Shittalpati
सहायताको सही उपभयोग गरौं
सहायताको सही उपभयोग गरौं साधनको सीमितता सर्वमान्य तथ्य हो भने आवश्यकताको असीमितता पनि अर्को यथार्थ हो । यी दुई तथ्यबीचमा उत्पन्न हुने लगानी बचत ज्ञान सीप र व्यवस्थापनजन्य कमी वा ग्याप पूर्ति गर्न नेपाललगायत अल्पविकसित र विकासोन्मुख मुलुकहरूमा विकसित मुलुक वा दातृ निकायबाट प्रवाह हुने स्रोत, साधन, ज्ञान, सीप र व्यवस्थापकीय औजारहरू वैदेशिक सहायता...
निजामती सेवा व्यवस्थापनमा सरकार गम्भीर नभएको भन्दै युनियनको ध्यानाकर्षण
निजामती सेवा व्यवस्थापनमा सरकार गम्भीर नभएको भन्दै युनियनको ध्यानाकर्षण नेपाल निजामती कर्मचारी युनियन गुल्मीले नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार नेपाल निजामती कर्मचारी युनियनले प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।
थप २१ जनामा कोरोना
थप २१ जनामा कोरोना नेपालमा सोमबार थप २१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार देशका विभिन्न स्थानमा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा थप २१ जनामा संक्रमण देखिएको हो ।
टी–२० सिरिजमा नेपालको विजयी
टी–२० सिरिजमा नेपालको विजयी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत सोमबार पपुवा न्युगिनी(पीएनजी)सँग भएको खेलमा नेपाल विजयी भएको छ । टस हारेर ब्याटींगको निम्तो पाएको नेपालले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ८३ रन जोडेको थियो ।
पाल्पा र गुल्मीका स्थानीय तहमा ४ लाख २३ हजार ९ सय मतदाता
पाल्पा र गुल्मीका स्थानीय तहमा ४ लाख २३ हजार ९ सय मतदाता पाल्पा र गुल्मीका स्थानीय तहमा ४ लाख २३ हजार ९ सय ६६ मतदाता रहेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पाल्पा र गुल्मीमा आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि ४ लाख २३ हजार ९ सय ६६ मतदाता कायम गरिएको हो । आयोगले आइतबार अन्तिम मतदाता...
हात खुट्टा सग्ला छैनन् , क्षमता भने अब्बल
हात खुट्टा सग्ला छैनन् , क्षमता भने अब्बल हात खुट्टा नभएका व्यक्तिले जीवनमा केही गर्न सक्दैनन्, उनीहरु परनिर्भर भएर बाच्नु पर्छ र समाजका बोझ हुन् भन्ने सोँच अझै पनि नेपाली समाजमा छ । तर गुल्मी मुसिकोटका एक युवकले भने समाजको साेंचलाई चिर्दै अपाङ्गता भएका व्यक्तिहरुमा पनि अद्भूत क्षमता र ज्ञान हुन्छ भन्ने प्रमाणित गरिदिएका छन् ।
नेपाललाई ११ अर्ब ४० करोड चिनियाँ सहयोग
नेपाललाई ११ अर्ब ४० करोड चिनियाँ सहयोग चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोग अन्तर्गत नेपाल सरकारलाई ११ अर्ब ४० करोडभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ । उक्त रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका परियोजना कार्यान्वयन गर्न खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ । उक्त रकम सन् २०२० का लागि प्रदान गरिएको हो ।
पर्यटन विस्तारमा जोड देऊ
पर्यटन विस्तारमा जोड देऊ कोरोना महामारीका कारण नराम्ररी थलिएको देशको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदैछ । कोभिडको तेस्रो लहरसम्म आइपुग्दा महामारीले गाजेको पर्यटन क्षेत्रमा अहिले केही सकारात्मक संकेतहरु देखिन थालेका छन् । विगत दुई वर्षदेखि सुस्ताएको पर्यटन क्षेत्रमा अहिले बिस्तारै चहलपहल देखिन थालेको छ ।
गुल्मीको रेसुङ्गाका वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा
गुल्मीको रेसुङ्गाका वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा जिल्लाको रेसुङ्गा नगरपालिकाका वडाहरुमा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । नगरभित्र स्वास्थ्य सेवाको पहँुच बढाउन नगर सरकारले वडातहमा आधारभूत स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको हो ।
Weather Update