संख्यामा हैन गुणस्तरमा अब्बल बन्दै ‘पद्य पब्लिक’
शुक्रबार, मंसिर ५, २०८२
आज विश्व टेलिभिजन दिवस मनाइँदै
शुक्रबार, मंसिर ५, २०८२
आज ‘विश्व टेलिभिजन दिवस’ नेपालसहित विश्वभर मनाइँंदै छ । सन् १९९६ डिसेम्बर १७ मा बसेको संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष नोभेम्बर २१ मा विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरेअनुसार यो दिवस मनाउन थालिएको हो ।
विश्व टेलिभिजन दिवसको सार्थकता
शुक्रबार, मंसिर ५, २०८२
आज विश्व टेलिभिजन दिवस । नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघको महासभा बैठकको आह्वानमा प्रत्येक बर्षको २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने गरिन्छ । सन् १९३० को दशकमा प्रशारण सुरु भएको टेलिभिजन प्रविधिलाई अहिले विश्वभरकै सशक्त सञ्चार माध्यमका रुपमा लिइन्छ । नेपालमा २०४१ साल माघ...
दाङबाट विद्यार्थी भ्रमण आएको बस तानसेनमा दुर्घटना : ११ जना घाइते
शुक्रबार, मंसिर ५, २०८२
दाङबाट विद्यार्थी लिएर भ्रमण आएको बस तानसेनमा दुर्घटना भएको छ । आज विहान दाङबाट आएको ना ५ ख १०८९ नम्बरको बस तानसेन नगरपालिका– १३ बैकुण्ठे भिर नजिकै दुर्घटना भएको हो ।
बालबालिकालाई विद्यालयमा दैनिक एक गिलास दूध वितरण
बिहीबार, मंसिर ४, २०८२
म्याग्दीको मङ्गला गाउँपालिकाले बालविकास केन्द्रमा अध्ययन गर्ने बालबालिकाहरुलाई विद्यालयमा दूध वितरण गर्न थालेको छ ।
जेनजी प्रदर्शनका क्रममा आगजनी गर्नेलाई मुद्दा दर्ता
बिहीबार, मंसिर ४, २०८२
जेनजी प्रदर्शनका क्रममा विभिन्न कारागारबाट फरार कैदीहरु रुपन्देहीमा पक्राउ परेका छन् । गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा कारागार कार्यालयमा भएको तोडफोड, आगजनीपश्चात् फरार कैदीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देही र कार्यालय मातहतसमेतबाट फरार कैदीलाई नियन्त्रणमा लिई जिल्ला कारागार कार्यालय रुपन्देहीमा बुझाइएको छ ।
चोयाबाट बनेका हस्तकलाका सामग्रीमा आकर्षण घट्यो
बिहीबार, मंसिर ४, २०८२
स्थानीय स्रोत र रैथाने सीपमा आधारित हस्तकलाका सामग्रीमा आकर्षण घट्दै गएको छ । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरधाममा आयोजित बालाचतुर्दशी मेलामा विगतमा चोयाबाट निर्मित यस्ता सामग्रीको माग उच्च हुने गरे पनि यसपटक त्यस्तो नपाइएको व्यवसायीले गुनासो गरेका छन् ।
आज विश्व बाल दिवस मनाइँदै
बिहीबार, मंसिर ४, २०८२
नेपालसहित विश्वभर विविध कार्यक्रम गरी आज विश्व बाल दिवस मनाईँदैछ । संयुक्त राष्ट्रसंघको आÞवानमा सन् १९५४ देखि हरेक वर्ष नोभेम्बर २० का दिन बालबालिकाको पक्षमा अन्तर्राष्ट्रिय एकता, सचेतना तथा हितको पक्षमा वकालत गर्दै यो दिवस मनाउने गरिएको हो ।
विश्व दर्शनशास्त्र दिवस मनाइँदै
बिहीबार, मंसिर ४, २०८२
आज विश्व दर्शनशास्त्र दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । दर्शनशास्त्रको राष्ट्रिय, अन्तर्राष्ट्रिय र क्षेत्रीय स्तरमा रहेको प्रतिबद्धता नवीकरण गर्न, हरेक वर्ष नोभेम्बर महिनाको तेश्रो बिहिवार यो दिवस मनाइन्छ ।
किशोरकिशोरीमा ‘बृहत् यौनिकता शिक्षा’ आवश्यक
बिहीबार, मंसिर ४, २०८२
किशोरकिशोरीहरुमा बृहत्त यौनिकता शिक्षा आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले औल्याएका छन् । किशोरावस्था भावनामा बहकिने, के सही र के गलत छुट्याउन नसक्ने संवेदनशील उमेर भएकाले जथाभावी बहकिन नदिन र सही निर्णय लिन सक्ने बनाउन यौनिकता शिक्षा आवश्यक रहेको औल्याइएको छ ।
विश्व बाल दिवसको सान्दर्भिकता
बिहीबार, मंसिर ४, २०८२
प्रत्येक वर्षको नोभेम्बर २० तारिखका दिन विश्व बाल दिवस मनाउने ग।िरन्छ । यस वर्षको दिवस आज विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर मनाइँदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष यो दिवस मनाउने गरिएको हो । सन् १९५४ नोभेम्बर २० मा विश्वभरिका बालबालिकाहरुको आधारभूत आवश्यकता पूरा गरी उनीहरुलाई शान्ति र राहत...


