Shittalpati
बीपीको स्मरण : विचारमा पातलिँदो स्मृति दिवस
बीपीको स्मरण : विचारमा पातलिँदो स्मृति दिवस नेपाली काँग्रेसका संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै आज नेपाली काँग्रेस र भातृ संस्थाहरुले देशैभर विभिन्न कार्यक्रमसहित ४२ औं बीपी स्मृति दिवस मनाउँदै छन् । उनका फोटामा माल्यार्पण गरिनेछ, बीपीका जीवन भोगाइ र दुई/चारवटा बीपी विचारका कर्खा कार्याकर्ताकालाई सुनाएर यो स्मृति दिवस अन्त्य हुनेछ । यसरी...
पाल्पामा सकियो ७० प्रतिशत धान रोपाइँ
पाल्पामा सकियो ७० प्रतिशत धान रोपाइँ असारको पहिलो हप्तादेखि धान रोपाइँ सुरु भएको पाल्पामा साउनको पहिलो हप्ता सकिनै लाग्दा करिब ७० प्रतिशत रोपाइँ सकिएको छ । यस वर्ष समयमै पानी परेकाले यहाँका अधिकांस फाँटहरुमा एक महिनामै ७० प्रतिशत रोपाइँ भएको हो । कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख सन्तोष कुमार चौधरीले मकै रहेका खेत बाहेक अन्य फाँटहरुका...
मेहन्दी र हरियो चुरामा युवतीहरुको बढ्दो मोह
मेहन्दी र हरियो चुरामा युवतीहरुको बढ्दो मोह साउन सुरु भएसँगै तानसेन भगवती टोलकी मनिषा आलेले दुबै हातका पाखुराभरी हरिया चुरा लगाइन । चुरा मात्रै होइन उनले दुबै हत्केलामा बुट्टेदार मेहन्दी पनि लगाएकी छन् । आमा, दिदीहरुले गर्दै आएको परम्परालाई निरन्तरता दिएको उनले बताइन् ।
पाल्पामा कुपोषण, रक्तअल्पताको मारमा बालबालिका र किशोरी
पाल्पामा कुपोषण, रक्तअल्पताको मारमा बालबालिका र किशोरी जिल्लामा कुपोषण र रक्तअल्पताको मारमा बालबालिका पर्ने गरेका छन् । मानिसको शरिरलाई चाहिन्ने पोषणको कमी भएको अवस्था कुपोषण हो भने शरिरमा रगतको कमी हुनु रक्तअल्पता हो । शरीरलाई आवश्यक पर्ने सन्तुलित आहार लामो समयसम्म प्राप्त नहुँदा यस्ता अवस्था निम्तिने गर्दछ ।
बिर्सिंदै ‘लुतो फाल्ने’ चलन
बिर्सिंदै ‘लुतो फाल्ने’ चलन साउनको पहिलो दिन अर्थात साउने संक्रान्ति । खेती–किसानीमा आधारित ग्रामीण समाजका लागि आज विशेष दिन  हो । यस दिनलाई ‘लुतो’ फाल्ने र तिउरी लगाउने दिनको रुपमा लिइन्छ ।
स्थानीय तहमा मनपरी खर्च, भत्ता र भ्रमणमै बढी
स्थानीय तहमा मनपरी खर्च, भत्ता र भ्रमणमै बढी जिल्लाका पालिकाले मनपरी खर्च गरेको महालेखा परीक्षकको कार्यालयले औँंल्याएको छ । आर्थिक वर्ष २०७९/०८० मा गरेको लेखापरीक्षणमा पाल्पाका १० वटा पालिकाहरुले मनपरी ढंगले २७ करोड ९० लाख ९२ हजार खर्च गरेको भनी त्यसलाई बेरुजु देखाइएको छ । अघिल्लो वर्ष यस आर्थिक वर्षको बेरुजु  कम भए पनि मनपरी रुपमा खर्च गर्ने...
प्रधानमन्त्री प्रचण्डले पाँचौँपटक विश्वासको मत लिंदै
प्रधानमन्त्री प्रचण्डले पाँचौँपटक विश्वासको मत लिंदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभाको बैंठकमा विश्वासको मत लिंदैछन् । विहान ११ बजे बस्ने बैंठकमा प्रधानमन्त्री प्रचण्डले १८ महिनामा पाँचौँपटक विश्वासको मत लिन लागेका हुन् ।
पाल्पा ‘पूर्ण खोप’ सुनिश्चितता जिल्ला घोषणा
पाल्पा ‘पूर्ण खोप’ सुनिश्चितता जिल्ला घोषणा जिल्ला ‘पूर्ण खोप’ सुनिश्चित तथा दिगोपना घोषणा भएको छ । १६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएपछि मंगलबार एक समारोहकाबिच जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
धरापमा घरहरु
धरापमा घरहरु हार्थोक सडक खण्डस्थित भैरवस्थान मन्दिर नजिकै पहिरोको उच्च जोखिममा रहेका घरहरु । सडक चौडा बनाउने नाममा जथाभावी डोजर लगाएर खन्दा यहाँका दुईवटा घर पहिरोको धरापमा रहेका छन् ।
बाढीपहिरोले दुई दिनमै गयो १५ जनाको ज्यान
बाढीपहिरोले दुई दिनमै गयो १५ जनाको ज्यान पहाडमा पहिरो र तराईमा डुबान वर्षैपिच्छेका समस्या हुन् । हरेक वर्ष बाढीको पिरलो त देशभरिकै समस्या हो । बाढीपहिरो र डुबानका कारण नेपालमा बर्सेनि सयौंको ज्यान जाने र करोडौंको भौतिक सम्पत्ति क्षति हुने गरेको छ ।
वर्षाको कहर : कतै पहिरो, कतै डुवान
वर्षाको कहर : कतै पहिरो, कतै डुवान वर्षाका कारण पाल्पा र गुल्मीका विभिन्न ठाउँमा कतै पहिरो त कतै बाढीले फाँट डुवानमा परेका छन् । तीन दिनदेखि परेको अबिरल वर्षाले यहाँका दर्जनौं ठाउँमा पहिरो जानुको साथै खेतका फाँटहरु डुवानमा परेका हुन् ।
सत्ता राजनीतिमा ‘उथलपुथल’
सत्ता राजनीतिमा ‘उथलपुथल’ मध्यरातमै सत्ता राजनीतिकमा ‘उथलपुथल’ आएको छ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सरकारलाई ढालेर काँग्रेस र एमालेले संविधान संशोधनको एजेण्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउने गरी सहमति गरेपछि एकाएक सत्ता राजनीतिमा ‘उथलपुथल’ आएको हो ।
Weather Update