Shittalpati
खेतीयोग्य जमिन सिँचाइबाट बञ्चित
खेतीयोग्य जमिन सिँचाइबाट बञ्चित खेतीयोग्य जमिन सिँचाइ सुविधाको अभावमा बाँझो बन्दै गएको छ । बगनासकाली गाउँपालिका–६ यम्घाको मङरान सिँचाइ सुविधाबाट बञ्चित भएसँगै खेतीयोग्य जमिन अनुत्पादक जमिनका रुपमा परिणत भएको छ ।
उद्यम गर्न चाहनेका लागि ब्याज अनुदानमा ऋण
उद्यम गर्न चाहनेका लागि ब्याज अनुदानमा ऋण के तपाई केही उद्यम गर्न चाहनुहुन्छ । यदि चाहानुहुन्छ भने लुम्बिनी प्रदेश सरकारले तपाईलाई ब्याज अनुदानमा ऋण दिने भएको छ । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रोजगार गुमाएका र नयाँ उद्यमी बन्न चाहनेहरुका लागि ब्याज अनुदानमा ऋण प्रवाह गर्ने भएको हो ।
एनसेलले ल्यायो आकर्षक भ्वाइस प्याक
एनसेलले ल्यायो आकर्षक भ्वाइस प्याक एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि दुई वटा आकर्षक नयाँ भ्वाइस प्याकहरु ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै नयाँ र आकर्षक भ्वाइस प्याक ल्याएको हो ।
पाल्पामा भुइँ काफलको व्यावसायिक खेती
पाल्पामा भुइँ काफलको व्यावसायिक खेती पाल्पामा नौलो फलका रूपमा परिचित भुइँ काफलको व्यावसायिक खेती गर्न थालिएको छ । पहाडी जिल्लाको पाल्पामा पहिलो पटक भुइँ काफल वा स्ट्रबेरी खेती गर्न थालिएको हो ।
सानिमा बैंकबाट ‘कर्पोरेट पे’ प्रणालीको थालनी
सानिमा बैंकबाट ‘कर्पोरेट पे’ प्रणालीको थालनी सानिमा बैंक लिमिटेडले आफ्ना व्यवसायिक ग्राहकहरुका लागि बैंक खाताबाट डिजिटल भुक्तानी गर्न सकिने गरी पहिलो पटक ‘कर्पोरेट पे’ प्रणालीमार्फत सुरु गरेको छ । ‘कर्पोरेट पे’ सलुसन नेपाल क्लियरि हाउसद्वारा प्रवर्धित बैंकिङ्ग कारोबार गर्ने विद्युतीय माध्यम हो ।
वल्र्डलिंक कम्युनिकेसन्सलाई अन्तर्राष्ट्रिय पुरस्कार
वल्र्डलिंक कम्युनिकेसन्सलाई अन्तर्राष्ट्रिय पुरस्कार वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले अन्तर्राष्ट्रिय पुरस्कार हात पारेको छ । सेवाप्रदायक संस्था वल्र्डलिंकले अन्तर्राष्ट्रिय पुरस्कार डिजिटल अपर्चुनिटी इन्क्लुजन ‘मेरिट पुरस्कार’ हात पारेको हो ।
सबै जिल्लामा टेलिकमको फोरजी सेवा
सबै जिल्लामा टेलिकमको फोरजी सेवा नेपाल टेलिकमको फोरजी सेवा ७७ वटै जिल्लामा पुगेको छ । नेपालमै पहिलोपटक २०७३ सालमा काठमाडौँ र पोखराबाट फोरजी सेवा शुरु गरेको सरकारी स्वामित्वमा सञ्चालित कम्पनी नेपाल टेलिकमले ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार गरेको हो ।
मेगा बैंकका ग्राहकलाई ‘कर्पोरेट–पे’सेवा
मेगा बैंकका ग्राहकलाई ‘कर्पोरेट–पे’सेवा मेगा बैंक नेपाल लिमिटेडले आफ्ना संस्थागत ग्राहकहरुका लागि डिजिटल सेवा लिन लागेको छ । बैंकले डिजिटल माध्यममार्फत बैंक खाताबाटै भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट–पे’ सेवा लिन लागेको हो ।
उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व, वरिष्ठ उपाध्यक्षमा ढकाल विजयी
उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व, वरिष्ठ उपाध्यक्षमा ढकाल विजयी नेपाल उद्योग वाणिज्य महासंघले नयाँ नेतृत्व पाएको छ । महासंघको मंसिर ११ देखि १३ गतेसम्म सम्पन्न भएको ५४ औं वार्षिक साधारणसभा तथा अधिवेशनले नयाँ नेतृत्व पाएको हो ।
कोरोना कहरका बिच रानीमहल सहकारीले मनायो साधारण सभा
कोरोना कहरका बिच रानीमहल सहकारीले मनायो साधारण सभा विश्वरभर फैलिएको कोरोना कहरका बिच पनि रानीमहल बचत तथा ऋण सहकारी संस्था लिमिटेड तानसेनले आफ्नो वार्षिक साधरण सभा मनाएको छ । संस्थाले सामाजिक दुरी र स्वास्थ्य मापदण्ड अपनाउदै शनिबार १२ औं बार्षिक साधारण सभा मनाएको हो ।
एनसेलको सेवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि
एनसेलको सेवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि निजी सेवा प्रदायक संस्था एनसेल आजियाटा लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि सेवा प्रवाह गर्न थालेको छ । कम्पनीले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै विमानस्थलको अराइभल सेक्सनमा नयाँ एनसेल सेन्टर स्थापना गरी सेवा दिन थालेको हो ।
पाँच सयको सामानमा अढाइ लाख जरिवाना
पाँच सयको सामानमा अढाइ लाख जरिवाना भारतमा निर्मित अगरबत्तीको १०० थान खाली खोल ल्याउँदा दुई लाख ५१ हजार जरिवाना गरेको सुन्दा अचम्भ लाग्छ, तर यो घटना सत्य हो । वीरगञ्ज महानगरपालिका–१६ बाइपासस्थित वैष्णो देवी मन्दिर नजिकै रहेको जय अम्बे टे«ड एण्ड जेनरल अर्डर सप्लायर्सका दीपक भन्ने कामदारले ५ सय मूल्य बराबरको अगरबतीको १०० खाली खोल ल्याउँदा...
Weather Update