Shittalpati
जिल्ला बचत तथा ऋण सहकारी संघ पाल्पाको अध्यक्षमा भट्टराई
जिल्ला बचत तथा ऋण सहकारी संघ पाल्पाको अध्यक्षमा भट्टराई जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पाल्पाको अध्यक्षमा जगदीश भट्टराई पुनः निर्विरोध निर्वाचित भएका छन् । संघको शनिबार तानसेनमा भएको २३ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले पत्रकार, सहकारी अभियान्ता राजनीतिकर्मी भट्टराईलाई अध्यक्षमा चयन गरेको हो ।
सहकारीलाई प्रविधियुक्त र मर्यादित बनाउन जोड दिऊ : पाण्डे
सहकारीलाई प्रविधियुक्त र मर्यादित बनाउन जोड दिऊ : पाण्डे जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भूपति पाण्डेले सहकारीलाई मर्यादित र प्रविधियुक्त बनाउनु पर्ने बताएका छन् । शनिबार जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पाल्पाको २३ औं वार्षिक साधारण सभा तथा सातांै अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै उनले अबको आवश्यकता भनेको प्रविधियुक्त सहकारी बनाउनु रहेको बताएका हुन् ।
हिमालयन बैंकले गर्यो सिभिलसँग गाभ्ने प्रस्ताव पारित
हिमालयन बैंकले गर्यो सिभिलसँग गाभ्ने प्रस्ताव पारित हिमालयन बैंकले सिभिल बैंकलाई गाभ्ने प्रस्ताव पारित गरेको छ । बैंकको ३०औं वार्षिक साधारणसभाले सिभिल बैंकलाई प्राप्ति गर्ने विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
एक महिनामै आठ बैंक गाभिए
एक महिनामै आठ बैंक गाभिए पछिल्लो समय बैंकहरु धमाधम मर्ज हुने क्रम बढेको छ । राष्ट्र बैंकले बैंकहरु मर्ज गर्ने नीति ल्याएसँगै धमाधम बैंकहरु मर्ज हुन थालेका हुन् । पुस महिनामा मात्रै आठवटा वाणिज्य बैंक एकापसमा गाभिएका छन् । थप दुई वाणिज्य बैंकहरु पनि मर्जरको चरणमा छन् ।
नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने प्रक्षेपण
नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने प्रक्षेपण नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष सन् २०२२/०२३ मा पाँच दशमलव एक र २०२३/०२४ मा चार दशमलव नौ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक भएको छ । विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । आव २०२१/०२२ मा नेपालले पाँच दशमलव आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान...
इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार
इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेड एकिकृत कारोबार सुुरु गरेका छन् । उनीहरु एकापसमा गाभिएसँगै बुधबारदेखि ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’का नाममा एकीकृत कारोबार सुरु गरेका हुन् ।
सगरमाथा जलविद्युतले आइपीओ निष्कासन गर्दै
सगरमाथा जलविद्युतले आइपीओ निष्कासन गर्दै सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आगामी माघ ५ देखि साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ)को बिक्री खुला गर्ने भएको हो ।
पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो
पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो पेट्रोल, डिजेल र मट्टितेलको घटेको छ । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी ३÷३ रुपैयाँले घटाएको हो । नयाँ मूल्य सूची अनुसार पेट्रोलको भाउ १ सय ७५ र डिजेल तथा मट्टितेलको भाउ १ सय ७२ कायम भएको छ । एलपी ग्यासको भाउ भने यथावत छ । यसअघि...
हवाई भाडा घट्यो
हवाई भाडा घट्यो सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ । आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर रु २० कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो ।
रामपुरमा महोत्सव तथा व्यापार मेला हुँदै
रामपुरमा महोत्सव तथा व्यापार मेला हुँदै जिल्लाको दोस्रो व्यापारीक केन्द्रको रुपमा रहेको रामपुरमा महोत्सव तथा व्यापार मेला हुन लागेको छ । स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै सुस्ताएको आर्थिक क्षेत्रलाई चलयमान गराउन तेस्रो रामपुर महोत्सव हुन लागेको हो ।
आगन सहकारीको तेस्रो साधारणसभा
आगन सहकारीको तेस्रो साधारणसभा तानसेनमा रहेको आगन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले तेस्रो वार्षिक साधारणसभा मनाएको छ । सहकारीले एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा मनाएको हो ।
कपिलवस्तुका ३३ क्रसर उद्योग बन्द
कपिलवस्तुका ३३ क्रसर उद्योग बन्द जिल्लमामा अवैधरुपमा सञ्चालनमा रहेका १५ क्रसर उद्योग बन्द गराइएको छ । गत पुस २० गते गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो ।
Weather Update