Shittalpati
मुख्यमन्त्री  गिरीले पाएनन् विश्वासको मत

पाल्पा, लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले बिश्वासको मत पाएनन्। प्रदेशसभाको आजको बैठकमा बिश्वासको मत मागेका मुख्यमन्त्री गिरीले आफ्नो पक्षमा ३३ मत मात्रै पाएका हुन् ।

यसैगरी लुम्बिनी प्रदेशमा ८७ जना सांसद रहने प्रावधान रहेको छ भने मुख्यमन्त्रीलाई सत्ता टिकाइराख्न ४४ सांसदको आवश्यक रहेको थियो । तर, उनले बहुमतका लागि आवश्यकभन्दा कम मत पाएका हुन् । आजको मतदानमा एक सांसद भने उपस्थित भएनन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update