Shittalpati
प्रदेश पाँचमा कोरोना उपचारका लागि थप सेवा विस्तार गरिने
प्रदेश पाँचमा कोरोना उपचारका लागि थप सेवा विस्तार गरिने प्रदेश पाँच सरकारले कोरोना संक्रमण भई लक्षण देखिएका बिरामीको उपचारका लागि अक्सिजन प्लान्ट सुविधायुक्त अर्धसघन कक्ष सेवा विस्तार गर्ने भएको छ । प्रदेश कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले प्रदेशका लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पताल र दाङ बेलझुण्डीस्थित आयुर्वेद अस्पतालमा रहेको कोरोना विशेष अस्पतालमा लक्षण देखिएका...
फोक्सिङकोट पहिरो अपडेट : बेपत्ता  एकै घरका पाँच जना सहित ६ जनाकै शव भेटियो
फोक्सिङकोट पहिरो अपडेट : बेपत्ता एकै घरका पाँच जना सहित ६ जनाकै शव भेटियो पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा पहिरोमा परी बेपत्ता ६ जनाकै शव भेटिएको छ । विहिबार एक जना र शुक्रबार एकै परिवारका पाँच जनाको शव भेटिएको हो ।
तानसेनमा कार दुर्घटना हुँदा ४ घाइते
तानसेनमा कार दुर्घटना हुँदा ४ घाइते पाल्पाको सदरमुकाम तानसेनमा कार दुर्घटना भएको छ । शुक्रबार दिउसो तानसेन नगरपालिका ७ सालघारी स्थित बासटारी दमकडा भित्रि सडक खण्डमा कार दुर्घटना हुँदा कारमा सवार चार जना यात्रु घाइते भएका छन् ।
पाल्पामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि
पाल्पामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि पाल्पामा पछिल्लो २४ घण्टामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयलाई शुक्रबार प्राप्त भएको विवरण अनुसार रामपुर नगरपालिकाका २ जना, रैनादवी छहरा गाउँपालिकाका १ जना, तिनाउ गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका १ जना गरी पाँच जनामा कोरोना सक्रमण पुष्टि भएको हो ।
फोक्सिङकोट पहिरो अपडेट :  बेपत्ता मध्ये चारको शव भेटियो
फोक्सिङकोट पहिरो अपडेट : बेपत्ता मध्ये चारको शव भेटियो पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा पहिरोमा परी बेपत्ता ६ जना मध्ये चार जनाको शव भेटिएको छ । विहिबार एक जना र शुक्रबार विहान तीन जना गरी चार जनाको शव भेटिएको हो ।
पहिरो वितण्डा : सजग बनौं
पहिरो वितण्डा : सजग बनौं कोरोना महामरीसँगै बाढी पहिरोले नेपालमा ठूलो वितण्डा मच्याएको छ । कोरोनाबाट आजित बनेका नेपालीहरुलाई बाढी पहिरोले सताएको छ ।
यामाहाले नयाँ ‘रे जेडआर १२५ एफआई’ गर्‍यो सार्वजनिक
यामाहाले नयाँ ‘रे जेडआर १२५ एफआई’ गर्‍यो सार्वजनिक मोटर साईकल तथा स्कुटरको आधिकारी विक्रेता यामाहा नेपालले आफ्ना ग्राहकहरुका लागि नयाँ ‘रे जेडआर १२५ एफआई’ ल्याएको छ । यामाहले नयाँ ‘रे जेडआर १२५ एफआई’लाई नेपालमै पहिलो पटक भच्र्युअल प्रविधिमार्फत सार्वजनिक गरेको छ ।
पाल्पाको फोक्सिङ्गकोट  पहिरो : एकको शव भेटियो, पाँच अझै बेपत्ता
पाल्पाको फोक्सिङ्गकोट पहिरो : एकको शव भेटियो, पाँच अझै बेपत्ता कोरोनाको महाविपत्तिसँग जुधिरहेका नागरिक यतिबेला बाढी र पहिरोबाट सिर्जित पीडा सामना गर्न विवश छन् । बिहीबार पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटका नागरिकले मानवियसँगै भौतिक क्षति बेहोर्नु परेको छ ।
पाल्पामा एकै दिन ६१ जना संक्रमितले कोरोना जिते
पाल्पामा एकै दिन ६१ जना संक्रमितले कोरोना जिते पाल्पामा कोरोना संक्रमणको दर बढ्दै गए पनि निको भएर घर फर्किनेको दर पनि उत्तिकै अनुपातमा वृद्धि भएको छ । विहिबार जिल्लाका विभिन्न स्थानीय तहका ६१ जना संक्रमितले कोरोना जितेर घर फर्किएका छन् ।
Weather Update