भयावह बन्दै आगलागी
आइतबार, वैशाख ९, २०८१

मन्द छन्दको सुगन्ध
शनिबार, वैशाख ८, २०८१
कवितालाई रस र सारयुक्त बनाउने माध्यम हो छन्द । छन्द शास्त्रीय काव्यको महत्वपूर्ण आधार समेत हो । छन्दकै कारण कविताको सन्देश जनजिब्रोमा पुर्याउन सकिन्छ ।

१७ महिनापछि संसदीय समितिमा नेतृत्व
बिहीबार, वैशाख ६, २०८१
लुम्बिनी प्रदेश सभामा दोस्रो कार्यकालका लागि संसदीय निर्वाचन भएको १७ महिनापछि संसदीय समितिमा नेतृत्व चयन भएको छ । प्रदेशसभाका ७ वटा विषयगत समितिमा दलहरुबिच भागबण्डा मिलेपछि सर्वसम्मत नेतृत्व चयन भएको हो ।

चैते दसैँ : हराउँदै महत्व, बिर्सिंदै नयाँ पुस्ता
मंगलबार, वैशाख ४, २०८१
एक दशक अघिसम्म परम्परागत चैते दसैंको छुट्टै रौनक थियो । लोक गायक टीका क्षेत्रीको ‘चैते दसैँ मेलैमा, झर्छ आँसु छुट्ने बेलैमा’ भन्ने गीत सबैको मुखमा कण्ठस्थ थियो ।

पाल्पाली साहित्यकार भावनाको ‘भाव संगम’ कविता संग्रह लोकार्पण
बिहीबार, चैत २९, २०८०
साहित्यकार तथा उपप्राध्यापक भावना खनालद्धारा लिखित ‘भाव संगम’ कविता संग्रहको लोकापर्ण गरिएको छ । उनको कृतिको विश्व नेपाली साहित्य प्रतिष्ठान पाल्पाले एक औपचारिक कार्यक्रमको आयोजना गरी लोकापर्ण गरेको हो ।

तानसेनका सरसफाइकर्मीसँग खुसी साटेर मनाए भण्डारीले जन्मदिन
आइतबार, चैत २५, २०८०
भण्डारीले आफु तल्लो वर्गका नागरिकसँग खुसीयाली साट्नुपर्छ भन्ने लागेर सरसफाइकर्मीसँग बसेर जन्मदिन मनाएको बताए ।

बेथिति रोक्न विज्ञापन नियमावली संशोधन गरेर व्यवस्थित गर्ने पर्यत्न गरेका छौं : मन्त्री शर्मा
शुक्रबार, चैत २३, २०८०
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यममा विज्ञापन कारोबारका क्रममा देखिएका बेथिति रोक्न विज्ञापन नियमावली संशोधन गरेर व्यवस्थित गर्ने पर्यत्न भइरहेको बताएकी छन् । शुक्रबार तानसेनको मदनपोखरामा रहेको सामुदायिक रेडियो मदनपोखरा एफ.एमको रजत महोत्सवलाई सम्बोधन गर्दै मन्त्री शर्माले विज्ञापन नियमावली संशोधन गरेर विज्ञापन व्यवस्थित गर्ने पर्यत्न भइरहेको बताएकी हुन् ।

मुख्यमन्त्री चौधरीले पाउलान् त विश्वासको मत ? यस्तो छ अंकगणित
बिहीबार, चैत २२, २०८०
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज प्रदेशसभाबाट पुनः विश्वासको मत लिदै छन् । अपरान्ह ४ बजे बस्ने प्रदेश सभाको चौथो अधिवेशनमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव दुर्लभकुमार पुन मगरले एनजेडीलाई जानकारी दिए ।

ठूला दलका निसाना बन्दै सरकारी र पुरातात्विक स्थलहरु
सोमबार, चैत १९, २०८०
पछिल्लो समय जिल्लाका ठूला राजीतिक दलहरुको निसानामा सरकारी संस्था र पुरातात्विक सम्पदाहरु पर्ने गरेका छन् । उनीहरुले आफ्ना गतिविधिहरु गर्न तिनीहरुको चरम दुरुपयोग गर्ने गरेको पाइन्छ । राजनीतिक गन्ध नै आउन नदिने स्थानहरुको प्रयोग गरी दलहरुले पार्टीका क्रियाकलापहरुलाई पश्रय दिइरहेका छन् ।

मानव सेवा भन्दा ठूलो धर्म अरू केही छैन : सांसद राना
आइतबार, चैत १८, २०८०
लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले मानव सेवा भन्दा ठूलो धर्म अरु केही नभएका बताएका छन् । शनिबार परमानन्द बाल–वृद्ध कल्याण संघ पाल्पाको स्थानीय तह भेला तथा प्रथम अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै उनले मानव सेवा भन्दा ठूलो धर्म केही नभएको बताएका हुन् ।

पाल्पा ख्याहा किशोरी हत्या प्रकरण : हत्या गर्ने छिमेकी किशोर पक्राउ
शुक्रबार, चैत १६, २०८०
पाल्पाको रिब्दीकोट गाउँपालिका –१ ख्याहाकी १९ वर्षीया पदमा सुनारको हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले हत्या गर्ने ख्याहास्थित लप्सीखोलाका १९ वर्षीय किशोर (सागर) देवलाल सार्कीलाई पक्राउ गरेको हो ।

मिसनमा स्वास्थ्य बिमा लागु गराउने प्रयास
शुक्रबार, चैत १६, २०८०
तानसेनस्थित यूनाइटेड मिसन अस्पतालमा गत साउन २१ देखि बन्द भएको स्वास्थ्य बिमा कार्यक्रम लागु गराउने प्रयास भएको छ ।

आजदेखि एसइई : पाल्पामा परीक्षा दिने बर्सेनि घट्दै
बिहीबार, चैत १५, २०८०
पाल्पामा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीको संख्या बर्सेनि घट्दै गएको छ । शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाको पछिल्ला पाँच शैक्षिक सत्रको तथ्यांकअनुसार जिल्लामा प्रत्येक वर्ष एसइईका परीक्षार्थीको संख्यामा कमी आएको देखिन्छ ।