मिसनमा स्वास्थ्य बिमा लागु गराउने प्रयास
शुक्रबार, चैत १६, २०८०
आजदेखि एसइई : पाल्पामा परीक्षा दिने बर्सेनि घट्दै
बिहीबार, चैत १५, २०८०
पाल्पामा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीको संख्या बर्सेनि घट्दै गएको छ । शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाको पछिल्ला पाँच शैक्षिक सत्रको तथ्यांकअनुसार जिल्लामा प्रत्येक वर्ष एसइईका परीक्षार्थीको संख्यामा कमी आएको देखिन्छ ।
भोलिदेखि हुने एसइई परीक्षामा पाल्पाबाट ४ हजार बढी परीक्षार्थी सहभागी हुँदै
बुधबार, चैत १४, २०८०
यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा भोलि बिहीबारदेखि एकैसाथ देशभर शुरु हुँदैछ । बिहान ८ बजेदेखि हुने परीक्षामा पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुनेछ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षदेखि नयाँ पाठ्यक्रम अनुसार एसइई लिन लागेको हो ।
तानसेनमा स्व. विमला रेग्मीको चर्चा
सोमबार, चैत १२, २०८०
जिल्लाको सदरमुकाम तानसेन स्व विमला रेग्मीको व्यक्तित्वको चर्चा गर्दै स्मरण गरिएको छ ।
मनाइयो पाल्पाली ढाका दिवस
सोमबार, चैत १२, २०८०
ढाको राजधानी पाल्पामा पाल्पाली ढाका दिवस मनाइएको छ । पाल्पाली ढाका संघले सोमबार तानसेनमा एक कार्यक्रमका बिच दोस्रो ढाका दिवस मनाएको हो ।
सद्भाव र रंगको पर्व होली : आज र भोलि
आइतबार, चैत ११, २०८०
देशभरी सद्भाव, प्रेम र हर्षोल्लासका साथ मनाइने चाड फागु वा होली वसन्त ऋतुको आगमनसँगै हाम्रो घरआँगनमा भित्रिसकेको छ ।
मानव अधिकार र सामाजिक न्यायका सवालमा नागरिक समाजको साझा धारणा बन्न जरूरी
शनिबार, चैत १०, २०८०
मानव अधिकार र सामाजिक न्यायका सवालमा नागरिक समाजको साझा धारणा बन्न जरुरी रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
तानसेन–रानीमहल सडक सञ्चालनमा आयो
सोमबार, चैत ५, २०८०
पाल्पाको प्रमुख पर्यटकीय स्थल तानसेन–रानीमहल सडक सञ्चालनमा आएको छ । सडक मर्मतका लागि ४८ दिनसम्म बन्द गरिएको सडक सोमबारदेखि सञ्चालनमा आएको हो ।
तानसेनमा हराउँदै ‘चिर’ ठड्याउने चलन
सोमबार, चैत ५, २०८०
झण्डै एक दशक अघिसम्म होली संस्कृतिलाई खुसीयाली र पारस्परिक मित्रता बढाउने उत्सवका रुपमा मनाउने गरिन्थ्यो । जसले समाजका हरेक पक्षका बारेमा बोल्दथ्यो । समाजको एक अभिन्न अंग थियो होली संस्कृति ।
काँग्रेसको मिसन ८४ हैन, झुपडीका घरहरुबाट गरिबी हटाउनु हो : सभापति श्रेष्ठ
शनिबार, चैत ३, २०८०
नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले काँग्रेसको मिसन ०८४ नभएको बताएका छन् । केही राजनीतिक दलहरुले मिसन ०८४ भन्दै हिडिरहेका बेला उनले भने काँग्रेसको मिसन ०८४ नभएको स्पष्ट पारेका हुन् ।
उपभोक्ता सधैँ मारमा
शुक्रबार, चैत २, २०८०
उपभोग्य वस्तुमा हुने मिसावट र बजारमा हुने कालोबजारीले उपभोक्ता सधैँ मारमा पर्ने गरेका छन् । बजार अनुगमनदेखि जरिवानासम्मको अधिकार पाएका स्थानीय तहले अनुगमन नगर्दा जिल्लाका बजारदेखि ग्रामीण भेगका उपभोक्ता मारमा पर्ने गरेका हुन् ।
सत्ता समीकरण : लुम्बिनी प्रदेशमा पनि हलचल
सोमबार, फागुन २८, २०८०
केन्द्रमा काँग्रेस सहितको सत्ता गठबन्धन भत्किएसँगै लुम्बिनी प्रदेश सरकारमा पनि हलचल ल्याएको छ । केन्द्रीय सरकारमा भएको उथलपुथलले प्रदेश सरकार संकटमा पर्ने निश्चित छ ।
देउवा–प्रचण्ड एक वर्षमै ‘डिभोर्स’
मंगलबार, फागुन २२, २०८०
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सम्बन्ध एक वर्षमै टुटेको छ । बालकोटमा बनेको गठबन्धन तोडेर १२ फागुन २०७९ मा ‘पुनर्मिलन’ भएका यी शीर्ष दुई नेताबिच एक वर्ष ९ दिनमै ‘डिभोर्स’ भएको हो ।


