नेपालको विकास, युवा र बौद्धिक पलायन
आइतबार, माघ २०, २०८१
सिमसार जोगाउन जुटौँ
आइतबार, माघ २०, २०८१
जहाँ छिपछिपे पानी हुन्छ, दलदल हुन्छ, धाप हुन्छ त्यो सिमसार हो । पानीको शुद्धीकरणको मामलामा सिमसारलाई मानिसको शरीरको मिर्गाैलासँग दाँजिन्छ । सिमसार मानिसका लागि र स्वयं पृथ्वीको जीवनका लागि पनि अदभुत रूपमा महत्वपूर्ण ठाउँ हो । विज्ञहरू सिमसारलाई धर्तीको मिर्गाैला भन्छन् ।
प्रेस युनियन पाल्पाले माझी समुदायमा पुगेर गर्यो अन्तरक्रिया
शनिबार, माघ १९, २०८१
नेपाल प्रेस युनियन पाल्पा शाखाले माझी समुदायमा पुगेर अन्तरक्र्रिया कार्यक्रम गरेको छ । युनियनले शनिबार तानसेन नगरपालिका– १३ छेर्लुङस्थित माझी समुदायमा पुगेर कार्यक्रम गरेको हो ।
दुर्घटनामा एक जनाको मृत्यु, नौ घाइते
शनिबार, माघ १९, २०८१
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० को दुम्कीवास जङ्गलमा बस र इभि हाइस एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य नौ जना घाइते भएका छन् ।
वडाध्यक्ष पोखरेलको लोभलाग्दो कृषि कर्म
शनिबार, माघ १९, २०८१
स्थानीय तहमा वडाका दैनिक काम काजमा वडाध्यक्षको व्यस्तता बढ्दो छ । पालिकाका प्रमुख, उपप्रमुखभन्दा वडाध्यक्षलाई वडाभित्रका काममा भ्याइनभ्याई नै हुन्छ । वडाको व्यस्त जिम्मेवारीले घरायसी काम काज, कृषि व्यवसायमा वडाध्यक्षले समय व्यवस्थापन गर्न गाह्रो हुन्छ । तर पाल्पाको रामपुर नगरपालिका–५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले भने समय व्यवस्थापन गर्दै लोभलाग्दो कृषि...
सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोग विहीन
शनिबार, माघ १९, २०८१
पश्चिम नवलपरासीको सरावल गाउँपालिका–३ स्थित भिमटाणीमा लुम्विनी प्रदेश सरकारले २७ लाख रूपियाँमा निर्माण गरेको हाटबजार प्रयोग विहीन भएको छ ।
आज तिलकुन्द चौथी व्रत
शनिबार, माघ १९, २०८१
आज तिलकुन्द चौथी व्रत पवित्र तिल र कुन्द भगवानलाई चढाएर मनाइँदै छ । हरेक वर्ष माघ शुक्ल पक्षका दिन यस चौथीलाई गणेश जयन्तीका, विनायक चौथी वा वरद चौथीका रूपमा समेत मनाउने गरिन्छ ।
अन्ततः हिउँदे अधिवेशन
शनिबार, माघ १९, २०८१
प्रतिपक्षको चौतर्फी दवाबपछि अन्ततः हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । गत ३१ भदौमा बजेट अधिवेशन अन्त्य गरेको सरकारले चर्को आलोचनापछि मात्र संसद अधिवेशन सुरु गरेको हो । संसद्रुमा रहेका विपक्षी सात दलले संघीय संसद्को नियमित हिउँदे अधिवेशन नबोलाएर गम्भीर प्रकृतिका कानुनहरू अध्यादेशमार्फत् जारी गर्ने सरकारको कामप्रति आपत्ति जनाउँदै तत्काल...
गुल्मीका पाण्डे दिल्लीमा ‘उत्कृष्ट गीतकार’का रुपमा पुरस्कृत
शुक्रबार, माघ १८, २०८१
गुल्मीको इस्मा गाउँपालिका– २ रातडाँडाका माधव पाण्डे ‘उत्कृष्ट गीतकार’का रुपमा पुुरस्कृत भएका छन् । भारतको राजधानी नयाँ दिल्लीमा भएको ‘इन्डो नेपाल सुजन म्यूजिक अवार्ड– २०२४’ मा उनी उत्कृष्ट गीतकारका रुपमा पुरस्कृत भएका हुन् ।
‘बेस्ट स्टेज प्रोफमर’ उपाधि चित्रकारलाई
शुक्रबार, माघ १८, २०८१
पाल्पाली कलाकार किरण चित्रकारले बेस्ट स्टेज प्रोफमरको उपाधि हात पारेका छन् । भारतको राजधानी नयाँ दिल्लीमा भएको ‘इन्डो नेपाल सुजन म्यूजिक अवार्ड– २०२४’ मा उनले उक्त उपाधि हात पारेका हुन् ।
सुनचाँदीको मूल्य बढ्यो
शुक्रबार, माघ १८, २०८१
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । स्थानीय बजारमा प्रतितोला सुनको मूल्य रु दुई हजार तीन सयले बढेको छ ।
दुई करोड लगानीमा पानी उद्योग स्थापना
शुक्रबार, माघ १८, २०८१
रोजगारीको सिलसिलामा पछिल्लो समयमा कैयौँ युवा विदेशिएको अवस्थामा उनका युवाले भने गाउँमै लगानी गरेर उद्योग सञ्चालन गरेका छन् ।


