Shittalpati
न्यायको माग गर्दै महिला संघ गुल्मी आन्दोलनमा
न्यायको माग गर्दै महिला संघ गुल्मी आन्दोलनमा न्यायको माग गर्दै नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल महिला संघ गुल्मी आन्दोलनमा उत्रिएको छ । सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइरालालाई आफ्नै श्रीमतीको हत्यामा दोषी ठहर भइ काठमाडौँ जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।
दुर्लभ प्रजातिको अजिङ्गर फेला
दुर्लभ प्रजातिको अजिङ्गर फेला स्याङ्जाको चापाकोट नगरपालिका १० मा दुर्लभ प्रजातिको अजिङ्गर फेला परेको छ । किसान भन्ने ठाउँमा फलेदाका रुखमा उक्त अजिङ्गर देखेपछि खेतमा पानी लगाउन गएका स्थानीयवासीले देखेर डिभिजन वन कार्यालय स्याङ्जा तथा चापाकोट प्रहरीचौकीमा खबर गरेका थिए ।
तानसेनमा सहकारी सञ्जाल : अभियान तिव्र
तानसेनमा सहकारी सञ्जाल : अभियान तिव्र सहकारी एक अर्का बिचको सहकार्यात्मक अवधारणा हो । सहकारीमा समुदायका व्यक्तिहरू संगठित भई सदस्यको हित प्रवद्र्धन गर्ने कार्य गरिन्छ । प्राविधिक रूपमा यसलाई एउटा व्यावसायिक कौशलको रूपमा पनि लिइन्छ । ‘एकका लागि सबै र सवैका लागि एक’ भन्ने भावना र व्यवहारमार्फत व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक एवं सामाजिक...
ट्याक्टरको ठक्करबाट वृद्धाको मृत्यु
ट्याक्टरको ठक्करबाट वृद्धाको मृत्यु स्याङ्जाको कालिगण्डकी गाउँपालिका-१ मा ट्यााक्टरको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ । वडा १ को ठाटि भञ्ज्याङमा रोकि राखेको ट्याक्टर अचानक गुड्न गई स्थानीय ७७ वर्षिय कृष्ण कुमारी रेश्मीलाई ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट घाइते भएकी रेश्मीलाई उपचारका लागि तानसेन स्थित मिसन अस्पतालमा ल्याइदै गर्दा ज्यान गएको पारिवारीक स्रोतले...
लकडाउन खुले पनि सावधानी अपनाऔं
लकडाउन खुले पनि सावधानी अपनाऔं सरकारले बुधबारदेखि लकडाउन हटाएसँगै चहलपहल बढेको छ । चहलपहल बढे पनि संक्रमणको अन्त्य भने भएको छैन । लकडाउन सुरु भएको बखतभन्दा अहिले झन जोखिमको मात्रा बढी छ । संक्रमण देशभरि फैलिएको छ । हालसम्म संक्रमितको संख्या १८ हजार भन्दा बढी पुगेको छ भने ४२ जनाको मृत्यु भइसकेको छ ।
रामपुरमा प्रतिपक्ष, सत्तापक्ष र नगरपालिका बिच दोहरी
रामपुरमा प्रतिपक्ष, सत्तापक्ष र नगरपालिका बिच दोहरी रामपुर नगरपालिकाको सातौं नगरसभा सकिएसंगै नगरपालिकाको गतिविधिलाई लिएर प्रतिपक्ष, सत्तापक्ष र नगरपालिका बिच विज्ञप्तीमा दोहरी सिर्जना भएको छ । एक पक्षले विज्ञप्ती निकाल्न साथ पुनः अर्को पक्षले विज्ञप्ती फाल्दै आ–आफ्ना धारणाहरु सार्वजनिक गर्दै विज्ञप्तीमै दोहरी गर्दै आएका छन् । गत असार ३१ गते भएको नगरसभालाई लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...
कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुग्यो
कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुग्यो नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्साको वीरगञ्जस्थित माइस्थानका ७० वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।
जन्मदिनको अवसरमा नेता कंडेलले गरे पहिरो पीडितलाई आर्थिक सहयोग
जन्मदिनको अवसरमा नेता कंडेलले गरे पहिरो पीडितलाई आर्थिक सहयोग पछिल्लो समय नेपाली समाजमा मानिसहरु आफ्नो जन्मदिनमा साथी भाई मिलेर पार्टी गर्ने, अनावश्यक फजुल खर्च गरेर खानपिन गरी जन्मदिन मनाउने गर्छन् । तर जिल्लाका एक व्यक्तिले भने आफ्नो जन्मदिनको अवसरमा पहिरो पीडितलाई आर्थिक सहयोग गरेर एक उदाहरणीय काम गरेका छन् ।
भूमि आयोग सदस्यलाई मनोनयनपत्र प्रदान
भूमि आयोग सदस्यलाई मनोनयनपत्र प्रदान भूमिसम्बन्धी समस्या समाधान आयोगको सदस्यमा प्रदेश पाँच सरकारको तर्फबाट मनोनयन गरिएका दाङका शोभाराम बस्नेतलाई सदस्य पदको मनोनयनपत्र प्रदान गरिएको छ । प्रदेश नं ५ सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार दाङका बस्नेतलाई भूमिसम्बन्धी समस्या समाधान आयोगको सदस्यमा मनोनयन गरिएको थियो ।
यसै वर्ष  आईपीएल हुने
यसै वर्ष आईपीएल हुने इण्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगिता यसै वर्ष हुने र लिगका खेलहरु युएईमा हुने भएको छ । आईपीएल गभर्निङ काउन्सिलका अध्यक्ष वृजेश पटेलले १३ औं संस्करणको आईपीएल युएईमा हुने बताएको ईएसपीएन क्रिकइन्फोले उल्लेख गरेको छ । पटेलले बोर्डको अर्को मिटिङ बसेपछि यसबारे आधिकारिक निर्णय गरिने जनाएका छन् । उनले...
विवाद निरोपणमा स्थानीय अदालत
विवाद निरोपणमा स्थानीय अदालत नेपालको संविधान २०७२ ले स्थानीय सरकारलाई कार्यकारिणी, व्यवस्थापकीय र न्यायिक अधिकार प्रदान गरेको छ । यो नयाँ संवैधानिक व्यवस्थाले सिंहदरबारमा केन्द्रित अधिकार स्थानीय सरकार मार्फत जनताको घरदैलोमा पुर्‍याएको छ ।
Weather Update