खुले सुनचाँदी पसल
शुक्रबार, असार २७, २०८२
केरा गाउँ ‘बाँस्टारी’
शुक्रबार, असार २७, २०८२
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बाँस्टारीका अधिकांश कृषकले केराखेती गरेका छन् । बाँस्टारीका ३५ घरमध्ये अधिकांशले व्यावसायिक र केहीले घरायसी प्रयोजनका लागि बारीमा केरा लगाएका छन् ।
अलपत्र अत्याधुनिक बधशाला
शुक्रबार, असार २७, २०८२
बुटवलवासीलाई स्वच्छ, गुणस्तरीय मासु उपलब्ध गराउन बुटवलमा करोडौँ लगानीमा स्थापित अत्याधुनिक पशु बधशाला सञ्चालन हुन नसक्दा अलपत्र परेको छ ।
कालीगण्डकी करिडोर अवरुद्ध
शुक्रबार, असार २७, २०८२
कालीगण्डकी गाउँपालिका–६ खड्गकोटस्थित बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा अकालमै गयो ६ जनाको ज्यान
शुक्रबार, असार २७, २०८२
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको अकालमै ज्यान गएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ललितपुर, सर्लाही, झापा र कैलालीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको ज्यान गएको हो ।
विश्व जनसंख्या दिवस आज नेपालमा पनि मनाइँदै
शुक्रबार, असार २७, २०८२
विश्व जनसंख्या दिवस नेपालमा पनि पनि मनाइँदैछ । सन् १९८९ बाट हरेक वर्ष विश्वभरिका जनसंख्याका मुद्दाहरुलाई सम्बोधन गर्ने हेतुले विश्व जनसंख्या दिवस हरेक वर्ष जुलाई महिनाको ११ तारेखका दिन मनाउन थालिएको हो । जसका माध्यमबाट विश्वमा रहेका जनसंख्यासँग सम्बन्धी समस्या उठाइ त्यसका बारेमा जनचेतना अभिवृद्धि गर्ने गरिन्छ ।
जनसंख्या दिवसको सान्दर्भिकता
शुक्रबार, असार २७, २०८२
विश्व जनसंख्या दिवस आज नेपालमा पनि मनाइँदैछ । जनसंख्यासँग सम्बन्धी समस्याबारे जानकारी तथा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम गरी हरेक वर्ष जुलाई ११ मा यो दिवस मनाइँन्छ । संयुक्त राष्ट्रसंघले सन् १९८९ मा हरेक वर्ष ११ जुलाई विश्व जनसंख्या दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।
बाँझिएका बारीहरुमा उखुखेती लगाउँदा...
बिहीबार, असार २६, २०८२
गुल्मीको छत्रकोट गाउँपालिका –४ दिगामका कृषकले व्यावसायिक उखुखेती गरेर राम्रो आम्दानी लिइरहेका छन् । सिंचाइका अभावमा बाँझिएका बारीहरुमा यतिबेला उखुखेतीले ढपक्कै बनेका छन् ।
कृषिमा पकेट क्षेत्र तोकिएसँगै तिलोत्तमाका कृषक लाभान्वित
बिहीबार, असार २६, २०८२
तिलोत्तमा–१४ का कृषक नरिश्वर सापकोटा पहिले करिब पाँच बिघामा व्यावसायिक तरकारीखेती गर्थे । पछिल्लो समय उनले खेती विस्तार गरी ३० बिघा पुर्याएका छन् । उनी समूहमा आबद्ध भएर तरकारीखेती गर्दै आएका हुन् । उनीसँगै समूहमा ६१ जना कृषक आबद्ध छन् ।
वास्तुदाेष निवारण
बिहीबार, असार २६, २०८२
वास्तुविज्ञान भनेको मूलतः प्राचीनकालका अनेकौं ऋषि महर्षिहरूले अनुसन्धान गरी तयार पारेको प्रकृति, पञ्चमहाभूत र मानव (प्राणी) बीच सन्तुलन गर्ने वैज्ञानिक विधि (पद्धति) हो।
आज गुरु पूर्णिमा, गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै
बिहीबार, असार २६, २०८२
आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । व्यास जयन्ती पनि यहि दिन परेको छ । पूर्वीय दर्शन अर्थात् सनातन हिन्दू धर्ममा गुरूको महत्व अनौठो र अनुपम रहेको हुन्छ ।
ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व सङ्कलन
बिहीबार, असार २६, २०८२
जिल्ला ट्राफिक कार्यालयले नियमविपरीत सवारी साधन चलाएका ५९ हजार ७५५ जनाबाट जरिवानास्वरुप रु तीन करोड २१ लाख ९० हजार ६ सय राजस्व सङ्कलन गरेको छ । यो रकम आर्थिक वर्ष २०७८÷०७९ देखि चालु आवको जेठ मसान्तसम्मकोे हो ।


