Shittalpati
जब विद्यार्थीले अपहरणमा परेको बहाना बनाए...
जब विद्यार्थीले अपहरणमा परेको बहाना बनाए... मंगलबार बिहान करिब १०ः३० बजे मदाने गाउँपालिका–६ स्थित पृथ्वी माविका शिक्षक देविराम भुसाललाई स्थानीयले फोन गर्दै भने, “तपाइँहरूका विद्यार्थी बाटोमा छन्, केही विद्यार्थी अपहरणमा परेका छन् । आफ्ना विद्यार्थीको ख्याल गर्नुपर्दैन ?” त्यतिबेला विद्यालयमा मिटिङ चलिरहेको थियो । शिक्षक भुसालले यो विषय मिटिङमा जानकारी गराए । त्यसपछि विद्यालयका चार जना...
इलाका प्रशासन कार्यालय रिडीमा राख्न सरोकारवाला सहमत
इलाका प्रशासन कार्यालय रिडीमा राख्न सरोकारवाला सहमत इलाका प्रशासन कार्यालय रिडीमा राख्न सरोकारवाला निकायहरु सहमत भएका छन् । गुल्मीको सुदुरपूर्वका नागरिकहरुका लागि इलाका प्रशासन कार्यालय राख्नुपर्ने माग हुँदै आए पनि लामो समयदेखि कहाँ राख्ने भन्ने विषयमै विवाद हुँदै आएको थियो । बुधबार रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षतामा रिडीमा बसेको सरोकारवालाहरुको बैंठकले रुरुक्षेत्र गाउँपालिका–१ रिडीमा इलाका प्रशासन...
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै एक दशक अघिसम्म ढोरपाटनवासीले बजारबाट सामान ढुवानी गर्न र यात्रा गर्न घोडा खच्चडको प्रयोग गर्दथे । ढोरपाटनमा सडक विस्तार भएर मोटर गुड्न थालेपछि घोडा खच्चड कामविहीन भएका थिए ।
एक तोला सुनको मूल्य दुई लाख सात हजार नौ सय
एक तोला सुनको मूल्य दुई लाख सात हजार नौ सय अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख सात हजार ९०० कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
आग्नेय दिशाकोवास्तु दोष र निवारण.......!
आग्नेय दिशाकोवास्तु दोष र निवारण.......! दक्षिण र पूर्व दिशालाई जोड्ने कोणलाई आग्नेय कोण भनिन्छ । आग्नेय दिशाका मालिक गणेश भगवान् हुन् । यस दिशाको ग्रहको प्रतिनिधित्व शुक्रले गर्दछ । वास्तुशास्त्रको अवस्थाअनुसार वास्तुपुरुषको बायाँ हात घुँडा र देब्रे आँखा यो दिशामा पर्दछ । आग्नेय कोणमा हुन सक्ने केही प्रमुख वास्तुदोषहरू यस प्रकार छन् :
यौनजन्य दुव्र्यवहार नियन्त्रण गर्न ‘आंचारसंहिता’
यौनजन्य दुव्र्यवहार नियन्त्रण गर्न ‘आंचारसंहिता’ जिल्लाको रम्भा गाउँपालिकाले कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार रोकथाम तथा नियन्त्रणका लागि “आचार संहिता २०८२” सार्वजनिक गरेको छ । महिला कानुन र विकास मञ्च काठमाडांैको सहयोग, महिला कल्याण संघ पाल्पाको समन्वयमा गाउँपालिकाले कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार सम्बन्धी आचारसंहिता २०८२ सार्वजनिक गरेको हो ।
राष्ट्रियताप्रति संवेदनशील बन
राष्ट्रियताप्रति संवेदनशील बन ग्रासरुट लेबलदेखी माथिल्लो तह सम्मका सबै तह तप्काका व्यक्तित्वहरूले राष्ट्रियताको सवालमा अब संवेदनशील बन्ने बेला आएको छ । ‘म नेपाली मेरो देश नेपाल’ भन्नुमा गौरव गर्नु पर्ने परिस्थिति सिर्जना गर्न हामी सबै अग्रसर हुनु पर्ने भएको छ । यस कार्यमा सरकारी तवरबाट शान्ति सुरक्षा अमन चयन कायम राख्न उचित कदम...
राति पनि होटल खोल्न पाउनुपर्ने व्यवसायीको माग
राति पनि होटल खोल्न पाउनुपर्ने व्यवसायीको माग तुलसीपुरका होटल व्यवसायीले राति ११ः०० बजेसम्म होटल खोल्न पाउनुपर्ने माग राखेका छन् । कोरोनापछि होटल व्यवसायमा मन्दी आएकाले राति ११ः०० बजेसम्म खोल्न पाउनुपर्ने उनीहरुको माग छ ।
श्रीमतीको शव भान्सामा, हत्या अभियोगमा श्रीमान् पक्राउ
श्रीमतीको शव भान्सामा, हत्या अभियोगमा श्रीमान् पक्राउ यहाँका एक व्यक्तिलाई श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ गरिएको छ ।  छत्रदेव गाउँपालिका–४ का किरण गुरुङलाई उक्त अभियोगमा आज पक्राउ गरिएको हो । 
नेप्सेमा १९ अंकको गिरावट
नेप्सेमा १९ अंकको गिरावट नेप्सेमा गिरावट आएको छ । मंगलबार १९ दशमलव ८९ अंक घटेको हो । सोमबारको तुलनामा ० दशमलव ७२ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ७ सय ४१ दशमलव ९७ विन्दुमा ओर्लेको छ ।
लुम्बिनी प्रदेशमा विपद्मा परी साउनमै ४३ ले ज्यान गुमाए
लुम्बिनी प्रदेशमा विपद्मा परी साउनमै ४३ ले ज्यान गुमाए लुम्बिनी प्रदेशमा गत साउन महिनामा विभिन्न विपद्मा परी ४३ जनाले ज्यान गुमाएका छन् । प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार सो अवधिमा १५४ जना घाइते भएका छन् भने दुई जना बेपत्ता छन् ।
Weather Update