२३ पालिकाले बुझाएनन् बजेट विवरण
आइतबार, मंसिर ३, २०८०
तिहारलाई झिनिया
शनिबार, कात्तिक २५, २०८०
यति बेला पाल्पाको तानसेन नगरपालिका– ३ टक्सारटोलमा तिहारका लागि झिनियाँ रोटी तयारी अवस्थामा राखिएको छ । नेवारी समुदायमा बढी चलनचल्तीमा रहे पनि पछिल्लो समयमा ब्राम्हण, मगर लगायत सबै समुदायले झिनियाँ रोटी बनाउने गरेका छन् ।
आज विश्व रेडियोग्राफी दिवस मनाइँदै
बुधबार, कात्तिक २२, २०८०
आज विश्व रेडियोग्राफी दिवस विविध कार्यक्रमहरुको आयोजना गरी मनाइँदै छ । हरेक वर्षको नोभेम्वर ८ मा यो दिवस मनाउने गरिन्छ । सोही अनुरुप आज विश्वभर नै यो दिवस मनाउन लागिएको हो ।
पाल्पा रारा सहकारीको २३ औं साधारण सभा
शनिबार, कात्तिक १८, २०८०
तानसेनमा रहेको पाल्पा रारा बचत तथा ऋण सहकारी संस्थाले २३ औं साधारण सभा गरेको छ । सहकारीले शनिबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा गरेको हो ।
मणिमुकुुन्द सहकारीको अधिवेशन, अध्यक्षमा सैंजु
शनिबार, कात्तिक १८, २०८०
अधिवेशनले मधु दयाल सैंजुलाई अध्यक्षतामा चयन गरेको छ । सैंजु यस अघि संस्थाका पूर्व अध्यक्ष समेत हुन् । अधिवेशनले उपाध्यक्षमा सुशिलप्रसाद प्रधान, सचिवमा संजयराज शाक्य, कोषाध्यक्षमा ज्ञानु कार्कीलाई चयन गरेको छ ।
काँग्रेसले भूकम्प प्रभावितलाई ५० लाख दिने, सबैलाई सहयोगमा जुट्न अपिल
शनिबार, कात्तिक १८, २०८०
नेपाली काँग्रेसले जाजरकोट भूूकम्प प्रभावितको उद्धार, राहत र पुनस्र्थापनाका लागि पार्टीका तर्फबाट सरकारलाई ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।
भारतबाट २५ हजार मेट्रिक टन चिनी किन्ने तयारी
शनिबार, कात्तिक १८, २०८०
सरकारले भारतबाट २५ हजार मेट्रिक टन चिनी किन्ने तयारी गरेको छ । उसले तिहारमा चिनी अभाव नहोस् भनेर जीटुजीमार्फत २५ हजार मेट्रिक टन चिनी आयात गर्ने तयारी थालेको हो ।
डिजेल र मट्टितेलको मूल्य घट्यो
बिहीबार, कात्तिक १६, २०८०
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमल बुधबार बिहान १२ बजेर १ मिनेटदेखि लागू हुने गरी डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ४ रुपैयाँले घटाएको हो ।
आयात बढ्यो, निर्यात बढेन
सोमबार, कात्तिक १३, २०८०
नेपालमा आयात बढ्दा निर्यात बढ्न सकेको छैन । साउनदेखि असोज महिना मसान्तसम्मको तथ्याङ्क हेर्दा आयात अध्याधिक बढेको छ भने निर्यात घटेको छ ।
नेप्से परिसूचकमा निरासा
आइतबार, कात्तिक १२, २०८०
दसैं बिदापछिको पहिलो कारोबार दिन सेयर कारोबार मापक नेप्सेमा निरासजनक अवस्था देखा परेको छ । अघिल्लो कारोबार दिनको तुलनामा २८.१८ अंकले गिरावट आएपछि नेप्सेमा निरासा देखिएको हो ।
निर्माण व्यवसायीको रु छ अर्ब भुक्तानी हुने
बिहीबार, कात्तिक २, २०८०
गत आर्थिक वर्षमा दायित्व सिर्जना भइ भक्तानी बाँकी रहेको निर्माण व्यवसायीहरुको रु छ अर्ब भुक्तानी हुने भएको छ ।
दुई महिनामा रु दुई खर्ब २८ अर्ब रेमिट्यान्स भित्रियो
मंगलबार, असोज ३०, २०८०
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा नेपालले करिब साढे दुई खर्ब रेमिट्यान्स भित्र्याएको छ ।
नयाँ नोट सटही आजदेखि
सोमबार, असोज २९, २०८०
आजबाट नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले दशैं, तिहारलगायत चाडबाडका लागि लक्षित गरेर नयाँ नोट सहटी सुविधा दिएको हो ।


