Shittalpati
वैदेशिक रोजगारका नाममा ठगी गरेको अभियोगमा तीन पक्राउ
वैदेशिक रोजगारका नाममा ठगी गरेको अभियोगमा तीन पक्राउ  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 
आँधीखोलामा तटबन्ध निर्माण
आँधीखोलामा तटबन्ध निर्माण नदीकटान नियन्त्रण गर्न आँधीखोलामा तटबन्ध निर्माण प्रारम्भ भएको छ । गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको अनुदानमा सञ्चालित योजनामार्फत चार किलोमिटर तटबन्ध निर्माण प्रारम्भ भएको हो ।
लुम्बिनीका अस्पतालमा शुल्कसहितको नागरिक बडापत्र
लुम्बिनीका अस्पतालमा शुल्कसहितको नागरिक बडापत्र लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले प्रदेशको स्वास्थ्य क्षेत्र सुधारमा सक्रियता देखाएका छन् । लुम्बिनी प्रदेशमा चेतनारायण आचार्यको नेतृत्वको सरकारमा रहेका सारुले शपथ लिएदेखि नै स्वास्थ्य क्षेत्रलाई व्यापक सुधार गर्ने गरी सक्रिय रुपमा लागेका हुुन् ।
ज्ञानेन्द्र अटो वर्क्सद्वारा विद्यार्थीलाई न्यानो कपडा
ज्ञानेन्द्र अटो वर्क्सद्वारा विद्यार्थीलाई न्यानो कपडा यामाहा मोटरसाइकल तथा स्कुटरहरुका लागि पाल्पाको आधिकारीक विक्रेता ज्ञानेन्द्र अटो वर्क्सले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
जिन्दगी
जिन्दगी
क्याम्पसको लापरवाहीले विद्यार्थीको नतिजा रोकियो
क्याम्पसको लापरवाहीले विद्यार्थीको नतिजा रोकियो नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको सिद्धान्त क्याम्पसका विद्यार्थीको नतिजा क्याम्पसको लापरबाहीका कारण रोकिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रापुरबाट सम्बन्धन लिएर सञ्चालनमा आएको क्याम्पसका स्नातक आठौँ सत्रहान्त (सेमिस्टर)का विद्यार्थीको नतिजा रोकिएको हो ।
सोमबारदेखि वर्षा र हिमपातको पूर्वानुमान
सोमबारदेखि वर्षा र हिमपातको पूर्वानुमान पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली रहेको छ ।
ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु
ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एकजना महिलाको घटनास्थलमा मृत्यु भएको छ । पीपलटारीस्थित तल्लो रोहोटेका धु्रव रेग्मीको घरको ग्यास आइतबार बिहान फेर्ने क्रममा चुहिएर एक्कासी आगलागी हुँदा छिमेकी ७३ वर्षीया वृद्धा दुर्गादेवी पौडेलको जलेर मृत्यु भएको हो ।
जलपन्छी : गणना हुन्छ, संरक्षण हुँदैन
जलपन्छी : गणना हुन्छ, संरक्षण हुँदैन दलदल सिम, घोल, ताल, तलाउ, पोखरी, दह, कुण्ड, नदीनाला, बाढी क्षेत्र, जलाशय, सिञ्चित खेत, जल क्षेत्रको घाँसे मैदान जस्ता सिमसारमा आश्रित चराका प्रजातिलाई जलपन्छी भनिन्छ ।
Weather Update