नवलपरासीमा छारोले गरे बाबु र छिमेकीको हत्या
शुक्रबार, जेठ २३, २०८२
गाउँगाउँमा सडक कालोपत्र भएपछि स्थानीय खुसी
शुक्रबार, जेठ २३, २०८२
तुलसीपुर उपमहानगरपालिका–१२ को लामीडाँडामा कुनै बेला वर्षात्मा हिलाम्मे र अन्य समयमा धुलाम्मे सडकका कारण आवतजावत गर्न निकै कठिन थियो । तर, अहिले सडक कालोपत्र भएपछि आवतजावतमा निकै सहज भएको छ ।
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
शुक्रबार, जेठ २३, २०८२
स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छभने चाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा आज चाँदी तोलामा रु ७५ ले बढेको छ ।
संसद्लाई बन्धक नबनाऊ
शुक्रबार, जेठ २३, २०८२
सार्वभौम जनताको आवाज मुखरित गर्ने सर्वोच्च थलो हो संसद । देशको नीतिनिर्माण गर्ने थलोको रुपमा समेत संसद्लाई लिने गरिन्छ । कानुन निर्माण र त्यसको प्रभावबारे मूल्यांकन गरी समयक्रमअनुसार कानुन संशोधन गर्नका लागि समेत विचार मन्थन गर्ने राज्यको सर्वोच्च निकाय भएकोले संसद्को उच्च गरिमा रहने गर्दछ ।
पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बन
बिहीबार, जेठ २२, २०८२
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले नेपालविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
पाल्पा प्यारागनका विद्यार्थी र ग्रीन फर गुडद्वारा श्रीनगरमा सरसफाई
बिहीबार, जेठ २२, २०८२
पाल्पा प्यारागन बोडिङ्ग स्कुलमा अध्ययनरत विद्यार्थीहरूले ऐतिहासिक पर्यटकीयस्थल श्रीनगर डाँडामा सरसफाई गरेका छन् । विश्व वातावरण दिवसको अवसरमा विहीबार स्कुलमा अध्ययनरत विद्यार्थीहरूद्वारा गठित ग्रीन युथ क्लव, ग्रीन फर गुड नेपाल र नेश्नल सस्टेनेवल टुरिजम क्लवमा आवद्ध विद्यार्थीले श्रीनगर डाँडामा रहेको हनुमान परिषरमा सरसफाइ गरेका हुन् ।
कुटपिटबाट घाइते किशोरको मृत्यु
बिहीबार, जेठ २२, २०८२
तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा दुई किशोरबीच भएको कुटपिटमा गम्भीर घाइते भएका किशोरको मत्यु भएको छ ।
भिजिट भिसा प्रकरणले संसद् बन्धक
बिहीबार, जेठ २२, २०८२
भिजिट भिसा प्रकरणले जनप्रतिनिधिमूलक सर्वोच्च निकाय संसद् बन्धक बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा भएको भिजिट भिसामार्फत मानव तस्करी भएको विषयमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने विपक्षी दलहरूको अडानका कारण संसद् बन्धक बन्दै आएको हो ।
आज विश्व वातावरण दिवस मनाइँदै
बिहीबार, जेठ २२, २०८२
आज नेपालमा पनि विश्व वातावरण दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आÞवानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस विश्वभर मनाउने गरिन्छ । सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।
ट्यारोट कार्डको विकासक्रम : खेलदेखि आत्मज्ञानको साधनसम्म
बिहीबार, जेठ २२, २०८२
ट्यारोट कार्डलाई आजको युगमा धेरैले भविष्यवाणी, आत्मचिन्तन, र मानसिक मार्गदर्शनको शक्तिशाली माध्यमको रूपमा बुझ्दछन् । तर यसको उत्पत्ति भविष्य जान्ने उपकरणको रूपमा नभई साधारण खेलको कार्डको रूपमा भएको हो । इतिहासमा ट्यारोटको यात्रा विभिन्न संस्कृतिहरू, धार्मिक धारणाहरू र प्रतिकहरूको प्रभावमा परेर क्रमिक रूपमा आध्यात्मिक साधनको रूपमा रूपान्तरण भएको देखिन्छ ।
वातावरण संरक्षणमा ध्यान दिऔं
बिहीबार, जेठ २२, २०८२
प्राकतिक, सांस्कृतिक र सामाजिक प्रणाली, आर्थिक तथा मानवीय क्रियाकलाप, यिनका अवयवहरु तथा ती अवयवहरुको बीचको अन्तरक्रिया तथा अन्तरसम्बन्धलाई वातावरण भन्ने गरिन्छ ।


