Shittalpati
जनै पूर्णिमा र रक्षाबन्धनको महिमा
जनै पूर्णिमा र रक्षाबन्धनको महिमा जनै पूर्णिमाको दिन मन्दिर, खोला, पोखरी, पानीको मूल आदि स्थानमा ब्रह्माणद्वारा मन्त्रोच्चारण गरी जनै फेर्ने वा रक्षवन्धन बाँध्ने गरिन्छ । यो डोरा लक्ष्मीपूजाको दिन गाईको पुच्छरमा बाँधिदिने प्रचलन छ । धार्मिक मान्यता के छ भने, यसरी विधीपूर्वक डोरा बाँधेपछि रोग ब्याध नलाग्ने, सुख शान्ति मिल्ने हुन्छ ।
मिशन २०८४ र राजनीति
मिशन २०८४ र राजनीति सुन्दा अत्यान्तै राम्रो लाग्छ, तर शब्द आफैमा बडो महत्वपूर्ण छ । नेपाली राजनीतिमा अहिले चलेको भाषण र चर्चा ‘मिशन २०८४’ अर्थात २०८४ सालमा हुने निर्वाचनलाई लक्ष्य गरेर गर्ने कुराकानीलाई मिशन भन्दै आएको भन्न सकिन्छ । गजवको विषय के हो ? भन्ने प्रश्न गर्नेका लागि ‘मिशन ०८४’ आफैमा राजनीतिको उल्टा फण्डा...
नागरिकलाई स्वास्थ्य सेवाबाट वञ्चित नगर
नागरिकलाई स्वास्थ्य सेवाबाट वञ्चित नगर स्वास्थ्य उपचारमा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सरकारले सामाजिक सुरक्षाका रूपमा स्वास्थ्य बीमा कार्यक्रम शुरू गरेको छ । स्वास्थ्य बीमा ऐन अन्तर्गत स्वास्थ्य बीमा बोर्ड गठन गरेर सञ्चालन गरिएको यो कार्यक्रममा बीमितहरूले तोकिएका स्वास्थ्य संस्थाबाट बीमा सुविधा अनुसारका तोकिएको औषधोपचार निःशुल्क पाउँछन्, तर सरकारले लामो समयदेखि स्वास्थ्य सेवा दिदै आएका...
गणतन्त्रका निरीह सरकार र राजनीतिक दलहरु
गणतन्त्रका निरीह सरकार र राजनीतिक दलहरु जताततै बेथिती र गैर कानुनी कार्यले प्रोत्साहन पाईरहेको छ । राज्यका संयन्त्रहरु सुशाशन र विधिको शासन  स्थापित गर्न नसक्ने भईसकेका छन् । सरकारहरु केहि काम गर्न नै नसक्ने भईसकेको छ । दल र तीनका नेतृत्वहरु कार्यकर्तालाई ढाक छोप गर्दा नै समय बेथित गरिरहेको देखिन्छ । जनतालाई जे बोल्न र जे...
बढ्दो ठगी रोक
बढ्दो ठगी रोक वैदेशिक रोजगारमा जाने कयौ नेपालीहरु ठगिने क्रम बढ्दो छ । नेपालका कतिपय मेनपावरले रोजगारीको लोभमा वर्षौंदेखि हजारौं युवायुवतीलाई पटक–पटक ठगिरहेका छन् । सरकारले वैदेशिक रोजगारमा एजेन्टको संलग्नतालाई गैरकानुनी मान्दै व्यक्तिगत प्रक्रियामा रोक लगाएको वर्षौं भएपनि व्यक्तिगत ठगीमा कमी आएको छैन ।
कसले जोगाउने तानसेनको लाखे नाच ?
