Shittalpati
माया खोला हाइड्रोपावरले खुलायो आइपिओ
माया खोला हाइड्रोपावरले खुलायो आइपिओ पछिल्लो समय हाइड्रोपावरहरुले धामाधम आइपिओ खुला गरेका छन् । उनीहरुले सर्वधारणका लागि आइपिओ खुला गरेका हुुन् ।
छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व गुम्दै
छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व गुम्दै द्वन्द्वकालमा बन्द भएका छोटी भन्सार कार्यालय पुनःस्थापन नहुँदा रुपन्देहीमा भारतबाट अवैधरुपमा सामान आयात गर्ने क्रम बढ्दै गएको छ । यसबाट राजस्व संकलन समेत प्रभावित बनेको छ । रुपन्देहीका सात भन्सारमध्ये एउटा छोटी भन्सार मात्र सञ्चालनमा छ ।
नबिल बैंकका ग्राहकलाई सामान खरिदमा छुट
नबिल बैंकका ग्राहकलाई सामान खरिदमा छुट नबिल बैंक लिमिटेडले सिजी डिजिटल र एलजी लाइफस्टाइलको आउटलेटबाट सामान खरिद गर्दा छुटका योजना ल्याएको छ । बैंकले आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा सहयोग गर्नको लागि सिजी डिजिटल र एलजीको सामान खरिदमा छुट दिने अफर ल्याएको हो ।
आयातसँगै घट्यो निर्यात
आयातसँगै घट्यो निर्यात चालु आर्थिक वर्ष २०७९/८० को छ महिनामा आयातसँगै निर्यात पनि घटेको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्याङ्कअनुसार आयातसँगै निर्यातमा पनि कमी आएको हो ।
सुपर मादी हाइड्रोको आईपीओ खुल्यो
सुपर मादी हाइड्रोको आईपीओ खुल्यो सुपर मादी हाइड्रोपावर कम्पनीले प्राथमिक सेयर (आईपीओ) खुला गरेको छ । कम्पनीले सोमबारदेखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको हो । अंकित मूल्य १ सयका दरले सर्वसाधारणका लागि कुल १७ लाख ४३ हजार कित्ता आईपीओमा आवेदन खुला भएको छ ।
सिक्का छाप्ने मेसिन नेपालमै तयार
सिक्का छाप्ने मेसिन नेपालमै तयार सिक्का छाप्ने मेसिन अहिले नेपालमै तयार भएको छ । दुुई दशक अघि नेपालमा छाप्न बन्द गरिएका चलनचल्तीका नेपाली सिक्का अहिले नेपालमै छाप्न थालिएको हो ।
कृषि विकास बैंक ५६ औँ वर्षमा
कृषि विकास बैंक ५६ औँ वर्षमा कृषि विकास बैंक ५६ औँ वर्षमा प्रवेश गरेको छ । २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रुपमा मान्यता पाएको बैंक अहिले ५६ वर्षमा प्रवेश गरेको हो । ५६ वर्ष अघि कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर बैंक सञ्चालनमा आएको थियो । बैंक तथा वित्तीय संस्थासम्बन्धी एकीकृत ऐन लागू भएपछि...
घरकर्जा ब्याजदर ९ प्रतिशतदेखि माथि
घरकर्जा ब्याजदर ९ प्रतिशतदेखि माथि पाल्पा,घर निर्माण तथा खरीदका लागि सर्वसाधारणलाई उपलब्ध गराउने घरकर्जाको ब्याजदर वार्षिक ९ प्रतिशतभन्दा माथि पुगेको छ । वाणिज्य बैंकहरूले सर्वसाधारणलाई घरकर्जा उपलब्ध गराउदै आएका छन् । तरलताको दबाबसँगै बैंकहरूले ब्याजदर वृद्धि गरी निक्षेप संकलन गरेपछि लागत बढेर आधारदरसँगै ब्याजदर महँगो भएको हो ।
बजेटरी सहायता बढाउन विश्व बैङ्कसँग आग्रह
बजेटरी सहायता बढाउन विश्व बैङ्कसँग आग्रह उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटरी सहायता वृद्धि गर्न विश्व बैङ्कलाई आग्रह गरेका छन् । माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैङ्कका देशीय निर्देशक फारिस हदाद जार्भोससहितको प्रतिनिधिमण्डलसँग आज औपचारिक भेटवार्ता गर्दै अर्थमन्त्री पौडेलले बजेटरी सहायताको दायरा बढाउन आग्रह गरे ।
मायाखोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
मायाखोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन खुला गर्ने भएको छ । हाइड्रोपावरले यही माघ १३ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन खुला गर्ने भएको हो ।
पेट्रोलियम पदार्थको मूल्य यथावत्
पेट्रोलियम पदार्थको मूल्य यथावत् भारतबाट पेट्रोलियम पदार्थको मूल्यमा केही हेरफेर भएर आए पनि नेपालमा पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् रहेको छ । इण्डियन आयल कर्पोरेशन लिमिटेडबाट सोमबार पेट्रोलमा केही बढेर र डिजेल तथा हवाई इन्धनमा केही घटेर आएको भए तापनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेको जनाएको हो ।
कुसुम सहकारीको आगामी यात्रा कृषि प्रवद्र्धन
कुसुम सहकारीको आगामी यात्रा कृषि प्रवद्र्धन पाल्पाको तानसेनमा प्रधानकार्यालय रहेको कुसुुम बहुउद्देश्यीय सहकारीले कृषि प्रवद्र्धनलाई जोड दिने भएको छ । सहकारीको बुटवल र पाल्पामा भएको प्रथम साधारण सभाले कृषि प्रवद्र्धनसँगै होमस्टे, कुुसुुम एकिकृत बस्ती, मिट मार्ट, बहुुउद्देश्यीय मार्ट जस्ता कार्यक्रमहरुलाई अगाडि बढाउने नीति तथा कार्यक्रम पारित गरेको छ ।
Weather Update