पहिरोको वितण्डा, जमिन भासिएसँगै ३३ घर जोखिममा
मंगलबार, साउन १३, २०७७
कमजोर रोजगार कार्यक्रम
मंगलबार, साउन १३, २०७७
सबै नागरिकलाई रोजगारी दिलाउने उद्देश्य राखेर सरकारले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम देशभर चलिरहेको छ । सरकारले यसलाई ठूलो उपलब्धीको रुपमा लिएपनि आम जनता भने यसबाट प्रत्यक्ष लाभान्वित भएको देखिएको छैन ।
‘सिरी ए’ को उपाधि युभेन्टसलाई
मंगलबार, साउन १३, २०७७
इटालियन ‘सिरी ए’ को उपाधि युभेन्टसले हात पारेको छ । साम्पडोरियालाई दुई–एक गोलले हराउँदै युभेन्टसले दुई खेल अगाडि नै लिगको उपाधि जित्न सफल भएको हो ।
खेतमा पसेको भल तर्काउन गएका युवकको मृत्यु
मंगलबार, साउन १३, २०७७
जिल्लाको रम्भा गाउँपालिका १ असेर्दीमा खेतमा पसेको भल तर्काउन गएका एक युवकको मृत्यु भएको छ । सोमबार रातीदेखि आएको अविरल वर्षाका कारण खेतमा पसेको भल तर्काउन गएका ३० वर्षीय दिनेश अर्यालको मृत्यु भएको हो ।
गुल्मीमा अपराधिक घटनामा वृद्धि
मंगलबार, साउन १३, २०७७
जिल्लामा पछिल्लो एक वर्षमा अपराधिक घटनामा वृद्धि भएको छ । जिल्ला प्रशासन कार्यालयले एक वर्षको उपलब्धी र आगामी कार्य योजना बारे सार्वजनिक गर्दै अघिल्लो वर्षको तुलनामा अपराधका घटनाहरुमा वृद्धि भएको जनाएको हो ।
कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुग्यो
सोमबार, साउन १२, २०७७
नेपालमा कोरोना संक्रमणबाट सोमबार थप १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराको फेटा गाउँपालिका ३ का ६० वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पताल महाराञ्जमा मृत्यु भएको हो ।
पाल्पाका बाढी,पहिरो पीडितलाई बेस नेपालले गर्यो राहत सामग्री सहयोग
सोमबार, साउन १२, २०७७
पछौटेपन उन्मूलन समाज (बेस) नेपालले जिल्लाका बाढी तथा पहिरो पीडितहरुलाई राहत सामग्री सहयोग गरेको छ । युकेएडको सहयोगमा केयर नेपालमार्फत प्राप्त भएको राहत सामग्री जिल्लाका १० वटै स्थानीय तहका प्राकृतिक प्रकोप पीडितहरुलाई सहयोग गरेको हो ।
पाल्पामा सोमबार थप ७ जना कोरोना संक्रमित निको भएर घर फर्किए
सोमबार, साउन १२, २०७७
जिल्लामा सोमबार थप ७ जना कोरोना संक्रमित निको भएका छन् । जिल्लाको माथागढी गाउँपालिकाका एक जना, बगनासकाली गाउँपालिकाका पाँच जना र तानसेन नगरपालिकाका एक जना संक्रमित निको भएका हुन् ।
पहिरोका कारण कालिगण्डकी गाउँपालिकाका विभिन्न सडक अवरुद्ध
सोमबार, साउन १२, २०७७
वर्षाका कारण स्याङ्जाको कालिगण्डकी गाउँपालिका भित्रका सडक अवरुद्ध बनेका छन् । लगातार परेको बर्षाका कारण गाउँपालिका १ को ठाटिभञ्ज्याङमा पहिरो जादा मिर्मी कारीकोट सडक खण्ड अवरुद्ध भएको छ । उक्त सडक खण्डमा पर्ने खहरेखोलामा आएको बाढीले मोटरबाटोमा ठूलो खाडल परेपछि अहिले मिर्मी कोटाकोट सडकखण्ड पूर्णरुपमा अवरुद्ध बनेको छ ।
बाढी नियन्त्रणमा प्रदेश पाँच सरकारको चासो
सोमबार, साउन १२, २०७७
नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा बर्सेनि हुने बाढी नियन्त्रण तथा कृषि बालीको क्षति न्यूनीकरणको पहलका लागि प्रदेश पाँच सरकारले चासो देखाएको छ । सत्तरी वर्षदेखि बाढी र डुबानका कारण यहाँ बर्सेनि हजारौँ बिघा खेतीबाली नष्ट हुने गरेको छ ।
बुबाको हत्या
सोमबार, साउन १२, २०७७
कनकासुन्दरी गाउँपालिका–४ का ऐनबहादुर शाहीले आफ्नै बुबा ७५ वर्षीय दानबहादुरको हत्या गरेका छन् । बाहिर मदिरा सेवन गरी घर आएका ऐनबहादुरमाथि कुटपिट गरी बुबाको हत्या गरेको आरोप लगाइएको छ ।
रौनक छैन बोलबम धाममा
सोमबार, साउन १२, २०७७
रुपन्देहीको सैनामैना नगरपालिका–१ स्थित पर्रोहा परमेश्वर ज्योर्तिलिङ्ग बोलबम धाममा अहिले कुनै रौनक छैन । कोरोना संक्रमणको प्रभावका कारण बोलबम धाममा हुने अधिकांश नियमित कार्यक्रम नभएका कारण भक्तजन मन्दिरमा पूजाआजा गर्नमा मात्रै सीमित भएको बोलबम व्यवस्थापन समितिले जनाएको छ ।


