Shittalpati
चुनावप्रति संशय
चुनावप्रति संशय आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउन एक महिना मात्र बाँकी छ । चुनावमा तालमेल गर्ने सैद्धान्तिक सहमति गरिसकेको सत्ता गठबन्धनले कहाँ कसरी तालमेल गर्ने भन्नेबारे टुंगो लगाउन सकेको छैन । उम्मेदवार लिएर चुनावी प्रचारमा निस्किने बेला गठबन्धन दलहरू भने उम्मेदवार चयन गर्न नसकेर आन्तरिक विवादमा फसेका छन् ...
पाल्पामा राप्रपाको घरदैलो अभियान सुरु
पाल्पामा राप्रपाको घरदैलो अभियान सुरु राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाले पनि घरदैलो अभियान सुरु गरेको छ । स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै राप्रपाले चुनावी घरदैलो अभियान सोमबारदेखि सुरु गरेको हो । उसले आसन्न स्थानीय तहको निर्वाचनमा राप्रपालाई अमूल्य मत दिएर विजयी गराउन भन्दै घरदैलो अभियान सञ्चालन गरेको छ ।
जिप दुर्घटनामा ४ घाइते
जिप दुर्घटनामा ४ घाइते जिल्लाको रामपुरमा भएको जिप दुर्घटनामा ४ जना यात्रु घाइते भएका छन् । सोमबार साझाँ रामपुर नगरपालिका–२, स्थित कालीगण्डकी करिडोर सडक खण्डमा रामपुरबाट नवलपरासीको डेढगाउँतर्फ जाँदै गरेको ग १ ज ५७०९ नम्बरको जिप दुर्घटना भएको हो ।
शैक्षिक व्यक्तित्व उपाध्यायको सम्झनामा स्मृति सभा
शैक्षिक व्यक्तित्व उपाध्यायको सम्झनामा स्मृति सभा शैक्षिक र सामाजिक व्यक्तित्व लक्ष्मीदेवी उपाध्याय (खनाल) को सम्झनामा स्मृति सभा आयोजना गरिएको छ । शिवालय टोल विकास संस्था तानसेनको आयोजनामा सोमबार स्मृति सभा आयोजना गरिएको हो ।
आचारसंहिताको पालना गर
आचारसंहिताको पालना गर निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि गत शुक्रबारदेखि आचारसंहिता लागु गरेको छ । आयोगले आचारसंहिता लागुभएको घोषणा गर्दै आचारसंहिता उलंघन गर्ने काम क्षम्य नहुने भन्दै निर्वाचन कसुर कानुन बमोजिम कार्वाही हुने बताएको छ । आचारसंहिता लागु भएसँंगै कार्यान्वयनबारे आम चासो बढ्न थालेको छ । चासो बढ्नु पनि स्वाभाविक हो ।
दराजले ल्यायो नयाँ वर्ष योजना, थुप्रै डिस्काउन्ट सहित स्कुटर जित्ने
दराजले ल्यायो नयाँ वर्ष योजना, थुप्रै डिस्काउन्ट सहित स्कुटर जित्ने नेपालको अग्रणी अनलाइन बजार दराजले नयाँ वर्ष योजना ल्याएको छ । आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गरी दराजले ‘नयाँ रहर, नयाँ अफर’ ल्याएको हो । यो अभियान चैत्र २७ गतेदेखि सुरु भएको छ । नयाँ वर्षको अवसरमा दराजले आफ्ना ग्राहकहरूलाई विभिन्न अफरहरूका साथै रु ५ हजारसम्मको विशेष छुट भाउचर, अनलाइन भुक्तानीमा...
पाल्पा काँग्रेसको सञ्चार समितिले गर्यो प्रेस युनियनसँग छलफल
पाल्पा काँग्रेसको सञ्चार समितिले गर्यो प्रेस युनियनसँग छलफल नेपाली काँग्रेसको सूचना तथा सञ्चार समितिले नेपाल प्रेस युनियनसँग छलफल गरेको छ । समितिले आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाल प्रेस युनियनको भूमिका विषयमा छलफल गरेको हो ।
पाल्पा काँग्रेसले गर्यो जिम्मेवारी बाँडफाँड
पाल्पा काँग्रेसले गर्यो जिम्मेवारी बाँडफाँड नेपाली काँग्रेस पाल्पाले जिम्मेवारी बाँडफाँड गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी काँग्रेसले विभिन्न नेताहरुलाई जिम्मेवारी बाँडफाँड गरेको हो ।
अवैध हतियार बुझाउन पाल्पा प्रशासनको उर्दी
अवैध हतियार बुझाउन पाल्पा प्रशासनको उर्दी अवैध रूपमा राखिएका हतियार बुझाउन जिल्ला प्रशासन कार्यालय पाल्पाले जिल्लावासीमा उर्दी जारी गरेको छ । स्थानीय तहको निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले यस अघि सूचना जारी गरे पनि केही व्यक्तिहरुले नबुझाएपछि प्रशासनले अर्को सूचना निकाली अवैध हतियार बुझाउन उर्दी जारी गरेको हो ।
आज राम नवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा
आज राम नवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा आज श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा आराधना गरी रामनवमी पर्व मनाइँदै छ । हरेक बर्षको चैत शुक्ल नवमीमा यो पर्व मनाउने परम्परा छ ।
Weather Update