प्रदेश पाँचको कोरोना नियन्त्रण कोषमा १० करोड थप
शुक्रबार, असोज १६, २०७७
एनसेलको साप्ताहिक योजना पेएजयूगो डेटा ४० पैसा प्रतिएमबी
शुक्रबार, असोज १६, २०७७
एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आफ्ना ग्राहकका लागि आकर्षक साप्ताहिक पेएजयूगो योजना ल्याएको छ । कम्पनीले असोज १४ गतेदेखि यो योजना लागु गरेको छ ।
मेगा बैंकद्वारा प्याब्सन र एनप्याब्सनमा आबद्ध विद्यालयलाई आकर्षक कर्जा
बुधबार, असोज १४, २०७७
मेगा बैंक नेपाल लिमिटेडले प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयहरुलाई आकर्षक कर्जा सुविधा प्रदान गर्ने भएको छ । प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयलाई अत्यन्तै सस्तो ब्याजदरमा एक करोड रुपैंयासम्मको कर्जा सुविधा प्रदान गर्ने सम्झौता बैंकसँग भएको हो ।
युनियनले दियो वैदेशिक रोजगार मृत्यु दावी रकम
सोमबार, असोज १२, २०७७
युनियन लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगार अन्र्तगत मृत्यु दाबी भुक्तानी वापतको रकम भुक्तानी गरेको छ । कम्पनी पाल्पा शाखाले जिल्लाको तानसेन नगरपालिका ९ का लिला बहादुर सारुको श्रीमती दधिसरा सारुलाई वैदेशिक रोजगारको बिमा दाबी बापतको १३ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।
बाढी प्रभावितलाई प्रवासीको २७ लाख ८० हजार
सोमबार, असोज १२, २०७७
गलकोट समाज जापानले ढोरपाटनका बाढी प्रभावितका लागि रु २७ लाख ८० हजार ४७८ राहत सहयोग गरेको छ । गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले राहत कोषमा दाखिला भएको रकमको भौचर आइतबार ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई हस्तान्तरण गरे ।
काँग्रेस नेता पन्थीले पीडितलाई आर्थिक सहयोग गरी मनाए जन्मोत्सव
आइतबार, असोज ११, २०७७
नेपाली कांग्रेस गुल्मीका सचिव एवं युवा नेता खिलध्वज पन्थीले पीडितलाई आर्थिक सहयोग गरी जन्मोत्सव मनाएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं. ६ अत्तरकाँडाका २२ वर्षीय टामलाल अधिकारीलाई आर्थिक सहयोग गरी पन्थीले जन्मोत्सव मनाएका हुन् ।
यामाहाले नयाँ ‘रे जेडआर १२५ एफआई’ गर्यो सार्वजनिक
शुक्रबार, असोज ९, २०७७
मोटर साईकल तथा स्कुटरको आधिकारी विक्रेता यामाहा नेपालले आफ्ना ग्राहकहरुका लागि नयाँ ‘रे जेडआर १२५ एफआई’ ल्याएको छ । यामाहले नयाँ ‘रे जेडआर १२५ एफआई’लाई नेपालमै पहिलो पटक भच्र्युअल प्रविधिमार्फत सार्वजनिक गरेको छ ।
एनसेलले ल्यायो थप आकर्षक योजना
बिहीबार, असोज ८, २०७७
एनसेलले आफ्ना ग्राहकहरुका लागि थप आकर्षक योजना ल्याएको छ । एनसेलका ग्राहकले अब थप विकल्पहरुका साथ लोकप्रिय सामाजिक सञ्जाल टिकटक र फेसबुकको नन्स्टप मजा लिन सक्ने भएका छन् ।
अब चेक डिपोजिट गर्न अनलाइनबाटै भौचर भर्न सकिने !
मंगलबार, असोज ६, २०७७
अब चेक डिपोजिट गर्नकै लागि बैंक जान नपर्ने भएको छ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुका लागि सहज सेवा दिने उद्देश्यले अनलाइनबाटै चेक डिपोजिटका लागि भौचर भर्न सक्ने व्यवस्था मिलाएको छ ।
फरक क्षमता भएकालाई मैत्री क्लव तानसेनको खाद्यान्न सहयोग
आइतबार, असोज ४, २०७७
जिल्लामा क्रियाशिल सामाजिक संस्था मैत्री क्लव तानसेनले फरक क्षमता भएका व्यक्तिहरुलाई खाद्यान्न सहयोग गरेको छ । क्लवले रिब्दीकोट गाउँपालिका ३ खस्यौली स्थित मेलमिलाप नेत्रहिन तथा अपाङ्ग केन्द्रमा रहेका फरक क्षमताका व्यक्तिहरुलाई खाद्यान्न सहयोग गरेको हो ।
मृगौला पिडीत पाण्डेलाई आर्थिक सहयोग
शनिबार, असोज ३, २०७७
तानसेन नगरपालिका १४ अर्गेलीका मृगौला पिडीत झपिन्द्रलाल पाण्डेलाई आर्थिक सहयोग प्राप्त भएको छ । दुवै मृगौलामा समस्या देखिएको र आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि देश तथा विदेशमा रहेका नेपालीहरुको सहयोगमा पाण्डेलाई आर्थिक सहयोग प्राप्त भएको हो ।
विना धितो सहुलियतपूर्ण कर्जा
शुक्रबार, असोज २, २०७७
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले युवालाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउन विना धितोमा सहुलियतपूर्ण कर्जा दिन शुरु गरेको छ । स्वरोजगार बन्न चाहने युवालाई नगरपालिकाले नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा प्रतिव्यक्ति बढीमा चार लाख सहुलियतपूर्ण कर्जा लगानी गर्न थालेको हो ।


