लुम्बिनी विश्व शान्ति पर्यटनको केन्द्र : मन्त्री पाण्डे
शुक्रबार, चैत ८, २०८१
तस्करी विरुद्ध राजस्व अनुसन्धान कार्यालयको कारबाही
शुक्रबार, चैत ८, २०८१
राजस्व अनुसन्धान कार्यालय, बुटवलले खाद्यान्न तस्करी गरी ओसारपसार गर्ने विरुद्ध कारबाही सुरु गरेको छ । तस्करी हुने मुख्य खाद्य वस्तुमा मटर, चिनी, काजु बदाम, गहुँ, तोरीलगायत रहेको कार्यालयले जनाएको छ ।
सिद्धार्थनगर मुलुकभरकै उत्कृष्ट पालिका
शुक्रबार, चैत ८, २०८१
सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका देशभरका नगरपालिकामध्येबाट उत्कृष्ट बनेको छ ।
पाल्पामा डढेलोबाट जोगाउन अग्निरेखा सरसफाइ
शुक्रबार, चैत ८, २०८१
गर्मी मौसम शुरु भएसँगै आगलागीका घटनाहरु बढ्दै गएपछि पाल्पामा डढेलो नियन्त्रणका लागि अग्निरेखा निर्माण गर्ने र भएका अग्निरेखा सरसफाई गर्ने कामलाई तिव्रता दिइएको छ । आगलागीका घटनाहरु हुनै नदिन र भइहाले पनि मानव बस्तीमा क्षति नहोस् भन्नका लागि अग्निरेखा निर्माण गर्ने र वन सरसफाई गर्ने कामलाई डिभिजन वन कार्यालयले तिव्रताका...
डिजिटल अभ्यास र डाटा सुरक्षा अवस्था सम्बन्धी तानसेनमा अन्तर्क्रिया
शुक्रबार, चैत ८, २०८१
डिजिटल अभ्यास र डाटा सुरक्षा अवस्था पहिचान सम्बन्धी तानसेनमा अन्तर्क्रिया कार्यक्रम भएको छ । पुरक एशिया काठमाडौं र पाल्पा विकास केन्द्रको संयुक्त आयोजनामा अन्तर्क्रिया भएको हो ।
अलपत्र करोडौँका सरकारी गाडी
बिहीबार, चैत ७, २०८१
गुल्मीमा करोडौँ मूल्य पर्ने सरकारी सवारी अलपत्र परेका छन् । जिल्ला समन्वय समिति, नेपाल टेलिकम, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री आधुनिकीकरण परियोजना, वन कार्यालय, गुल्मी अस्पताललगायतका कार्यलयमा सरकारी सवारी साधन अलपत्र अवस्थामा रहेका हुन् ।
आजदेखि एसइई : पाल्पामा यस वर्ष परीक्षा दिने बढे
बिहीबार, चैत ७, २०८१
यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि एकैसाथ देशभर शुरु हुँदैछ । बिहान ८ बजेदेखि हुने परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृतः वेदविद्याश्रमतर्फ– अनिवार्य संस्कृत रचना, अनिवार्य अंग्रेजी मदरसातर्फ – अनिवार्य अरेबिक भाषा, अनिवार्य अंग्रेजी अनिवार्य संस्कृत भाषा र साहित्य (वेदविद्याश्रम तर्फ) अनिवार्य नेपालीको परीक्षा हुनेछ । चैत...
विश्व मुख स्वास्थ्य दिवस मनाइँदै
बिहीबार, चैत ७, २०८१
आज मार्च २०, संसारभर विविध चेतनामूलक कार्यक्रमका साथ विश्व मुख स्वास्थ्य दिवस मनाइँदै छ । दाँतको सफाइ तथा मुख स्वास्थ्यको विषयमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी नेपालसहित विश्वभर यो दिवस मनाउन लागिएको हो ।
पाल्पा जेसिजले दियो छात्राहरुलाई महिनावारीका लागि आवश्यक सामग्री
बुधबार, चैत ६, २०८१
पाल्पा जेसिजले तासेनस्थित मोहन कन्या माविमा अध्ययनरत छात्राहरुलाई सुरक्षित महिनावारीका लागि आवश्यक सामग्री वितरण गरेको छ । छात्राहरु महिनावारी भएका बेलामा पनि विद्यालयमा नियमित होउन भन्ने उद्देश्यले जेसिजले सेनेटरी प्याड, साबुन, बाल्टीन जस्ता आवश्यक सामग्री वितरण गरेको हो ।
रामनवमीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
बुधबार, चैत ६, २०८१
सरकारले चैत २४ गते रामनवमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले उत्तः दिन सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सहिद क्याम्पसमा स्ववियु निर्वाचन : विवाद भएपछि मतगणना स्थगित
बुधबार, चैत ६, २०८१
जिल्लाको रामपुरमा रहेको सहिद बहुमुखी क्याम्पस रामपुरमा विवादपछि स्वतन्त्र विद्यार्थी युनियनको मतगणना स्थगित भएको छ । मतगणनाको क्रममा विवाद उत्पन्न भई असहज परिस्थिति सिर्जना भएपछि मतगणना स्थगित गरिएको हो ।
त्रिबक्यामा स्ववियु निर्वाचन : सभापतिमा अखिल क्रान्तिकारीका घर्ती, सचिव र कोषाध्यक्षमा नेविसंघ विजयी
बुधबार, चैत ६, २०८१
जिल्लाको तानसेनस्थित त्रिभुवन बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अनेरास्ववियु क्रान्तिकारीका मिलन घर्ति मगर विजयी भएका छन् । बुधबार सम्पन्न अन्तिम मतगणनामा घर्ति मगरले कूल खसेको मतमा ३ सय ९० प्राप्त गरी विजयी भएका हुन् ।
स्ववियु निर्वाचन : तानसेनमा १६ बर्ष पछिको उत्साह
बुधबार, चैत ६, २०८१
देशकै जेठो क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा १६ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन भएको छ । प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखि भने नियमित रुपमा हुनसकेको थिएन ।


