Shittalpati
पहिरोका कारण पाल्पामा इन्टरनेट सेवा अवरुद्ध
पहिरोका कारण पाल्पामा इन्टरनेट सेवा अवरुद्ध पहिरोका कारण पाल्पामा इन्टरनेट सेवा अवरुद्ध भएको छ । शुक्रबार राती परेको अविरल वर्षाका कारण तिनाउ गाउँपालिकाको दोभान जंगल क्षेत्रमा गएको पहिरोले अप्टिकल फाइवरमा क्षति पुग्न गएकाले जिल्लाको इन्टरनेट सेवा अवरुद्ध बनेको हो ।
सन्दर्भ विश्व पर्यटन दिवस : एउटै मञ्चमा ५० देशका राष्ट्रगान गुञ्जिए...
सन्दर्भ विश्व पर्यटन दिवस : एउटै मञ्चमा ५० देशका राष्ट्रगान गुञ्जिए... आज विश्व पर्यटन दिवस । परिस्थिति सहज हुँदो हो त पर्यटन क्षेत्रका सरोकारवालाको भीडभाड लाग्थ्यो । धेरै औपचारिक कार्यक्रम हुन्थे, योजना सुनाउने र बनाउने काम हुन्थे । कोभिड–१९ को त्रासदी हटेको छैन् । प्रविधिको प्रयोगमार्फत् हुने कार्यक्रमबाहेक बागलुङमा कुनै पनि कार्यक्रम भएनन् ।
पर्यटन दिवसको सार्थकता
पर्यटन दिवसको सार्थकता आज विश्व पर्यटन दिवस । नेपालमा पनि सरकारी तथा निजी क्षेत्रबाट पर्यटन दिवस मनाइदै छ । विगतदेखि सरकारी निकाय तथा निजी क्षेत्रका पर्यटन व्यवसायीहरुले विभिन्न औपचारिक कार्यक्रमहरुको आयोजना गर्दै आएका छन् ।
पहिरोमा बेपत्ता एकै परिवारका ५ सहित ६ जनाकै शव भेटियो
पहिरोमा बेपत्ता एकै परिवारका ५ सहित ६ जनाकै शव भेटियो पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटका छुट्टाछुट्टै दुई स्थानमा गएको पहिरोमा परी बेपत्ता ६ जनाकै शव भेटिएको छ । बिहीबार एक जना र शुक्रबार एकै परिवारका पाँच जनाको शव भेटिएको हो ।
अपाङ्गता व्यक्तिहरुलाई समानता र सहभागितामा जोड
अपाङ्गता व्यक्तिहरुलाई समानता र सहभागितामा जोड अपाङ्गता भएका व्यक्तिहरुलाई समानता र सहभागितामा जोड दिनुपर्नेमा जिल्लामा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । ‘दिगो विकासको लक्ष्यःअपाङ्गता मैत्री भविष्य’ भन्ने मुल नाराका साथ रुरुक्षेत्र गाउँपालिकामा भएको अभिमुखीकरण तथा छलफल कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।
नेपालमा २४ घण्टामा ११ सय ४७ संक्रमित डिस्चार्ज
नेपालमा २४ घण्टामा ११ सय ४७ संक्रमित डिस्चार्ज पछिल्लो २४ घण्टामा नेपालमा ११ सय ४७ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार शनिबार एकै दिन देशका विभिन्न जिल्लाहरुमा ११ सय ४७ जनाले कोरोना जितेका छन् ।
गुल्मीको भार्सेमा रहर लाग्दो किवी खेती
गुल्मीको भार्सेमा रहर लाग्दो किवी खेती गुल्मीको सत्यवती गाउँपालिका ८ भार्सेमा व्यवसायिक रुपमा बहुगुँडकारी तथा अधिक मूल्य पर्ने सामूहिक र व्यवसायिक किवी खेतीको बारेमा जानकारी दिदै वडा अध्यक्ष सन्तकुमार थापा ।
पाल्पामा पिसिआर ल्याव एक साता भित्र सञ्चालनमा आउने
पाल्पामा पिसिआर ल्याव एक साता भित्र सञ्चालनमा आउने पाल्पामा एक हप्ता भित्रमा पिसिआर ल्याव सञ्चालनमा आउने भएको छ । कोरोना परीक्षणका लागि आवश्यक किटहरु उपलब्ध भएकाले हप्तादिन भित्रमा ल्याव सञ्चालनमा आउने भएको हो ।
बाघको आक्रमणबाट मृत्यु
बाघको आक्रमणबाट मृत्यु भरतपुर महानगरपालिका–१३ स्थित वेलसर मध्यवर्ती सामुदायिक वनमा शुक्रबार बिहान बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय जगदीश चौधरी रहेका छन् ।
तिनाउ नदीले बगाउँदा एक महिलाको ज्यान गयो
तिनाउ नदीले बगाउँदा एक महिलाको ज्यान गयो तिनाउ नदीले बगाउँदा एक महिलाको ज्यान गएको छ । लगातार आएको पानीका कारण नदीमा आएको बाढीले बगाउँदा रुपन्देहीको बुटवलमा एक महिलाको ज्यान गएको हो ।
प्रभावकारी अनुगमनको आवश्यक
प्रभावकारी अनुगमनको आवश्यक कोरोना महामारीको फाइदा उठाउँदै बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यमा उच्च वृद्धि भएको छ । पटक–पटकको ‘लकडाउन’ र निषेधाज्ञाका कारण बन्द भएको बजार बल्लतल्ल राम्ररी खुल्दै छ । यही बेला दसैं, तिहार, नेपाल संवत्, छठजस्ता मुलुकका प्रमुख चाडहरू सामुन्नेमा छन् ।
Weather Update