Shittalpati
नेपाल पेमेन्ट सोलुसन र गरिमा बैंकबीच सम्झौता
नेपाल पेमेन्ट सोलुसन र गरिमा बैंकबीच सम्झौता नेपाल पेमेन्ट सोलुसन र गरिमा विकास बैंक बिच सम्झौता भएको छ । डिजिटल इकोसिस्टम विस्तार गर्न सोलुसन र बैंकबिच सहकार्यको लागि सम्झौता भएको हो । नेपाल पेमेन्ट सोलुसन प्रालिको तर्फबाट प्रताप श्रेष्ठ, सीएक्सओ र सिमन श्रेष्ठ, बिजनेस डेभलपमेन्ट मेनेजर तथा गरिमा विकास बैंकको तर्फबाट गोविन्दप्रसाद ढकाल, प्रमुख कार्यकारी आधिकृत र...
इमान्दार र सक्षम व्यक्तिलाई जिताऔं
इमान्दार र सक्षम व्यक्तिलाई जिताऔं स्थानीय तहको निर्वाचन नजिकिँदै छ । राजनीतिक दलका नेताहरुले आ–आफ्ना चुनावी अभियानलाई व्यापक बनाएका छन् । अहिले नै उम्मेदवार तय नभए पनि पार्टीलाई जिताउन राजनीतिक दलहरु कम्मर कसेर लागेका छन् । उनीहरु अहिले मतदातालाई रिझाउनमै व्यस्त छन् । यो समय भनेको आमनागरिकले आफ्नो मत सही ठाउँमा उपयोग गर्ने हो ।
रैनादेवी छहरा गाउँ सरकार आफ्नै भवनमा
रैनादेवी छहरा गाउँ सरकार आफ्नै भवनमा जिल्लाको रैनादेवी छहरा गाउँ सरकारले आफ्नै सुविधा सम्पन्न प्रशासकीय भवनबाट सेवा सुरु गरेको छ । गाउँ सरकारले ३ करोड २० लाख ६० हजार ५ सय ३६ रुपैयाँ लागतमा सभाहल सहितको अत्याधुनिक आफ्नै भवन निर्माण गरि सेवा दिन थालेको हो ।
केपी ओलीलाई आउने चुनावमा धुलो चटाउँछौं : नेता नेपाल
केपी ओलीलाई आउने चुनावमा धुलो चटाउँछौं : नेता नेपाल पूर्वप्रधानमन्त्री तथा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई आउने चुनावमा धुलो चटाउने बताएका छन् ।
बहुमत प्राप्त एमालेमा व्यक्तिवादी प्रवृत्ति हावी : झाँक्री
बहुमत प्राप्त एमालेमा व्यक्तिवादी प्रवृत्ति हावी : झाँक्री सहरी विकास मन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सचिव रामकुमारी झाँक्रीले दुई तिहाइ प्राप्त गरेको नेकपा एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको बताएकी छन् ।
ढाका कपडाको राजधानी बन्यो पाल्पा
ढाका कपडाको राजधानी बन्यो पाल्पा ढाकाको पहिचना बनाएको पाल्पालाई राजधानी घोषणा गरिएको छ । नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, तानसेन नगर सरकार र पाल्पाली ढाका संघले संयुक्त रुपमा एक औपचारिक कार्यक्रमको आयोजना गरी पाल्पालाई ढाका कपडाको राजधानी घोषणा गरेका हुन् ।
पाल्पामा छोरीहरुले गरे बाबुको सामुहिक ‘काज किरिया’
पाल्पामा छोरीहरुले गरे बाबुको सामुहिक ‘काज किरिया’ नेपाली समाजमा हिन्दु धर्मावलम्बीहरुले परम्पराअनुसार बाबुआमाको मृत्यु हुँदा छोराले नै दागबत्ती दिने र काजकिरिया गर्ने प्रचलन छ ।
तिनाउ गाउँ सरकारले सक्यो ४० प्रतिशत योजना
तिनाउ गाउँ सरकारले सक्यो ४० प्रतिशत योजना जिल्लाको तिनाउ गाउँपालिकाले चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा सम्झौता भएका ४० प्रतिशत योजना सकेको जनाएको छ । गाउँपालिकाले सम्झौता भएका २ सय ९४ योजना मध्ये १ सय १६ वटा योजना सम्पन्न भई फरफारक भईसकेको सार्वजनिक सुनुवाईमा जनाएको हो ।
धुर्कोट र इस्मामा ‘एक घर एक धारा’ जडान
धुर्कोट र इस्मामा ‘एक घर एक धारा’ जडान खानेपानीको समस्या भएको गुल्मीको धुर्कोट र इस्मा गाउँपालिका क्षेत्रमा ‘एक घर एक धारा’ निर्माण सम्पन्न भएको छ ।
मृगौला पिडितलाई आर्थिक सहयोग
मृगौला पिडितलाई आर्थिक सहयोग मृगौला पिडित अनन्तबहादुर खत्रीलाई तम्घासका रेग्मी परिवारले आर्थिक सहयोग गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका –५ निवासी ३५ वर्षका मृगौला पिडित खत्रीलाई तम्घास निवासी हाल अष्ट्रेलियामा रहेका सोनम रेग्मी, पुनम रेग्मीले ६० हजार र कमला रेग्मीले १८ हजार आर्थिक सहयोग गरेका हुन् ।
टीभीएसको चार ‘यो’ योजना
टीभीएसको चार ‘यो’ योजना टीभीएसको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले नयाँ वर्षको अवसरमा चार ‘यो’ आकर्षक योजना ल्याएको छ । कम्पनीले चार वटा लास्टमा यो आउने ‘आयो, पायो, पर्‍यो, सोर्‍यो’ नामक नयाँ योजना ल्याएको हो । स्कुटर तथा मोटरसाइकल नकिने पनि टीभीएस नेपालको सामाजिक सञ्जालमा भाग लिएर हरेक हप्ता ५० हजार जित्ने मौका योजनामा मिल्ने...
Weather Update