Shittalpati
शैक्षिक गुणस्तर वृद्धिमा गम्भीर बन
शैक्षिक गुणस्तर वृद्धिमा गम्भीर बन माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल प्रकाशित भएको छ । प्रकाशित परीक्षाफलमा शिक्षाको गुणस्तर निकै खस्किएको देखिएको छ । विगतका वर्ष र यो वर्ष आएको परीक्षाफलको गुणस्तर तुलना गर्दा धेरै फरक पाइएको छ । नतिजामा गत सालभन्दा यो साल गुणस्तर निकै खस्किएको छ ।
मित्रता दिवसको सन्दर्भ
मित्रता दिवसको सन्दर्भ आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरी मनाइँदै छ । संयुक्त राष्ट्र संघले ३० जुलाईलाई अन्तर्राष्ट्रिय मित्रता दिवसको रूपमा आधिकारिक रूपमा मान्यता दिएको थियो । सोही अनुरुप हरेक वर्ष यो दिवस मनाउने गरिएको हो । आफ्ना हितैषी मित्रहरुसँग एक आपसमा उपहार र शुभकामना आदान–प्रदान गरी मनाउने प्रचलन छ ।
बाघ दिवसको सन्दर्भ
बाघ दिवसको सन्दर्भ हरेक वर्ष जुलाई २९ तारिख अर्थात् आजका दिन विश्व बाघ दिवस मनाइन्छ । नेपालमा केन्द्रीय र स्थानीयस्तरमा विभिन्न कार्यक्रमको आयोजना गरी विश्व बाघ दिवस मनाउने गरिन्छ । बाघको अस्तित्व जोगाइ राख्न हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।
हेपाटाइटिस दिवसको सन्दर्भ
हेपाटाइटिस दिवसको सन्दर्भ आज जुलाई २८, अर्थात विश्व हेपाटाइटिस दिवस । हेपाटाइटिस बीको जीवाणु पत्ता लगाएका डा.बराक स्यामुयल ब्लुम्बर्गको जन्मदिन । यही अवसर पारेर हरेक वर्ष जुलाई २८ लाई विश्व हेपाटाइटिस दिवसका रूपमा मनाइन्छ ।
सुध्रिने नेता की जनता ?
सुध्रिने नेता की जनता ? ‘नेपालका हरेक क्षेत्रमा वेथितिले प्रवेश पाएको छ । अरु क्षेत्रको त कुरै छोडिदिनुस् । जनतालाई न्याय दिन बसेका नेपालका न्यायलय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र यस्तै प्रयोजनका लागि गठित अन्य निकायहरु वेथिति र भ्रष्टाचारले चुर्लुम्म डुवेका छन् ।’
कमजोर सुशासन
कमजोर सुशासन सुशासन शब्दले जनप्रिय शासनलाई आत्मसात् गर्दछ । यो आफैंमा आदर्श शासनको परिकल्पना पनि हो । यसले लोकतान्त्रिक मूल्य र मान्यतालाई स्वीकार गर्दै शासन प्रक्रिया सञ्चालन गर्ने भएकाले सर्वसत्तावाद, तानाशाहीतन्त्र, साम्यवादमा सुशासन कायम हुन सक्दैन । त्यसैले सुशासनमा जति पनि नयाँ–नयाँ अभ्यासहरू प्राय सबै लोकतान्त्रिक देशहरूले मात्र अवलम्बन गर्दै छन् ।
भयावह बन्दै दुर्घटना
भयावह बन्दै दुर्घटना सडक दुर्घटना नेपालमा दिन प्रतिदिन बढिरहेका छन् । हरेक दिनजसो सवारी दुर्घटनामा यतिको मृत्यु भयो, यति घाइते भए भन्नेजस्ता खबर आइरहनु सामान्य विषय बन्दै गइरहेको प्रतित भएपनि त्यसले सवारी दुर्घटनाको भयावहतालाई भने कम गर्न सकिरहेको छैन ।
नेवार समुदायको चाड : घण्टाकर्ण र गथामुग
नेवार समुदायको चाड : घण्टाकर्ण र गथामुग आज घण्टाकर्ण । यो गठामुग नेवार समुदायको वर्षको पहिलो चाड हो । घर परिवार सबैको ग्रह, दशा कटाउने दिन पनि हो यो पर्व । गत दुई वर्ष कोरोना महामारीका कारण यो पर्व मनाइएन । यसपाली भने पर्व मनाउन लागिएको छ ।
अनुदानको बेथिति रोक
अनुदानको बेथिति रोक सरकारले पछिल्लो समय बजेटको ठूलो हिस्सा अनुदानमा खर्चने गरेको पाइन्छ । संघीय संरचनासँगै तीनै तहका सरकारले नागरिकको प्रत्यक्ष संलग्नता रहने क्षेत्रमा अनुदान दिने व्यवस्था गरेका छन् । कृषि, पर्यटन, उद्योग, वातावरण, शिक्षा र सञ्चार प्रमुख रूपमा अनुदानका लागि प्राथमिकतामा पर्ने क्षेत्र हुन् ।
पुष्पलालको स्मरण
पुष्पलालको स्मरण नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवस शनिबार मनाइएको छ । नेपालका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रमको आयोजना गरी उनको योगदानको सम्झना गर्दै यो दिवस मनाएका हुन् । १५ असार १९८१ मा रामेछापको भँगेरीमा जन्मिएका श्रेष्ठको ७ साउन २०३५ मा भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन...
संघीयता मजबुद बनाऊ
संघीयता मजबुद बनाऊ देश संघीयताको अभ्यासमा गएको पनि पाँच वर्ष पूरा भएको छ । संविधानमा ७ प्रदेश र ७ सय ४४ स्थानीय तह निर्माण गरी देश संघीय अभ्यासमा गएको हो । यो समय राष्ट्रको लागि कुनै ठूलो कालखण्ड नभएपनि संघीयता कसरी अभ्यास गरियो र यसमा के–के बाधा/अप्ठ्यारा देखिए भन्ने समीक्षा गर्दै आगामी दिनमा...
वीपी स्मृति दिवसको औचित्य
वीपी स्मृति दिवसको औचित्य नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा आज ४० औं वीपी स्मृति दिवस मनाइँदै छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि आजीवन संघर्ष गरेका दूरदर्शी नेता कोइरालाको विसं २०३९ साल साउन ६ गते निधन भएको थियो । प्रत्येक वर्षको साउन ६ गतेलाई वीपी स्मृति दिवसका रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने प्रचलन...
Weather Update