छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
आइतबार, जेठ २५, २०८२
‘कमल राष्ट्रिय सुकर्म पुरस्कार’ दुवाललाई
आइतबार, जेठ २५, २०८२
बरिष्ठ मुटु रोग विशेषज्ञ डा.प्रकाशराज रेग्मीले पिता स्व. कमलराज रेग्मीको स्मृतिमा स्थापित ‘कमल राष्ट्रिय सुकर्म पुरस्कार’ साहित्यिक पत्रकार मोहन दुवाललाई प्रदान गरिएको छ । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले काठमाडौंमा एक औपचारिक कार्यक्रमकाबिच सो पुरस्कार दुवाललाई प्रदान गरेको हो ।
सिद्धबाबा सुरुङमार्ग : धमाधम काम, भौतिक प्रगति ५३.४१ प्रतिशत
आइतबार, जेठ २५, २०८२
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धबाबा सुरुङमार्ग निर्माणको काम धमाधम भइरहेको छ । सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको हो ।
पाल्पाको छहरामा वृहत ‘साहित्य संगम’
आइतबार, जेठ २५, २०८२
जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४ छहरामा वृहत ‘साहित्य संगम’ कार्यक्रम भएको छ । भैरब नवदीय उच्च माविका पूर्व विद्यार्थी संस्थाको आयोजनामा ‘साहित्य संगम’ कार्यक्रम भएको हो ।
विप्रेषणको सदुुपयोग गर
आइतबार, जेठ २५, २०८२
वैदेशिक रोजगारी वा अन्य किसिमका पेसा–व्यवसायबाट बाह्य देशबाट हुने आम्दानीलाई विप्रेषण (रेमिट्यान्स) भनिन्छ । सामान्यतया एक स्थानबाट कुनै पनि प्रयोजनका लागि अर्को स्थानसम्म रुपैयाँ पैसा पठाउने कार्य नै विप्रेषण हो ।
ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी गर्दै ७७ वर्षीय बालकृष्ण
शनिबार, जेठ २४, २०८२
बडिगाड गाउँँपालिका–५ का ७७ वर्षीय बालकृष्ण अर्याल यतिबेला ड्रागन फ्रुट खेती गरेर वार्षिक रु १० आम्दानी गर्न थालेका छन् । बागलुङको बडिगाड गाउँँपालिकामा जन्मिनुभएका अर्यालको कर्म घर भने गुल्मीको मुसिकोट नगरपालिका–१ भर्माचौर हो । त्यही ठाउँमा अर्यालले तीन वर्षदेखि व्यावसायिक रूपमा ड्रागन फ्रुट खेती गर्दै आएका छन् ।
बागलुङमा ‘आमा शिक्षा’ कार्यक्रम
शनिबार, जेठ २४, २०८२
झोलामा किताब, कापी, हातमा पानीको बोत्तल । झट्ट हेर्दा नातीनातिना विद्यालय पुर्याउन आएकाजस्ता देखिने बागलुङका १० जना आमा यतिबेला आफैँ कखरा सिक्दै छन् ।
रिडी–तम्घास सडक कालोपत्र गरिँदै
शनिबार, जेठ २४, २०८२
मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–तम्घास सडकखण्डमा कालोपत्र सुरु गरिएको छ । पहिलो चरणमा उक्त सडक खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिकादेखि छत्रकोट हुँदै गुल्मीदरबारसम्म सडक कालोपत्र गर्न सुरु गरिएको हो ।
आज घरघरमा तुलसीको दल राखिंदै
शनिबार, जेठ २४, २०८२
वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा तुलसीको दल (बिउ) राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ ।
प्रदेश बजेटमा अपेक्षा
शनिबार, जेठ २४, २०८२
प्रदेश सरकार यति बेला आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तयारीमा घनिभूत रूपमा लागेका छन् । प्रत्येक वर्ष असार १ गते आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान (बजेट) प्रदेशसभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही प्रावधान अनुसार प्रदेश सरकार बजेटको अन्तिम तयारीमा जुटेका हुन् । संघबाट प्राप्त हुने...
नेपाल भूतपूर्व सैनिक संघ पाल्पाले मनायो ३५ औं स्थापना दिवस
शुक्रबार, जेठ २३, २०८२
नेपाली काँग्रेसको भातृ संस्था नेपाल भूतपूर्व सैनिक संघ पाल्पाले ३५ औं स्थापना दिवस मनाएको छ । संघले शुक्रबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।


