मिसन अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन
शुक्रबार, कात्तिक २८, २०८२
पाल्पा प्यारागनमा सांस्कृतिक तथा खाना महोत्सव
शुक्रबार, कात्तिक २८, २०८२
जिल्लाको तानसेनमा सञ्चालित पाल्पा प्यारागन इङ्लिश बोर्डिङ स्कूलले सांस्कृतिक तथा खाना महोत्सव आयोजना गरेको छ ।
राजस्व छली रोक
शुक्रबार, कात्तिक २८, २०८२
नेपालमा पछिल्लो समय राजस्व संकलन निराशजनक नै छ । राजस्व चुहावट रोक्न नसक्दा हरेक वर्ष राजश्व संकलनमा कमी आउने गरेको छ ।
रामपुरमा पालिकास्तरीय द्रुत प्रतिकार्य सम्बन्धी पैरवी
शुक्रबार, कात्तिक २८, २०८२
जिल्लाको रामपुर नगरपालिकामा पालिकास्तरीय द्रुत प्रतिकार्य सम्बन्धी पैरवी कार्यक्रम गरिएको छ । विश्व स्वास्थ्य संगठन नेपालको आयोजना र रामपुर नगरपालिकाको समन्वयमा
संसद् पुनःस्थापनाको माग राख्दै एमाले जनप्रदर्शनमा
शुक्रबार, कात्तिक २८, २०८२
नेकपा एमालेले संसद पुनस्र्थापनाको माग गर्दै देशभर भेला र प्रदर्शन गर्दै आएको छ । वर्तमान सरकारले असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेको भन्दै एमालेले सरकार विरुद्ध विरोध प्रदर्शन थालेको हो ।
गुल्मीको आँपचौर–शान्तिपुर सडक धमाधम स्तरोन्नति हुँदै
बिहीबार, कात्तिक २७, २०८२
आँपचौर–शान्तिपुर सडक धमाधम स्तरोन्नति भइरहेको छ । यस क्रममा यो सडकअन्तर्गत आँपचौरको इन्द्रेगौडादेखि–शान्तिपुरसम्म तीन साताका निम्ति सवारी आवागमन बन्द भएको छ ।
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु
बिहीबार, कात्तिक २७, २०८२
रेसुङ्गा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु भएको छ । नेपाल वायुसेवा निगम रेसुङ्गा स्टेशनका प्रमुख सुमन थापाले आजदेखि पुनः नियमित रुपमा साताको चार पटक हवाई उडान सुरु भएको जानकारी दिए ।
पाल्पामा रोकिएन राजस्व छली
बिहीबार, कात्तिक २७, २०८२
सरकारले बारम्बार कर प्रशासनलाई चुस्त बनाउने प्रतिबद्धता जनाउँदै आए पनि कर छली रोकिएको छैन् । पाल्पा लगायत आसपासका जिल्लाहरुमा खुलमखुला रुपमा भन्सार छली हुने गरेको पाइन्छ ।
ट्याक्टरबाट खसेर एक युवकको मृत्यु
बुधबार, कात्तिक २६, २०८२
जिल्लामा ट्याक्टरबाट खसेर एक युवकको ज्यान गएको छ । यहाँको मदाने गाउँपालिका–४ म्यालपोखरीमा ट्याक्टरबाट खसेर सोही स्थानका २४ वर्षीय अनिल कुँवरको मृत्यु भएको हो ।
काँग्रेस पाल्पाले दियो स्वर्गीय लम्तारीको परिवारलाई आर्थिक सहयोग
बुधबार, कात्तिक २६, २०८२
नेपाली काँग्रेस पाल्पाले तानसेन नगरपालिका–१० आमडाँडाका स्वर्गीय डिल बहादुर लम्तरीको परिवारलाई आर्थिक सहयोग गरेको छ ।


