चार महिनामा थपियो साढे ५७ अर्ब सार्वजनिक ऋण
शनिबार, मंसिर १६, २०८०
सुनको भाउमा लगातार नयाँ रेकर्ड, इतिहासकै उच्च
बुधबार, मंसिर १३, २०८०
नेपालमा बिहेको लगन सुरु भइरहँदा निरन्तर नयाँ रेकर्ड बनाउँदै सुनको भाउ बढिरहेको छ । नेपाली बजारमा सुनको भाउले बुधबार पनि नयाँ रेकर्ड कायम गरेको छ ।
तेस्रो लगानी सम्मेलन गर्ने सरकारको घोषणा
आइतबार, मंसिर १०, २०८०
सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको छ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।
तानसेन सहकारीको १५ औं साधारण सभा
शनिबार, मंसिर ९, २०८०
तानसेन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५ औं साधारण सभा गरेको छ । सहकारीले शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी तानसेनमा साधारण सभा गरेको हो ।
गरिमा विकास बैंक १७ औं वर्षमा प्रवेश
शनिबार, मंसिर ९, २०८०
गरिमा विकास बैंक लिमिटेड १७ औं वर्षमा प्रवेश गरेको छ । सबैका लागि पहुँच भन्ने नाराका साथ बैंकले १६ औं वर्ष पूरा गरी १७ औं वर्षमा प्रवेश गरेको हो ।
पाल्पाको सराईमा भोलीदेखि व्यापार महोत्सव हुँदै
शुक्रबार, मंसिर ८, २०८०
जिल्लाको माथागढी गाउँपालिका –३ सराई बजारमा यही मंसिर ९ गते भोली शनिबार देखी २१ गतेसम्म दोस्रो माडी सांस्कृतिक पर्यटन कृषि तथा व्यापार महोत्सव २०८० हुने भएको छ । सराई युवा क्वल पाल्पाको आयोजना, गाउँपालिका तथा ३ नं वडा कार्यालययको समन्वयमा महोत्सव हुन लागेको हो ।
तिहारमा २४ करोड फूलको कारोबार
शुक्रबार, मंसिर ८, २०८०
यो वर्षको तिहारमा रु २४ करोड मूल्य बराबरको फूलको कारोबार भएको छ । अघिल्लो वर्षको तिहारमा रु २६ करोडको कारोबार भएकामा यो वर्ष रु दुई करोड कम कारोबार भएको हो ।
चार महिनामा साढे चार खर्ब नाघ्यो व्यापार घाटा
शुक्रबार, मंसिर ८, २०८०
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिसम्ममा मुलुकको व्यापार घाटा साढे चार खर्ब नाघेको छ ।
पाल्पामा मनाइयो कर सप्ताह, धेरै कर तिर्नेलाई सम्मान
बिहीबार, मंसिर ७, २०८०
पाल्पामा विभिन्न कार्यक्रम गर्दै कर सप्ताह २०८० मनाइएको छ । हरेक नागरिकलाई करको दायरामा आउनका लागि आह्वानस्वरुप मंसिर १ गते तानसेनमा सचेतना कार्यक्रम गर्दै सुरु गरिएको १२ औं कर दिवस विहीबार समापन गरिएको हो ।
भूकम्प पीडितलाई रिब्दीकोट गाउँपालिकाले दिने भयो १ लाख ६६ हजार
बिहीबार, मंसिर ७, २०८०
जाजरकोट र पश्चिम रुकुम जिल्लाका भूकम्प पिडितहरुको लागि रिब्दीकोट गाउँपालिकाले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
विमानस्थल सञ्चालन नहुँदा व्यवसायी निराश, दबाब दिन विमानको प्रवेशद्वार
मंगलबार, मंसिर ५, २०८०
भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भई सञ्चालनमा समेत आइसकेको छ । विमानस्थल सञ्चालनमा आएको एक वर्ष बढी भइसक्दा पनि नियमित विमान सञ्चालन हुन नसकेका कारण यहाँका उद्योगी व्यवसायी निराश छन् ।
भूकम्पपीडितको लागि एक अर्ब ४१ करोड निकासा
सोमबार, मंसिर ४, २०८०
सरकारले भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापतको रु एक अर्ब ४१ करोड निकासा गरेको छ ।


