इम्बोस्ड नम्बर प्लेटको चर्चा
मंगलबार, भदौ १७, २०८२
रामपुरले ल्यायो हिंसा विरुद्धको न्यायका लागि ‘सिफारिस प्रणाली कार्यविधि २०८२’
सोमबार, भदौ १६, २०८२
महिला बालबालिका माथि हुने हिंसा विरुद्ध न्याय सम्बोधनका लागि रामपुर नगरपालिकाले ‘सिफारिस प्रणाली कार्यविधि–२०८२’ सार्वजनिक गरेको छ । घरेलु हिंसा प्रभावित महिला तथा बालबालिकालाई छिटो, छरितो र प्रभावकारी सेवा उपलब्ध गराउन महिला कानुन र विकास मञ्चको सहयोग र सारथी नेपाल पाल्पाको समन्वयमा तयार गरिएको कार्यविधि सार्वजनिक गरिएको हो ।
लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीस्तरीय बैठक
सोमबार, भदौ १६, २०८२
लुम्बिनी र गण्डकी प्रदेशबीच सहयोग र सहकार्यका आधारमा विकास निर्माणसँग सम्बन्धित साझा कार्यक्रमलाई अझ प्रभावकारी र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ नौं बुँदे निर्णय भएको छ ।
मोहन कन्या स्थापनाको ७५ वर्ष : आज हिरक महोत्सव मनाउँदै
सोमबार, भदौ १६, २०८२
पश्चिम क्षेत्रकै एक मात्र प्राविधिक कन्या स्कुल मोहन कन्या माध्यमिक विद्यालय ७५ वर्षको यात्रामा प्रवेश गरेको छ । कन्याहरुलाई व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक र नैतिक मूल्य बोध गराउने शिक्षाको मान्यता राखी स्थापना भएको स्कूलले ७५ वर्षको बुढ्यौली यात्रा तय गरेको हो ।
सहुलियतपूर्ण कर्जा प्रभावकारी बनाऊ
सोमबार, भदौ १६, २०८२
कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्घन गरी उत्पादन एवं रोजगारी अभिवृद्घि गर्न दिइने कर्जा नै सहुलियतपूर्ण कर्जा हो ।
अध्यक्ष दाहालद्वारा ‘टङ्कमणि’को सालिक अनावरण
आइतबार, भदौ १५, २०८२
नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद स्मृति प्रतिष्ठान रुपन्देहीका संस्थापक अध्यक्ष स्वर्गीय रामप्रसाद बन्जाडे ‘टङ्कमणि’को आज बुटवलमा सालिक अनावरण गरेका छन ।
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’
आइतबार, भदौ १५, २०८२
नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले पार्टीलाई बलियो बनाउन नेता, कार्यकर्ताबीच हार्दिकता आवश्यक रहेको बताए ।
दसैँका लागि सुकिला नोट भदौ २९ देखि साट्न पाइने, नयाँ नोट भने नपाइने
आइतबार, भदौ १५, २०८२
दशैँ, तिहारलगायत चाडलाई लक्ष्यित गरेर नेपाल राष्ट्र बैंकले यही भदौ २९ देखि असोज १० गतेसम्म सुकिला नोट साट्ने व्यवस्था गरेको जनाएको छ । बैंकको मुद्रा व्यवस्थापन विभागले एक जना जारी गर्दै दशैंका लागि सुकिला नोट साट्ने व्यवस्था गरिएको जनाएको हो ।
बाँझिएकोे जमिनलाई फाँडेर रहरलाग्दो कागतीखेती
आइतबार, भदौ १५, २०८२
यहाँका एक युवाले व्यावसायिक रूपमा कागतीखेती गरेका छन् । स्याङ्जाको वालिङ नगरपालिका–५ चिसापानीका ऋषि रेग्मीले व्यावसायिक रूपमा कागतीखेती गरी मनग्य आम्दानी लिन थालेका हुन् ।


