मंगल नेशनलका उम्मेदवारले गरे खर्च विवरण सार्वजनिक
मंगलबार, वैशाख १२, २०८०
पूर्वमन्त्री पाण्डेयको चुनावी खर्च सार्वजनिक
मंगलबार, वैशाख १२, २०८०
नेकपा एकिकृत समाजवादीका नेता तथा पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेयले चुनावी खर्च सार्वजनिक गरेका छन् । मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा पाल्पा क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका पाण्डेयले सञ्चारमाध्यममार्फत चुनावी खर्च सार्वजनिक गरेका हुन् ।
वैशाख १२ दोहोरिन नदिऔं
मंगलबार, वैशाख १२, २०८०
२०७२ सालको वशौख १२ सबैको मानस्पटलमा ताजै छ । ८ वर्षअघि वैशाख १२ गते, मध्यान्ह १२ बजेपछि मुलुक सन्त्रासमा परेको थियो । त्यो अत्यास र कहाली लाग्दो क्षण सम्भवतः कसैले पनि विर्सिएका छैनन् । जुन दिन नेपालले महाभूकम्पको दैवी प्रकोप खेप्यो । आज २०७२ सालको भूकम्पको आठौँ वर्ष पुगेको दिन...
मुख्यमन्त्री गिरीले पाएनन् विश्वासको मत
सोमबार, वैशाख ११, २०८०
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले बिश्वासको मत पाएनन्। प्रदेशसभाको आजको बैठकमा बिश्वासको मत मागेका मुख्यमन्त्री गिरीले आफ्नो पक्षमा ३३ मत मात्रै पाएका हुन् ।
पूर्व मन्त्री रानाको चुनावी खर्च १४ लाख ७२ हजार
सोमबार, वैशाख ११, २०८०
लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाको चुनावी खर्च १४ लाख ७२ हजार रहेको छ । मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा पाल्पा निर्वाचन क्षेत्र नं.२ (१) प्रदेश सभा सदस्यमा निर्वाचित रानाले मतदाता नामावली खरिद, सवारी साधन, सवारी इन्धन, प्रचार–प्रसार सामग्री, ढुवानी तथा कुरियर, गोष्ठी, अन्तरक्रिया, बैठक, अन्य प्रचार–प्रसार, कार्यालय...
आज १७ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
सोमबार, वैशाख ११, २०८०
आज १७ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे सशस्त्र विद्रोहको जगमा भएको दोस्रो जनआन्दोलन ०६२/६३ का कारण राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन २०६३ वैशाख ११ गते अन्त्य भई लोकतन्त्र स्थापना भएको थियो । सोही दिनको सम्झनामा हरेक वर्षको वैशाख ११ गते...
बाख्रापालनको व्यावसायीकरणमा जोड
सोमबार, वैशाख ११, २०८०
बाख्रापालनलाई व्यावसायीकरण गर्न पाल्पाको निस्दी गाउँपालिकाका किसानलाई माउ बाख्रा वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत निस्दी–४ मा साना व्यावसायिक उत्पादन केन्द्रको बाख्रा पकेट कार्यक्रममा आवद्ध किसानलाई माउ बाख्रा प्रदान गरिएको छ ।
लोकतन्त्र दिवस : जनअपेक्षा पुरा गर्ने प्रण गर
सोमबार, वैशाख ११, २०८०
१७ वर्ष अगाडि अर्थात् २०६३ साल वैशाख ११ गते मुलुकमा लोकतन्त्र ल्याइएको दिन हो । युग परिवर्तनको नारा लागेको र हरेक जनताले आफू विजयी भएको स्मरण गर्ने विशेष दिनका रुपमा यो दिनलाई लिने गरिन्छ । नेपालमा २४० वर्षे जहाँनिया शासनको अन्त्य भई नयाँ नयाँ युगको सुरुवात भएको स्मरणमा हरेक वर्ष...
पाल्पा बस दुर्घटना : मृतको पहिचान खुल्यो, घाइतेको संख्या ३८ पुग्यो (नामवली सहित)
आइतबार, वैशाख १०, २०८०
पाल्पाको तिनाउ गाउँपालिका– ५ जोरधारामा भएको बस दुर्घटना परी मृत्यु हुनेको शव पहिचान भएको छ । मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका–३, की ३५ वर्षीया राधिका पौडेल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पामा बस दुर्घटना : एकको मृत्यु, ३६ घाइते (अपडेट)
आइतबार, वैशाख १०, २०८०
पाल्पाको तिनाउ गाउँपालिका–५ जोरधारामा बस दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ । बुटवलबाट बाग्लुङको बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको यात्रुबाहक बस सिद्धार्थ राजमार्ग अन्तर्गत जोरधारा नजिकै आइतबार विहान दुर्घटना हुँदा रुपन्देहीको देवदह नगरपालिका–३, की ३५ वर्षीया राधिका पौडेलको मृत्यु भएको हो ।
पाल्पामा ९ जनामा कोरोना देखियो
आइतबार, वैशाख १०, २०८०
पाल्पामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानीय तहका ९ जनामा कोरोना देखिएको हो ।


