Shittalpati
वर्षाले कामकाजमा निस्केकाहरु सकसमा, किसान भने हर्षित
वर्षाले कामकाजमा निस्केकाहरु सकसमा, किसान भने हर्षित यस वर्षको प्रिमनसुन अवधि सुरु भएपछि पहिलो पटक आइतबार विहानैदेखि पाल्पासहित देशका अधिकांस स्थानमा वर्षा भएको छ । पश्चिमी वायुको प्रभावका कारण  देशभर बदली हुनुका साथै धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको भएको  हो ।
दस्ताबेजमा गठबन्धन गर्ने वा नगर्ने विषय साइलेन्ट छ : उपसभापति गुरुङ
दस्ताबेजमा गठबन्धन गर्ने वा नगर्ने विषय साइलेन्ट छ : उपसभापति गुरुङ नेपाली काँग्रेसका उपसभापति एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले गठबन्धन गर्ने वा नगर्ने विषय साइलेन्ट रहेको बताएका छन् ।
सबैको उत्सव, तानसेन महोत्सव आजदेखि
सबैको उत्सव, तानसेन महोत्सव आजदेखि तानसेनको टुँडिखेल मैदानमा आजदेखि प्रथम तानसेन महोत्सव २०८० हुँदैछ । १० महिनापछि फेरि पाल्पाको तानसेन उत्सवमय बन्दै छ । बच्चाबच्ची, बुढाबुढी, युवा र युवती, सबैको लागि तानसेन महोत्सव उत्सवमय बन्ने छ । 
तानसेन–रानीमहल सडक स्तरोन्नती अन्तिम चरणमा
तानसेन–रानीमहल सडक स्तरोन्नती अन्तिम चरणमा तानसेन–रानीमहल सडक स्तरोन्नतीको काम अन्तिम चरणमा पुगेको छ । ऐतिहासिक पर्यटकीय क्षेत्र रानीमहल जाने सडक खाल्डाखुल्डी भएका कारण पर्यटकहरुले सास्ती खेप्नु परिरहेको अवस्थामा सडक पूर्वाधार विकास कार्यालय पाल्पाले ठेक्का प्रक्रियामार्फत सडक स्तरोन्नतीको काम धमाधम गराएको हो ।
६ महिनामा नेपालले भारतलाई बेच्यो १३ अर्ब बढीको विजुली
६ महिनामा नेपालले भारतलाई बेच्यो १३ अर्ब बढीको विजुली पछिल्लो समय नेपालले विद्युत निर्यातमा फड्को मार्दै गएको छ । विगतमा ठूलो मात्रमा विजुली आयात गर्दै आएको नेपालले पछिल्लो केही समय यता भने ठूलो मात्रमा निर्यात गर्न थालेको छ ।
 पाल्पा जिप दुर्घटना : शोकमा मृतकका परिवार, सान्त्वना दिन घरमै पुग्यो काँग्रेस  
 पाल्पा जिप दुर्घटना : शोकमा मृतकका परिवार, सान्त्वना दिन घरमै पुग्यो काँग्रेस   शोकाकुल अवस्थामा रहेका मृतकका परिवारलाई सान्त्वना दिन र उनीहरुको अवस्था बुझ्न शुक्रबार नेपाली काँग्रेस पाल्पाको एक टोली उक्त गाउँमा पुगेको छ ।
संसदमा उठ्यो किसानका कुरा
संसदमा उठ्यो किसानका कुरा कृषि प्रधान देशका किसानहरुका समस्या सांसदहरुका लागि खासै ठूलो ‘इस्यू’ बन्दैन । वर्षौंसम्म जंगली जनावरबाट बाली जोगाउन सकसमा परेका किसान हुन वा उत्पादन भए पनि बजार नपाएर कृषि उपज खेर फाल्नु परेका किसानका समस्या किन नहुन्, यी विषयमा संसदमा कमैमात्र छलफल हुने गरेको छ ।
पाल्पामा पनि राप्रपाको दवाबमूलक प्रदर्शन, सिडियोमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र
पाल्पामा पनि राप्रपाको दवाबमूलक प्रदर्शन, सिडियोमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले  पाल्पासहित देशैभर दवाबमूलक प्रदर्शन गरेको छ । राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूतिका साथै राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न ४० बुँदे माग...
सुरक्षा योजना बनाएर काम गर्छु : एसपी चन्द
सुरक्षा योजना बनाएर काम गर्छु : एसपी चन्द जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख तथा प्रहरी उपरीक्षक नरेन्द्र चन्दले प्रभावकारी सुरक्षा योजना बनाएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । साइबर ब्युरो अपराध अनुसन्धान शाखा भोटाहिटीबाट पाल्पामा सरुवा भई आएका चन्दले मंगलबार जिल्लाका क्रियाशील पत्रकारहरूसँगको छलफल तथा परिचयात्मक कार्यक्रममा बोल्दै जिल्लाको शान्ति सुरक्षालाई मजबूद बनाउन प्रभावकारी सुरक्षा योजना बनाएर...
संकटमा प्रजातन्त्र
संकटमा प्रजातन्त्र ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहाँनिया राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।
पाल्पामा ‘दादुरा–रूबेला खोप अभियान’को तयारी
पाल्पामा ‘दादुरा–रूबेला खोप अभियान’को तयारी देशभर सञ्चालनको घोषणा गरिएको ‘दादुरा–रुबेला खोप अभियान’ को तयारी पाल्पामा तिव्र पारिएको छ । फागुन १३ गतेदेखि २७ गतेसम्म ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई दिन लागिएको दादुरा–रुबेला रोग विरुद्ध खोप अभियान तिव्र पारिएको हो ।
बाल ज्योति प्राविको उन्नतिको यात्रा
बाल ज्योति प्राविको उन्नतिको यात्रा कक्षा पाँचसम्म पढाइ हुने तानसेन नगरपालिका–७ काजीपौवास्थित बाल ज्योति प्राथामिक विद्यालयमा विद्यार्थी न्यून भएपछि अर्को विद्यालयसँग मर्ज गर्ने अवस्थामा पुगेको थियो । २०६९/०७० तिर विद्यार्थी संख्या २० जना थिए । थोरै विद्यार्थी भएपछि शिक्षा कार्यालयले स्कूल मर्च गर्ने बताएको थियो । गाउँलेले सुधार्ने भन्दै समायोजन नगर्न माग राखे ।
Weather Update