अर्थतन्त्रमा ठूलो चुनौती : गभर्नर अधिकारी
शनिबार, चैत २६, २०७८
चैते दशैं र रामनवमी
शनिबार, चैत २६, २०७८
दशैं नेपालीहरुको महान चाड हो । यसलाई सांस्कृतिक महत्वको पर्व पनि भन्ने गरिन्छ । त्यसैगरी चैते दशैं पनि अशोजमा पर्ने मूख्य दशैं को एउटा प्रतिविम्वत पर्व हो भनिन्छ ।
चैते दशैंको महत्व
शनिबार, चैत २६, २०७८
नेपाली समाजमा मनाइने हरेक चाडपर्वहरूको आफ्नै विशेष महत्व रहने गर्दछ । खासगरी धर्म, समुदाय वा सम्प्रदाय, भूगोल, जातजाति अनुसार फरक–फरक चाडपर्वहरू मनाइने गरिन्छ । फरक धर्मका फरक चाडपर्व त छन् नै, एउटै धर्म भित्र पनि समुदाय र भूगोल अनुसार चाडपर्व र एउटै चाडपर्व मनाउँदा पनि फरकफरक तौर तरिका अपनाएर मनाइने...
उद्योगी, व्यवसायीको सुरक्षामा सरकारले ध्यान दिन्छ : गृहमन्त्री खाण
शुक्रबार, चैत २५, २०७८
गृहमन्त्री बालकृष्ण खाणले उद्योगी र व्यवसायीलाई सरकारले सुरक्षा दिने बताएका छन् । गुल्मीमा शुक्रबार गुल्मी चौथो महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री खाले उद्योगी र व्यवसायीलाई सरकारले सुरक्षा दिने बताएका हुन् ।
गुल्मी महोत्सव सुरू, गृहमन्त्री खाणले गरे उद्घाटन
शुक्रबार, चैत २५, २०७८
चौथो गुल्मी महोत्सव सुरु भएको छ । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न शुक्रबारदेखि महोत्सव सुरु भएको हो । गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भएको महोत्सवको गृहमन्त्री बालकृष्ण खाणले उद्घाटन गरेका थिए ।
बगनासकाली गाउँ सरकारको चार तले प्रशासकीय भवन शिलान्यास
शुक्रबार, चैत २५, २०७८
जिल्लाको बगनासकाली गाउँपालिकाले सुविधा सम्पन्न चार तले प्रशासकिय भवन बनाउन थालेको छ । गाउँपालिकाले कुल ८ करोड ३८ लाख ३० हजार ६ सय ८९ रुपैयाँ लागतमा निर्माण हुने प्रशासकीय भवन बनाउन सुरु गरेको हो । भवनको शुक्रबार गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले एक औपचारिक कार्यक्रमका बिच शिलान्यास गरेका छन् ।
तानसेनमा वाइसीएलको नगर कमिटी गठन
शुक्रबार, चैत २५, २०७८
तानसेनमा वाइसीयएल नगर कमिटी गठन गरिएको छ । योङ् कम्युनिष्ट लिग नेपाल तानसेनको भेलाले नविन घिमिरेको अध्यक्षतामा ५१ सदस्यीय वाइसीएल नगर कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा मनिष रावल, चेतन फाल मगर, सचिवमा सुरेश बिष्ट, सहसचिवमा मीन अर्घाली र कोषाध्क्षमा महेश कार्की रहेका छन् ।
पाल्पामा राष्ट्रिय महिला बिच भलिबल, सात प्रदेशका खेलाडी रानीमहलमा
शुक्रबार, चैत २५, २०७८
पाल्पाको ऐतिहासिक तथा पर्यटकीय स्थल रानीमहलमा राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता सञ्चालन भएको छ । कालीगण्डकीको बगरमा बिहीबारदेखि खेल सञ्चालन भएको हो । सञ्जय स्मृति प्रतिष्ठान काठमाडौंको आयोजना, राष्ट्रिय भलिबल संघ काठमाडौंको सहकार्यमा पहिलो पटक राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता भएको छ । प्रतियोगिता चैत २६ गतेसम्म सञ्चालन हुनेछ ।
भूमि आयोग पाल्पाका नवनियुक्त पदाधिकारीहरुद्वारा पदवहाली
शुक्रबार, चैत २५, २०७८
जिल्ला भूमि आयोग पाल्पा समितिको संयोजक सहित सदस्यहरुले पदवहाली गरेका छन् । सरकारले भुमि आयोग पाल्पा समितिको संयोजक मोहन गैरे, विज्ञ सदस्यमा कृष्ण प्रसाद अधिकारी, सदस्यमा अमरसिंह प्रधान र महिला सदस्यमा मिना पंन्थीलाई नियुक्त गरेको छ ।
वाणिज्य बैंकहरूको शेयर मूल्य घट्यो
शुक्रबार, चैत २५, २०७८
शेयर बजार उतारचढावपूर्ण रहेका कारण कुनै समय लगानीकर्ताका लागि आर्कषक मानिएका वाणिज्य बैंकको शेयरसमेत दोस्रो बजारमा खस्किएका छन् । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका वाणिज्य बैंकमध्ये १२ वटा बैंकको शेयर तीन सय रुपैयाँ भन्दा तल रहेका छन् ।
मालिकाका घर–घरमा डिजिटल परिचयपत्रको शुभारम्भ
शुक्रबार, चैत २५, २०७८
जिल्लाको मालिका गाउँपालिकाका घर–घरमा डिजिटल परिचयपत्र बनाउने कार्यको शुभारम्भ गरिएको छ । गाउँपालिकाको भिलेज प्रोफाइल कार्यक्रम अन्तर्गत गाउँपालिकाका प्रत्येक घर–घरमा डिजिटल परिचयपत्र बनाउने कार्यको एक औपचारिक कार्यक्रमका बिच शुभारम्भ गरिएको हो ।
चुनावी गठबन्धन
शुक्रबार, चैत २५, २०७८
स्थानीय निर्वाचन आउन अब झण्डै ३६ दिन बाँकी छ । यसबीचमा एमाले र सत्तारुढ दलहरुबीचको राजनीतिक खिचातानी समेत बढ्दै गएको छ । स्थानीयस्तरमा राजनीतिक रुपमा सक्रिय रहनेहरुका लागि आउँदो निर्वाचन कुनै महापर्वभन्दा कम छैन । पाँच दलीय सत्ता गठबन्धनले आसन्न स्थानीय तहको चुनावमा एकढिक्का भएर प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ ...


