर)को काम गर्न अनुमती मागेका छन् । उनीहरुले आफ्ना सहायक कम्पनीहरु मार्फत शेयर ब्रोकरको काम गर्न अनुमती प्रदान गरिदिन नेपाल धितोपत्र बोर्ड (सेवोन)सँग माग गरेका हुन् । बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स संघ नेपालले पत्रमार्फत यस्तो काम गर्न पाउनु पर्नेबारे बोर्डलाई अनुरोध गरेको छ ...
लुम्बिनी प्रदेश सभाको बैठक तेस्रो दिन पनि स्थगित
शुक्रबार, भदौ ४, २०७८
लुम्बिनी प्रदेश सभाको बैंठक तेस्रो दिन बिहीबार पनि अवरुद्ध भएको छ । विपक्षी दल एमालेले दुई प्रदेशसभा सदस्यलाई पदमुक्तको माग गर्दै लगातार अवरुद्ध गर्दै आएपछि बैठक पुनः स्थगित भएको हो । बिहीबार बस्ने भनिएको तेस्रो बैठक सभामुख पूर्णबहादुर घर्तीको निर्देशनमा सूचना टाँसेर स्थगित भएको छ ।
दल फुटाउने अध्यादेश
शुक्रबार, भदौ ४, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकमार्फत दल विभाजनसम्बन्धी अध्यादेश ल्याइएको छ । राजनीतिक दल फुटाउन हदै सम्मको सजिलो हुने गरी ल्याइएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार जारी गरिन् ।
पाल्पा कोरोना अपडेट: बिहीबार ४३ जना संक्रमितले कोरोना जिते, १८ जनामा संक्रमण
बिहीबार, भदौ ३, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ४३ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ४३ जना संक्रमितले कोरोना जितेका हुन् ।
व्यवसायीलाई खोप उपलब्ध गराउन गुल्मी चेम्बरको माग
बिहीबार, भदौ ३, २०७८
गुल्मी चेम्बर अफ कमर्सले जिल्लाका सम्पूर्ण व्यवसायीहरुलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । चेम्बरले अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी, श्रमिक र कर्मचारीहरूलाई प्राथमिकतामा राखी कोभिड खोप उपलब्ध गराउन माग गरेको हो ।


