Shittalpati
प्रेस युनियन पाल्पाका पूर्व सभापति चापागाई पासंअसको संयोजकमा मनोनित
प्रेस युनियन पाल्पाका पूर्व सभापति चापागाई पासंअसको संयोजकमा मनोनित नेपाल प्रेस युनियन पाल्पा शाखाका पूर्व सभापति सतिश चापागाई पाल्पाली संगमको अन्तर्राष्ट्रिय समन्वय(पासंअस)को संयोजकमा मनोनित भएका छन् । विश्वभर छरिएर रहेका पाल्पालीहरुलाई संगठित गरी एउटै सञ्चालनमा ल्याउने गरी संगमले चापागाईलाई अन्तर्राष्ट्रिय संययोजक तोकेको हो ।
जनताका न्यूनतम आवश्यकता पुरा गर
जनताका न्यूनतम आवश्यकता पुरा गर समस्याले सबैलाई सताएको छ । यसबाट सिंगो मुलुुकको विकास योजनाका सधैँ समाजको दिनचर्यामा अत्यन्तै ठूलो समस्या परेको छ ।
पहिरोका कारण ६ घर परिवार विस्थापित
पहिरोका कारण ६ घर परिवार विस्थापित अविरल वर्षाका कारण पहिरो खस्दा गुल्मीमा एक घर पुरिनुका साथै अन्य पाँच वटा घरमा क्षति पुगेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–८ अन्तर्गत पिपलपाटा नजिकै तुथुङ्मा मंगलबार बिहान खसेको पहिरोले स्थानीय टोपबहादुर दमाईको घर पुरिदिएको हो ।
मेगा बैंकले ल्यायो अत्यन्तै सस्तो ब्याजदरमा कर्जा सुविधा
मेगा बैंकले ल्यायो अत्यन्तै सस्तो ब्याजदरमा कर्जा सुविधा मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई अत्यन्तै सस्तो ब्याजदरमा साना तथा मझौला कर्जा योजना ल्याएको छ । मेगा बैंकको दशौं वार्षिकोत्सवको अवसर पारेर ग्राहकहरुलाई ८.३२ ब्याजदरमै कर्जा दिने गरी बैंकले नयाँ योजना ल्याएको हो ।
गुल्मीमा शैक्षिक संस्था खोल्नेलाई कारवाही गरिने
गुल्मीमा शैक्षिक संस्था खोल्नेलाई कारवाही गरिने जिल्लामा शैक्षिक संस्था खोल्नेलाई कारवाही गरिने भएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को गत साउन ५ गते भएको निर्णयले शैक्षिक संस्थाहरु अर्को सूचना जारी नहुन्जेलसम्म सञ्चालन नगर्न भने पनि जिल्लामा केहि संस्थागत, सामुदायिक तथा क्याम्पसहरु सञ्चालन गरेको पाइएकाले शैक्षिक संस्था खोल्नेलाई कारवाही गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
पाल्पाको रामपुरमा पितृप्रसाद ग्रहण गरेका २९ बढी एकै पटक बिरामी
पाल्पाको रामपुरमा पितृप्रसाद ग्रहण गरेका २९ बढी एकै पटक बिरामी जिल्लाको रामपुर नगरपालिका-७ मा सामूहिक प्रसाद ग्रहण गरेका २९ जना भन्दा बढी बिरामी परेका छन् । आइतबार मोहोटी टोलमा पितृप्रसाद ग्रहण गरेकाहरु सोमबारदेखि बिरामी परेका हुन् ।
पाल्पाका विद्यालयमा पढाइ शुरु
पाल्पाका विद्यालयमा पढाइ शुरु कोभिड–१९ को संक्रमणको त्रासका कारण गत चैतदेखि मुलुकभरका विद्यालयहरुको पठनपाठन बन्द रहेको बेला यहाँका विभिन्न विद्यालयले पढाउन सुरु गरेका छन् । कोभिड–१९ को संक्रमण फैलिन नदिन गरिएको बन्दाबन्दीका कारण बन्द भएका विद्यालयले स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालनमा ल्याइएको विद्यालयले जनाएको छ । रामपुर नगरपालिकामा रहेका केही निजी विद्यालयले प्राथमिक...
पाल्पामा पिसिआर मेसिन राख्ने कामको तयारी तिव्र
पाल्पामा पिसिआर मेसिन राख्ने कामको तयारी तिव्र जिल्लाको तानसेनमा पिसिआर जाँच गर्ने मेसिन राख्ने कार्यको प्रारम्भिक तयारी तिव्र रुपमा भइरहेको छ । मेसिन राख्ने कामको जिम्मा पाल्पा अस्पतालले पाएपछि मेसिन जडान गर्ने स्थानको मर्मत तथा संहारको कार्य अहिले रातदिन गरेर भइरहेको पाल्पा अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेले जानकारी दिए ।
रित्तिए  रामपुर नगर भित्रका क्वारेन्टाईन तथा आइसोलेशन
रित्तिए रामपुर नगर भित्रका क्वारेन्टाईन तथा आइसोलेशन कोरोना संक्रमण फैलिन नदिनरामपुर नगरपालिकाका स्थापना भएका क्वारेन्टाइन तथा आइसोलेशनहरु खाली भएको छ ।लकडाउनसँगै भारत तथा तेस्रो मुलुकबाट फर्किएका नागरिकहरुले भरिएका क्वारेन्टाइनहरुक्रमशः खाली हुँदै गएकोमा आइसोलेशन तथा क्वारेन्टाइनमा रहेका १३ जनालाई आइतबारघर पठाएसँगै खाली भएको हो ।
गुल्मीमा पहिरोले ट्रक बगायो
गुल्मीमा पहिरोले ट्रक बगायो जिल्लाको चन्द्रकोट गाउँपालिका वडा ७ स्थित खसीमारे भन्ने स्थानमा पहिरोले ट्रक बगाएको छ । बुटबलबाट शान्तिपुरतर्फ आउँदै गरेको ना ६ ख ७७९२ नम्बरको ट्रकलाई पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।
पाल्पा–बुटवल सडक पुनः अवरुद्ध
पाल्पा–बुटवल सडक पुनः अवरुद्ध लगातार बर्षाको कारण सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक अवरुद्ध भएको छ । तानसेन नगरपालिका वडा नंं ८ गौडेपुल, तिनाउँ गाउँपालिकाको वडा नंं ३ सिद्धबाबा क्षेत्र, पानी मिल क्षेत्र, पाल्पा पोखरा सडक खण्डको राम्दी क्षेत्रमा पहिरो झरी सडक अवरुद्ध भएको हो ।
Weather Update