Shittalpati
लघुवित्त सुधारमा ध्यान देऊ
लघुवित्त सुधारमा ध्यान देऊ नेपालमा लघुवित्त कार्यक्रम गरिबी न्युनिकरण, महिला सशक्तीकरण र ग्रामीण अर्थतन्त्रको आधारका रूपमा विकास गरिएको अवधारणा हो ।
भार्सेमा भिक्टोरिया क्रस विजेता रानाको सालिक
भार्सेमा भिक्टोरिया क्रस विजेता रानाको सालिक लाहुरेहरूको गाउँका रूपमा परिचित यहाँको सत्यवती गाउँपालिका–८ भार्सेमा प्रथम विश्वयुद्धका वीर गोर्खा सैनिक तथा भिक्टोरिया क्रस प्राप्त कर्नबहादुर रानाको सालिक स्थापना गरिएको छ ।
 रामपुर नगर सभाको १८ औं अधिवेशन, बजेट रकमान्तर, दुई विधेयक पारित      
 रामपुर नगर सभाको १८ औं अधिवेशन, बजेट रकमान्तर, दुई विधेयक पारित       जिल्लाको रामपुर नगरपालिकाको १८ औं नगरसभाले बजेट रकमान्तरसहित दुई विधेयक  पारित गरेको छ । हिउँदे अधिवेशनको रुपमा हेरिएको नगरसभाले सार्वजनिक महत्वका दुई विधेयक  सर्वसहमत रुपमा पारित गरेको हो । 
घरदैलोमा घुम्ती शिविर : गाउँले खुसी !
घरदैलोमा घुम्ती शिविर : गाउँले खुसी ! जिल्लाको पूर्वखोला गाउँपालिका –२ जल्पाकी सिता दर्लामीलाई योजना सम्झौता गर्न पालिका जानुपर्ने थियो । तर समय र खर्च बढी लाग्ने भएपछि उनी सम्झौता गर्न जाने जागरमा थिइनन् ।
आँधीखोला करिडोरको अर्मादीखोलामा पक्की पुल निर्माण गरिँदै
आँधीखोला करिडोरको अर्मादीखोलामा पक्की पुल निर्माण गरिँदै स्याङ्जाको वालिङ नगरपालिका–१ अर्मादीखोलामा पक्की पुल निर्माण थालिएको छ । वालिङ नगरपालिकाले निर्माण गरिरहेको आँधीखोला करिडोरअन्तर्गत वालिङ–१ बौवास्थित अर्मादीखोलामाथि पक्की पुल निर्माण थालिएको हो ।
भेनेजुएलाको प्रहार : अर्थतन्त्रमा पर्न सक्ने संकट
भेनेजुएलाको प्रहार : अर्थतन्त्रमा पर्न सक्ने संकट भेनेजुएला माथिको सैन्य प्रहारले देखाएको सन्देश स्पष्ट छ—युद्ध कुनै एक देशको सीमाभित्र सीमित रहँदैन । यसले विश्व अर्थतन्त्रलाई हल्लाउँछ, र एसियाली मुलुकहरूले अब वैकल्पिक ऊर्जा, कूटनीतिक सक्रियता र आर्थिक आत्मनिर्भरतामा गम्भीर सोच राख्नुपर्ने समय आएको छ । शान्ति नै स्थिर विकासको सबैभन्दा भरपर्दो आधार हो भन्ने तथ्य फेरि पुष्टि भएको...
बढ्दो चिसो : निमोनिया हुन सक्छ, ख्याल गरौं
बढ्दो चिसो : निमोनिया हुन सक्छ, ख्याल गरौं भनिन्छ, चिसोको हिसाबले पुस महिना फासफुस र माघ महिना बाघ हो, तर पुष महिनाको तेस्रो हप्ता पुग्दै गर्दा  चिसोले सयौं बिरामी परिसकेका छन् भने माघमा झन् कतिको मृत्यु हुनेछ भन्ने आशंका सिर्जना भएको छ ।
विपद् जोखिम न्यूनिकरण श्रोत केन्द्र पपमा
विपद् जोखिम न्यूनिकरण श्रोत केन्द्र पपमा विद्यालयमा आधारित विपद् जोखिम न्यूनिकरण श्रोत केन्द्र तानसेनको पद्म पब्लिक नमुना माध्यमिक विद्यालयमा स्थापना गरिएको छ । तानसेन नगरपालिकाले  बाढी, पहिरो, भूकम्प जस्ता विपदमा विद्यार्थीलाई ज्ञान दिने उद्देश्यले स्रोत केन्द्र स्थापना गरेको हो ।
व्यवसायी, मजदुरको सारथी बन्दै ‘श्रीनगर यातायात सहकारी’
व्यवसायी, मजदुरको सारथी बन्दै ‘श्रीनगर यातायात सहकारी’ जिल्लाको सदरमुकाम तानसेन –७  धोविधारामा २०७९ साल  फागुन ४ मा स्थापना भएको श्रीनगर यातायात सहकारी संस्था यातायात व्यवसायी, मजुरहरुको सारथी बन्दै आएको छ ।
Weather Update