Shittalpati
यामाहाले गर्‍यो प्रहरीलाई मोटरसाइकल सहयोग
यामाहाले गर्‍यो प्रहरीलाई मोटरसाइकल सहयोग यामाहा मोटरसाईकल तथा स्कुटर कम्पनी यामाहा नेपाल  (एमएडब्लू) ले नेपाल प्रहरीलाई मोटरसाइकल सहयोग गरेको छ । यामाहाले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा यामाहा एफ जेड–२५ र सालुटो नामका दुईवटा मोटरसाइकल काठमाडौं कालिमाटी बिटमा नेपाल प्रहरीलाई दिएको हो ।
पाल्पाका स्थानीय सरकारको प्राथमिकता कृषि , उत्पादन बढाउन कृषकलाई औजार
पाल्पाका स्थानीय सरकारको प्राथमिकता कृषि , उत्पादन बढाउन कृषकलाई औजार जिल्लाका स्थानीय सरकारहरुले कृषिलाई प्राथमिकता दिएर अगाडि बढेका छन् । उनीहरुले कृषिबाट नै आर्थिक समृद्धि हासिल गर्न सकिने भन्दै कृषिलाई प्राथामिकतामा राखेर काम गर्दै आएको पाइन्छ । यहाँका स्थानीय सरकारले कृषकलाई कृषिमा लाग्न प्रोत्साहन गर्दै आएका छन् । कृषकलाई अनुदानमा कृषि औजार, विउ विजन र प्राविधिक सहयोग समेत यहाँका स्थानीय...
छिटो सबैलाई खोप देऊ
छिटो सबैलाई खोप देऊ नेपालमा पछिल्लो केही दिन यता पुनः कोरोना संक्रमणको गा्रफ उकालो लागेको छ । देशका अधिकांश जिल्लामा जारी निषेधाज्ञा हाल खुकुलो बनाउँदै लगेका कारण कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गैरहेको छ । दैनिक रुपमा हुने संक्रमित र मृतकहरुको संख्या थपिन थालेको स्थितिमा आगामी दिनका लागि शुभ संकेत पक्कै पनि होइन ।
पाल्पा कोरोना अपडेट : बुधबार ४५ जना नयाँ संक्रमित थपिए, ३२ जना निको
पाल्पा कोरोना अपडेट : बुधबार ४५ जना नयाँ संक्रमित थपिए, ३२ जना निको जिल्लामा पछिल्लो २४ घण्टामा ४५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४५ जना नयाँ संक्रमित थपिएका हुन् ।
लुम्बिनीमा प्रदेशसभा बैठक स्थगन
लुम्बिनीमा प्रदेशसभा बैठक स्थगन लुम्बिनी प्रदेशसभाको बुधबारको बैठक स्थगन भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दोस्रो दिन पनि अवरुद्ध गरेका कारण बैंठक स्थगित भएको हो । सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा सञ्चालनमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले अवरोध गरेकाले बिहीबारसम्म बैठक स्थगन भएको घोषणा गरे ।
सुन्दर तानसेन बनाउन सम्झौता
सुन्दर तानसेन बनाउन सम्झौता जिल्लाको तानसेन नगरपालिकाले नगरलाई सुन्दर र सफा शहर बनाउने गरी योजना अगाडि बढाएको छ । नगर सरकारले तानसेनको फोहोर व्यवस्थापन गरी सुन्दर र सफा नगर बनाउन योजना अगाडि बढाएको हो ।
हराएको २२ वर्षपछि सांरगी लिएर श्रीमतीसँग भिख माग्न घर पुगेपछि ...!
हराएको २२ वर्षपछि सांरगी लिएर श्रीमतीसँग भिख माग्न घर पुगेपछि ...! संसारमा कहिले काँही निकै आश्चर्य पार्ने घटना हुन्छन्। जब श्रीमानको निधन भयो भनेर एकल जीवन विताइरहेकी महिलाको अगाडी २२ वर्ष पछि श्रीमान जोगी बनेर देखापरेभने के होला ? एक महिलाको जीवनमा यस्तै भएको छ ।
नगदसहित ‘कुमारी स्मार्ट लग इन च्यालेञ्ज’
नगदसहित ‘कुमारी स्मार्ट लग इन च्यालेञ्ज’ कुमारी बैंकले ग्राहकवर्गहरुलाई लक्षित गरी कुमार स्मार्ट वान मन्थ लगइन च्यलेन्ज नामक आकर्षक अभियान शुरु गरेको छ । डिजिटल भुक्तानी प्रणालीबाट हुने कारोबारलाई दैनिक जनजीवनमा व्यवहारिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले बैंकले ग्राहकलाई लक्षित गरी उक्त अभियान शुरु गरेको हो ।
बाँदर आतंकले जोगिएन खेती
बाँदर आतंकले जोगिएन खेती गुल्मीको धुर्कोट गाउँपालिका–५ वस्तुकी पार्वता भण्डारीको घर नजिकै एक हलको बारी छ । खेतीमा रोग नलागे र जङ्गली जनावरले नोक्सान नगरे छ मुरी मकै उत्पादन हुन्छ । ५/६ वर्षपहिलेसम्म साढे पाँचदेखि छ मुरीसम्म मकै भित्र्याएकी उनले यस वर्ष भने एक मुरी जति मकै स्याहरिन् ।
निर्धारित समयमै महाधिवेशन होस्
निर्धारित समयमै महाधिवेशन होस् नेपाली काँग्रेसको महाधिवेशन तीन महिना पछि धकेलिएको छ । अहिलेको कोभिडको प्रतिकूल परिस्थिति र राजनीतिक परिर्वतनले कांँग्रेसलाई महाधिवेशनको मिति धकेल्ने एउटा मौका मिलेको हो । त्यही मौकाको सदुपयोग गर्दै काँग्रेसले भदौ १६ गतेदेखि १९ गतेसम्म गर्ने तय गरेको मिति मंसिरमा पुर्‍याएको छ । यसलाई परिस्थिती अनुसार उपयुक्त समयका रुपमा लिन...
Weather Update