Shittalpati
लायन्सको चौथो क्याबिनेट बैठक तानसेनमा
लायन्सको चौथो क्याबिनेट बैठक तानसेनमा सामाजिक क्षेत्रको अग्रणी संस्था लायन्स क्लबको चौथो क्याबिनेट बैठक पाल्पाको तानसेनमा भएको छ । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालको क्याबिनेट बैठक शनिबार तानसेनस्थित श्रीनगर डवली परिषरमा भएको हो ।
लायन्सको चौथो क्याबिनेट बैठक तानसेनमा
लायन्सको चौथो क्याबिनेट बैठक तानसेनमा सामाजिक क्षेत्रको अग्रणी संस्था लायन्स क्लबको चौथो क्याबिनेट बैठक पाल्पाको तानसेनमा भएको छ । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालको क्याबिनेट बैठक शनिबार तानसेनस्थित श्रीनगर डवली परिषरमा भएको हो ।
प्रेसमाथिको आक्रमण नै लोकतन्त्रमाथिको प्रहार हो: लम्साल
प्रेसमाथिको आक्रमण नै लोकतन्त्रमाथिको प्रहार हो: लम्साल नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले प्रेसमाथिको आक्रमण नै लोकतन्त्रमाथिको प्रहार भएको बताएका छन् । शनिबार नेपाल प्रेस युनियन पाल्पा शाखाको साधारण सभा तथा वनभोज कार्यक्रमलाई रामपुरमा सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका अध्यक्ष लम्सालले पछिल्लो समय सरकारबाटै प्रेसमाथि आक्रमण हुँदै गएकाले लोकतन्त्रमाथि नै प्रहार भएको बताएका हुन् ।...
व्यवस्था फेरिए पनि अवस्था उस्तै
व्यवस्था फेरिए पनि अवस्था उस्तै २०६५ जेठ १५ गते देशमा गणतन्त्र आउँदा रिब्दीकोटका बाले विक आरानमा फलाम थिच्दै थिए । फलामका औजार बनाउने पुर्खयौली पेसा भएको परिवारका उनीमा त्यति राजनीतिक चेत थिएन, तर २२ वर्षे जवानमा उनी पनि गणतन्त्र ल्याउन भन्दै गाउँलेहरुसँगै आन्दोलनमा होमिएका थिए । पछि देशमा गणतन्त्र आएको सुने ।
तानसेनको टुँडिखेलमा महिनावारी मेला
तानसेनको टुँडिखेलमा महिनावारी मेला तानसेनको टुँडिखेलमा महिनावारी मेला भएको छ । महिनावारी दिवसको पूर्व सन्ध्यामा रोट्रयाक्ट क्लव अफ पाल्पा लुम्बिनीको मुख्य आयोजना, रोटरी क्लव अफ पाल्पा लुम्बिनी र लियो क्लव अफ पाल्पा लुम्बिनीको सह–आयोजनामा विभिन्न संघ संस्थाहरुको सहयोगमा शनिबार मेला भएको हो ।
स्थानीय सरकार : आगो निभाउन दमकल छैन, जनप्रतिनिधिलाई महँगा गाडी
स्थानीय सरकार : आगो निभाउन दमकल छैन, जनप्रतिनिधिलाई महँगा गाडी पाल्पाको पूर्वखोला गाउँपालिका–६, हेक्लाङमा यही वैशाख १९ मा लागेको डढेलो बस्तीमा फैलिएपछि ३३ घरगोठ जलेर नष्ट भए ।
हामी आफै सुध्रिऔं, आलोचना गर्ने परम्पराले कहिल्यै विकास हुँदैन : मन्त्री बस्नेत  
हामी आफै सुध्रिऔं, आलोचना गर्ने परम्पराले कहिल्यै विकास हुँदैन : मन्त्री बस्नेत   लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेतले आफै सुध्रिए विकास स्वतः हुने बताएका छन् । पाल्पा उद्योग वाणिज्य संघले शनिबार तानसेनमा आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै हामी आफै सुध्रिए विकास स्वतः हुने बताएका हुन् । 
लुम्बिनीका तराई भू–भागको तापक्रम ४० डिग्रीमाथि
लुम्बिनीका तराई भू–भागको तापक्रम ४० डिग्रीमाथि केही दिनयता देशका तराई क्षेत्रमा तापक्रम ह्वात्तै बढेको छ । तराईका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको हो । विशेष गरी लुम्बिनी प्रदेशका तराई जिल्लामा तापक्रमले सीमा नाघेको छ । 
वर्षापछि किसानलाई राहत
वर्षापछि किसानलाई राहत लामो समयको खडेरीपछि वर्षा हुँदा किसानलाई राहत मिलेको छ । मकै छर्न तथा अन्य बालीनाली लगाउन तयारी अवस्थामा रहेका किसानहरुलाई वर्षा भएपछि ठूलो राहत मिलेको हो ।
वर्षाले मकै छर्ने तयारीमा रहेका किसान उत्साहित
वर्षाले मकै छर्ने तयारीमा रहेका किसान उत्साहित लामो समयको खडेरीपछि वर्षा हुँदा किसानलाई उत्साहित भएका छन् । मकै छर्न तथा अन्य बालीनाली लगाउन तयारी अवस्थामा रहेका किसानहरु वर्षा भएपछि उत्साहित भएका हुन् । 
गुल्मीमा उपभोक्ता ठग्दै गुड उद्योग : उखुको भन्दै भेलीको गुड विक्री
गुल्मीमा उपभोक्ता ठग्दै गुड उद्योग : उखुको भन्दै भेलीको गुड विक्री  गुल्मीको छत्रकोट गाउँपालिकामा सञ्चालित गुुड उद्योगहरुले शुद्ध उखुुको भन्दै भेलीको गुड विक्री गर्ने गरेको तथ्य भेला परेको छ ।
जनताका समस्या पाल्पा काँग्रेसको प्राथमिकता
जनताका समस्या पाल्पा काँग्रेसको प्राथमिकता नेपाली काँग्रेस पाल्पाले जनताका जल्दाबल्दा समस्यामा चासो देखाएको छ । उसले  दैवी विपत्ति, जंगलमा डढेलो, मानव बस्तीमा आगलागी, वातावरणीय प्रदुषण तथा विभिन्न संघ संस्थाबाट सर्वसाधारण नागरिकहरुले खेप्नु परेका समस्याहरुका बारेमा चासो देखाएको हो ।
Weather Update