कसले जोगाउने तानसेनको लाखे नाच ? लोक गायक झलकमान गन्धर्वले पाल्पाको तानसेनको महिमा यत्तिकै गाएका हैनन् । प्राकृतिक सौन्दर्यको खानी त छँदै छ, सांस्कृतिक सम्पदाले समेत भरिपूर्ण तानसेन पुग्दा जो–कोहीको मन चङ्गा हुन्छ । तानसेन बजार नेपालकै पुरानो नगरपालिकामध्येमा पर्छ । कुनै समय सेन राजाहरूको गढ रहेको यो ठाउँमा राणा शासकहरुले काठमाडौंबाट नेवार समुदायका कालिगढ लगेर...
वर्षाको वितण्डाबाट बच्न सचेत बन
वर्षाको वितण्डाबाट बच्न सचेत बन केही दिन देखिको अविरल वर्षाका कारण ठाउँ–ठाउँमा बाढी पहिरो र डुबान भएका समाचारहरु आइरहेका छन् । विभिन्न ठाउँमा सडक अवरुद्ध भएका छन् । कतिपय ठाउँमा हवाई सेवासमेत प्रभावित भएको छ । बाढी र डुबानका कारण ठाउँ–ठाउँमा सञ्चार सेवामा बाधा पुगेको छ । मुलुकका धेरै ठाउँमा पानी परिरहेकाले तराईका धेरै भूभागमा...
किन दोहोरिन्छन् दुर्घटना ?
किन दोहोरिन्छन् दुर्घटना ? दिनहुँ सडक दुर्घटनाका समाचारले हाम्रो यात्रा अत्यन्त जोखिमपूर्ण छ भन्ने संकेत गरिरहेको छ । दुर्घटनाले सडक सुरक्षा अत्यन्तै कमजोर भएको देखाउँछ । दैनिकजसो ठूलो संख्यामा सवारी दुर्घटना हुने गरेका छन् । दुर्घटनाबाट धेरै व्यक्तिको मृत्युमात्रै भएको छैन, कयौँ व्यक्तिहरुको अङ्गभङ्ग समेत भएको छ । सडक दुर्घटना न्यूनीकरण होला भन्ने अपेक्षा...
जनतालाई सहजरुपमा सूचना देऊ
जनतालाई सहजरुपमा सूचना देऊ नागरिकले सार्वजनिक निकायबाट सूचना पाउने अधिकार नेपालको संविधानले सुनिश्चित गरेको छ । सार्वजनिक चासोका सूचना र गतिविधिको विवरण नागरिकले मागेको खण्डमा तत्कालै वा नसकिने भए १५ दिनभित्र ‘विनारोकतोक’ प्रवाह गर्नुपर्छ भन्ने सूचनाको हकसम्बन्धी ऐनको मूल मर्म हो ।
मिडिया सम्मेलन : प्रतिवद्धता कार्यान्वयनसँगै निरन्तरता देऊ
मिडिया सम्मेलन : प्रतिवद्धता कार्यान्वयनसँगै निरन्तरता देऊ सञ्चार माध्यमहरुको समस्या पहिचान, समाधानका उपाय, संस्थागत विकास र व्यावसायिक एकरुपता कायम गर्न भन्दै बुटवलमा मिडिया सम्मेलन गरियो ।
ठूला माछा देखाएर सानाको शिकार 
ठूला माछा देखाएर सानाको शिकार  पूर्वप्रधानमन्त्रीहरु समाजवादीका नेता माधवकुमार नेपाल, डा.बावुराम भट्टराईलाई सीआइवीले लिएको वयानलाई मुलुक र संसारभर नेपालको बारेमा जान्न र बुझ्न खोज्नेहरुले अहिले विभिन्न कोणबाट व्याख्या गरिएको अवस्था छ ।
जनताका मुद्दा ओझेलमा नपार
जनताका मुद्दा ओझेलमा नपार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउनको १० गतेदेखि संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभा अवरुद्ध पार्दै आएको छ । संसद् सुचारु गर्न सत्तापक्ष अग्रसर हुनुपर्ने हो तर त्यो देखिँदैन । एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छिरेको एक क्विन्टल सुन प्रकरणका लागि उच्चस्तरीय संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरुद्ध पार्दै...
Weather Update