जाजरकोट भूकम्प : मृतकको संख्या १३३ पुुग्यो, १८५ घाइते
शनिबार, कात्तिक १८, २०८०
भारतबाट २५ हजार मेट्रिक टन चिनी किन्ने तयारी
शनिबार, कात्तिक १८, २०८०
सरकारले भारतबाट २५ हजार मेट्रिक टन चिनी किन्ने तयारी गरेको छ । उसले तिहारमा चिनी अभाव नहोस् भनेर जीटुजीमार्फत २५ हजार मेट्रिक टन चिनी आयात गर्ने तयारी थालेको हो ।
लुम्बिनीबाट सगरमाथा आधार शिविर लगियो शान्ति दीप
शनिबार, कात्तिक १८, २०८०
हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तको असर र विश्व शान्तिका लागि विश्वको ध्यान केन्द्रित गर्न बुद्ध जन्मस्थल लुम्बिनीबाट सगरमाथाको आधार शिविरतर्फ शान्ति दीप लगिएको छ । नेपाल पर्वतारोहण संघले विश्व शान्तिको कामनासहित जलवायु परिवर्तनको असरबारे विश्वको ध्यान केन्द्रित गर्न लुम्बिनीबाट शान्ति दीप सगरमाथाको आधार शिविर कालापत्थरतर्फ हिँडाएको हो ।
सर्वोच्चको फैसला स्वागतयोग्य
शनिबार, कात्तिक १८, २०८०
सर्वोच्च अदालतले योगराज भनिने रिगल ढकालको कैद मिनाहा गर्ने सरकारको निर्णय बदर गरेको छ । सर्वोच्चले रिगलको कैद सजाय कट्टा गर्ने सरकारको निर्णय नेपालको संविधानको धारा २१ ले प्रदान गरेको अपराध पीडितको ...
उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
शनिबार, कात्तिक १८, २०८०
आज देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्व अनुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागहरूमा आँशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्र प्रस्थान
शनिबार, कात्तिक १८, २०८०
प्रधानमन्त्रीसहित पूर्वगृहमन्त्रीद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत पनि गएका छन् । उनीहरू दुवै जना भूकम्प प्रभावित जिल्लाबाट निर्वाचित सांसद हुन् ।धेरै क्षति भएको नलगाड बस्नेतको गाउँ हो ।
तानसेनमा प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता सुरू
शुक्रबार, कात्तिक १७, २०८०
पाल्पामा दोस्रो प्रोफेस्नल लुम्बिनी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । नेपाल आइटिएफ तेक्वान्दो महासंघ पाल्पाको आयोजना र तेक्वान्दो खेलाडी रिता र अनिल कार्कीको सम्झनामा तानसेनको टुडिखेल मैदानमा शुक्रबारदेखि प्रतियोगिता शुरु भएको हो ।
जनसांस्कृतिक महासंघ पाल्पाको अध्यक्षमा गायक कार्की
शुक्रबार, कात्तिक १७, २०८०
नेकपा (एमाले) सँग आवद्ध राष्ट्रिय जनसांस्कृतिक महासंघ पाल्पाको अध्यक्षमा लोकदोहोरी गायक रुपेश कार्की चयन भएका छन् । पार्टी पूर्नसंरचनापछि तानसेनमा भएको जिल्ला अधिवेशनले गायक कार्कीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
मुलुकको अर्थतन्त्र सुधारोन्मुख छ : प्रधानमन्त्री
शुक्रबार, कात्तिक १७, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका छन् । सरकार लागि सरकारले वृहतकार्य योजनाकासाथ आउने पनि उनको भनाइ छ ।
सर्वोच्चको आदेशपछि रिगल पक्राउ
बिहीबार, कात्तिक १६, २०८०
सर्वोच्च अदालतको परमादेशसँगै योगराज ढकाल (रिगल) पक्राउ परेका छन् । सर्वोच्चबाट बिहीबार आदेश आएको केही घण्टामै प्रहरीले रिगललाई नेपालगन्जस्थित सेतु बिक चोकबाट पक्राउ गरेको हो ।
गुल्मीमा काँग्रेसले सम्मेलन गर्दै
बिहीबार, कात्तिक १६, २०८०
नेपाली काँग्रेस गुल्मीले आगामी मंसिर पहिलो हप्ताभित्र सम्मेलन गर्न लागेको छ । काँग्रेसले पार्टीलाई सशक्त र क्रियाशील बनाएर अगाडि बढाउन सम्मेलन गर्न लागेको हो ।
इतिहास बन्दै ढिकी–जाँतो
बिहीबार, कात्तिक १६, २०८०
गाउँघरमा कुटनी पिसनीका लागि कुनै बेला अनिवार्य बनेका ढिकी र जाँतो अहिले भने लोप हुँदै गएका छन् । पेट्रोल, डिजेल र विद्युत्बाट चल्ने आधुनिक मिलहरु भित्रन थालेपछि ढिकी, जाँतो गाउँघरबाट लोपोन्मुख भएका हुन् ।


