पाल्पा–काठमाडौंका लागि दिवाकालीन सोफासिटे बस सञ्चालनमा
बिहीबार, पुस २५, २०८१

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
बिहीबार, पुस २५, २०८१
अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । अन्तरराष्ट्रिय बजारसमा आज एक औँस सुनको मूल्य ६६५९ अमेरिकी डलर निर्धारण भएको छ ।

जथाभावी औषधिको प्रयोग नगरौँ
बिहीबार, पुस २५, २०८१
रुघाखोकी हरेक मौसममा लाग्न सक्ने र जुनसुकै उमेरका व्यक्तिलाई हुन सक्ने रोग हो । तर यो जाडो मौसममा अलि बढी हुने गर्छ । हाम्रो समाजमा रुघाखोकी लाग्नासाथ फार्मेसीमा गएर औषधि किनेर खाने चलन निकै छ । यसरी आफूखुसी औषधि किनेर खानु राम्रो हैन । रुघाखोकी दुई किसिमका हुन्छन्, सामान्य र...

मुलुक परिवर्तनमा प्रजातन्त्र सेनानीको योगदान महत्वपूर्ण : नेता शाह
बिहीबार, पुस २५, २०८१
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री भरत कुमार शाहले मुलुक परिवर्तनमा प्रजातन्त्र सेनानीहरुको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।

प्रजातन्त्र सेनानी पाल्पाको अधिवेशन : अध्यक्षमा तिमिल्सेना
बिहीबार, पुस २५, २०८१
नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघ पाल्पाको अध्यक्ष यमलाल तिमिल्सेना सर्वसम्मत चयन भएका छन् । बुधबार संघको तानसेनमा भएको तेस्रो जिल्ला अधिवेशनले तिमिल्सेनालाई अध्यक्षमा चयन गरेको हो ।

मायादेवी मन्दिरमा एक करोड ४३ लाख दान संकलन
बुधबार, पुस २४, २०८१
बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट एक करोड ४३ लाख ५९ हजार नौ सय ९० संकलन भएको छ । चालु आर्थिक वर्षमा दोस्रो पटक दानपेटिका गणना गरिएको हो । दोस्रो पटकको गणनामा उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ ।

पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
बुधबार, पुस २४, २०८१
जिल्लामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । यहाँको तिनाउ गाउँपालिका र बगनासकाली गाउँपालिकाका छुट्टाछुट्टै स्थानमा भएका घटनामा दुई जनाको मृत्यु भएको हो ।

रामपुरमा महायज्ञबाट जुट्यो चार करोड ३९ लाख
बुधबार, पुस २४, २०८१
जिल्लाको रामपुरस्थित शहीद बहुमुखी क्याम्पसमा संकाय थप, सीपमूलक कक्षा सञ्चालन र छात्रावास निर्माणका निम्ति आयोजित श्रीमद्भागवत महापुराणमा चार करोड ३९ लाख रकम संकलन भएको छ ।

आज नेपाल ज्योतिष परिषद स्थापना दिवस मनाइँदै
बुधबार, पुस २४, २०८१
आज नेपाल ज्योतिष परिषद स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
प्रत्येक वर्षको पौष २४ लाई नेपाल ज्योतिष परिषद् स्थापना दिवसको रुपमा मनाउने गरिएको हो ।

बाक्लो हुस्सु र शितलहरले हवाई उडान हुन सकेन
बुधबार, पुस २४, २०८१
बाक्लो हुस्सु र शितलहरका कारण गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेका छैनन् । भैरहवा र आसपासको क्षेत्रमा मंगलबार दिउँसोदेखि शितलहर चलेपछि उडान प्रभावित हुन पुुगेको हो ।

वास्तविक कृषि प्रधान देशको खाँचो
बुधबार, पुस २४, २०८१
औद्योगीकरण र आयात निर्यात व्यापारको अवस्था दयनिय रहेको नेपालका लागि अर्थतन्त्र र जनताको दैनिकीमा सुधार ल्याउने एक मात्र उपायको रुपमा कृषि क्षेत्रलाई लिन सकिन्छ । हाल सुस्त अवस्थामा रहेको यो क्षेत्र नेपालको कुल ग्राहस्थ उत्पादनका लागि महत्वपूर्ण क्षेत्रको रुपमा रहेको छ ।

अर्गानिक कृषि प्रणाली अपनाऔं
बुधबार, पुस २४, २०८१
पछिल्लो समय नेपालमा विषादी र रासायनिक मलको अत्यधिक प्रयोग गरेर कृषि व्यवसायी गर्ने गरिएको छ । उत्पादन बढाउने नाममा विषादीको बढी मात्रमा प्रयोग गरिएको पाइन्छ ।