पाल्पाका १६ जना संक्रमित कोरोना जितेर घर फर्किए
शुक्रबार, असार १२, २०७७

पाल्पामा थप ७७ जनामा कोरोना, संक्रमितको संख्या ४ सय ४६ पुग्यो
शुक्रबार, असार १२, २०७७
जिल्लामा शुक्रबार थप ७७ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश प्रयोगशाला रुपन्देही र विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा रामपुर नगरपालिका र तानसेन नगरपालिकाका एक महिला र ७६ पुरुषमा संक्रमण देखिएको हो । जहाँ रामपुर नगरपालिकामा ७५ जना र तानसेन नगरपालिकामा २ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन...

बगनासकालीले गर्यो कर्मचारीलाई सम्मान
शुक्रबार, असार १२, २०७७
जिल्लाको बगनासकाली गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई सम्मान गरेको छ । गाउँपालिकाले सातौं गाउँसभामा उत्कृष्ट कार्यसम्पादन गर्ने सात जना कर्मचारी र एक जना उपभोक्ता समितिका अध्यक्षसहित ८ जनालाई एकै साथ सम्मान हो । सम्मानित कर्मचारीलाई सम्मान पत्र, दोसल्ला र नगद दश हजारले सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । सम्मानित हुनेमा...

कोरोनाको खोप नबन्दासम्म सामाजिक दुरी र मास्क अपनाऔँ : मोदी
शुक्रबार, असार १२, २०७७
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस विरुद्धको खोप नबन्दासम्म सामाजिक दुरी कायम गर्ने र मास्क लगाउने नियमलाई कडाईका साथ कार्यान्वयन गर्नु पर्ने बताएका छन् । कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि हरेक व्यक्तिले ‘दुई गजको दुरी’ भन्ने नियमलाई ध्यान दिनु पर्नेमा उनले जोड दिए । कोरोनाका कारण विश्वभरी नै धेरै पक्षमा संकट ल्याएको...

गुल्मीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ सय ५७ पुग्यो
शुक्रबार, असार १२, २०७७
जिल्लामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै जिल्लामा संक्रमितको संख्या २ सय ५७ पुगेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । उनका अनुसार जिल्लाको धुर्कोट गाउँपालिकाका ५ जना, इस्मा गाउँपालिकाका...

समाचार प्रभाव : विमलाले पाइन् सहयोग
बिहीबार, असार ११, २०७७
जिल्लाको रेसुङ्गा नगरपालिका १० सिमीचौरकी ३२ वर्षीया विमला कुँवरले सहयोग पाएकी छन् । जेठ ८ गते नवजनचेतना दैनिक, शित्तलपार्टी डटकम र विभिन्न सञ्चार माध्यमहरुमा विमलालाई पीडा माथि पीडा, न बास न गाँस शिर्षकको समाचार प्रकाशित भएपछि विमलाले सहयोग पाएकी हुन् । उनलाई तम्घास क्याम्पस रोड निवासी भेषराज रेग्मी परिवारले सहयोग...

पाल्पामा थप १२१ जनामा कोरोना, संक्रमितको संख्या ३६९ पुग्यो
बिहीबार, असार ११, २०७७
पाल्पामा थप १२१ जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुर कोभिड अस्पतालमा ९३ जना, प्रदेश प्रयोगशाला र केन्द्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षणको क्रममा २८ जना गरी १२१ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमण देखिएका १२१ जना मध्ये निस्दी गाउँपालिकामा ८७ पुरुष र ६ जना महिला गरी ९३ जना, रम्भा पुर्वखोला...

पाल्पामा थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ४८ पुग्यो
बुधबार, असार १०, २०७७
जिल्लामा थप १४ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । बुधबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा रामपुर नगरपालिकाका १४ जना पुरुषमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन श्रीकृष्ण भट्टराईले जानकारी दिए ।

प्रतिरोधात्मक क्षमता बढाउन औषधी वितरण गर्दै पाल्पा उद्योग वाणिज्य संघ
बुधबार, असार १०, २०७७
जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमित बढिरहेको समयमा पाल्पा उद्योग वाणिज्य संघले रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि निःशुल्क वितरण गरेको छ । संघले नेपाल राष्ट्रिय माडवारी परिषद्को सौजन्य, बुटवल उद्योग वाणिज्य संघको सहजिकरणमा रोग प्रतिरोधात्मक क्षमता बढाउने हेमियोप्याथिक औषधि तानसेनमा वितरण गरेको हो ।

रामपुरका दुई जना युवाले कोरोना जितेर घर फर्किए
मंगलबार, असार ९, २०७७
जिल्लाको रामपुर नगरपालिकामा कोरोना पोजेटिभ देखिएका दुई युवा कोरोना जितेर घर फर्किएका छन् । रामपुर ९ का २३ र २८ वर्षका युवकहरु फलोअप पिसिआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएसंगै घर फर्किएका हुन् । गत जेठ १२ गते भारतबाट फर्किएर सीताराम माध्यमिक विद्यालय रामपुर ४ को क्वारेन्टाइनमा रहेका उनीहरुमा २१ गते कोरोना...

पाल्पामा मंगलबार थप ५८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ३४ पुग्यो
मंगलबार, असार ९, २०७७
जिल्लामा मंगलबार मात्र ५८ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र केन्द्रीय प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा पूर्वखोला गाउँपालिकाका ३३ जना पुरुष र ४ जना महिला गरी ३७ जना, बगनासकाली गाउँपालिकामा ११ पुरुष र माथागढी गाउँपालिकामा १० जना पुरुषमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड...

गुल्मीमा थप ४४ जनामा कोरोना संक्रमण
सोमबार, असार ८, २०७७
जिल्लामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा संक्रमितको संख्या २ सय ३७ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।

पाल्पामा थप ८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ सय ७६ पुग्यो
सोमबार, असार ८, २०७७
जिल्लामा कोरोना सक्रमणको संख्या दिनहुँ थपिदै गएको छ । सोमबारमात्र जिल्लामा ८२ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र केन्द्रीय प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा पूर्वखोला गाउँपालिकाका ८० जना र माथागढी गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पूर्वखोला गाउँपालिकाका १...