Shittalpati
यात्रु नहुँदा पर्याप्त गाडी गुडेनन्
यात्रु नहुँदा पर्याप्त गाडी गुडेनन् जिल्लामा साउन ८ गतेदेखि सार्वजनिक यातायातका साधन सञ्चालनमा त आए, तर, यात्रु नपाउँदा व्यावसायीले बिचमै सेवा रोकेर गाडी नै ग्यारेजमा थन्काउनु परेको छ । कोरोना संक्रमणको चार महिने लकडाउनपछि सार्वजनिक यातायात चल्न थालेपनि ती सवारीले पर्याप्त यात्रु पाउन सकेनन् ।
अबको प्राथमिकता कृषि
अबको प्राथमिकता कृषि लकडाउनकाका कारण सबैभन्दा ठूलो असर मुलुकको अर्थतन्त्रमा परिरहेको छ । नेपालको अर्थ मन्त्रालयले यस महामारीका कारण २ खर्बको हाराहारीमा क्षति हुने आँकलन गरेको छ ।
भैरव नवदीपलाई  कुमारी बैंकको सहयोग
भैरव नवदीपलाई कुमारी बैंकको सहयोग जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा रहेको भैरव नवदीप उच्च माध्यमिक विद्यालयलाई कुमारी बैंक लिमिटेडले जिन्सी सहयोग गरेको छ । बैंकले सामजिक उत्तरदायित्व अन्तर्गत कम्प्युटर र ल्यापटप सहयोग गरेको हो ।
आजबाट मनसुन पुनःसक्रिय हुने
आजबाट मनसुन पुनःसक्रिय हुने आजबाट मनसुन पुनःसक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले फेरि मनसुन सक्रिय हुने मौसमविद् मञ्जु बासीले बताइन् ।
काँग्रेसको अवरोधः आप्रवासन परियोजनाको परीक्षा स्थगित
काँग्रेसको अवरोधः आप्रवासन परियोजनाको परीक्षा स्थगित जिल्लाको रेसुङ्गा नगरपालिकामा आइतबार हुन लागेको आप्रवासन (सामी) परियोजनाको परीक्षा स्थगित भएको छ । नेपाल सरकार र स्वीस सरकारको संयुक्त सहयोगमा सञ्चालन हुन लागेको सामी परियोजनाको कर्मचारी भर्नाका लागि हुन लागेको परीक्षा नेपाली काँग्रेसको अवरोधका कारण स्थगित भएको हो ।
नागरिक सहकारीको प्रथम साधारण सभा, अध्यक्षमा झमन
नागरिक सहकारीको प्रथम साधारण सभा, अध्यक्षमा झमन तानसेनमा रहेको श्री नागरिक बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम साधारण सभा भएको छ । सहकारीले तानसेनमा आफ्नो पहिलो साधारण सभा मनाएको हो । सभाको नेपाली काँग्रेसका जिल्ला सभापति तथा प्रदेश पाँचका सांसद वीरबहादुर रानाले उद्घाटन गरेका हुन् ।
पाल्पामा नदीले बगाउँदा एक पुरुषको मृत्यु
पाल्पामा नदीले बगाउँदा एक पुरुषको मृत्यु जिल्लामा नदीले बगाउँदा एक पुरुषको मृत्यु भएको छ । माथागढी–२, बदबारीमा आइतबार दिउँसो तिनाउ खोलाले बगाउँदा चिदीपानी १ का ५३ वर्षका हर्कबहादुर सारुको मृत्यु भएको हो ।
सवारी दुर्घटनामा एकको मृत्यु
सवारी दुर्घटनामा एकको मृत्यु सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । रुपन्देहीको सैनामैनामा आईतबार भ्यान र ट्रक एक आपसमा ठोकिदाँ प्युठान स्वर्गद्वारी नगरपालिका ६ बस्ने ४० वर्षीय होमबहादुर घर्तीमगरको मृत्यु भएको हो ।
घाँस काट्ने क्रममा लडेर एक युवतीको मृत्यु
घाँस काट्ने क्रममा लडेर एक युवतीको मृत्यु जयपृथ्वी नगरपालिका– १ भण्डाराकी २६ वर्षीया शर्मिला विष्टको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ ।
माटोको सुगन्ध खोज्ने रहर
माटोको सुगन्ध खोज्ने रहर ‘अरू कालो रेलको धुवाँले, म त कालो छातालाई ओढ्दै नओढ्नाले।।।’ यो गीतका सर्जक लालबहादुर खातीको मृत्युमा आएको खबरले दुर्गा रायमाझीलाई पिरोलिरह्यो । खबर थियो लालबहादुरको अन्तिम संस्कार गराउन पनि चन्दा उठाउनु पर्‍यो । ‘ढुङ्गे बगर माया ढुङ्गे बगर।।।’, ‘ए दिदी पोइ पर्यो काले।।।’, ‘बारीको डिलमा ओखरबोट।।।’ लगायत दर्जनौं लोकप्रिय लोकगीतका...
गुल्मीका किसान मकैको बीउ उत्पादनमा आकर्षित
गुल्मीका किसान मकैको बीउ उत्पादनमा आकर्षित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत गुल्मी जिल्लामा मकै जोन परियोजना लागू भएसँगै कृषकहरुले जिल्लामा मकैको बीउ उत्पादन शुरु गरेका छन् । खाना र गाईवस्तुको दानाका लागि मात्रै मकै उत्पादन गर्दै आएका कृषकहरु मकै जोनले गरेको सहयोग र प्रविधिका कारण बीउ उत्पादनतर्फ आकर्षित भएका हुन् ।
Weather Update