Shittalpati
बाढी नियन्त्रणमा प्रदेश पाँच सरकारको चासो
बाढी नियन्त्रणमा प्रदेश पाँच सरकारको चासो नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा बर्सेनि हुने बाढी नियन्त्रण तथा कृषि बालीको क्षति न्यूनीकरणको पहलका लागि प्रदेश पाँच सरकारले चासो देखाएको छ । सत्तरी वर्षदेखि बाढी र डुबानका कारण यहाँ बर्सेनि हजारौँ बिघा खेतीबाली नष्ट हुने गरेको छ ।
बुबाको हत्या
बुबाको हत्या कनकासुन्दरी गाउँपालिका–४ का ऐनबहादुर शाहीले आफ्नै बुबा ७५ वर्षीय दानबहादुरको हत्या गरेका छन् । बाहिर मदिरा सेवन गरी घर आएका ऐनबहादुरमाथि कुटपिट गरी बुबाको हत्या गरेको आरोप लगाइएको छ ।
रौनक छैन बोलबम धाममा
रौनक छैन बोलबम धाममा रुपन्देहीको सैनामैना नगरपालिका–१ स्थित पर्रोहा परमेश्वर ज्योर्तिलिङ्ग बोलबम धाममा अहिले कुनै रौनक छैन । कोरोना संक्रमणको प्रभावका कारण बोलबम धाममा हुने अधिकांश नियमित कार्यक्रम नभएका कारण भक्तजन मन्दिरमा पूजाआजा गर्नमा मात्रै सीमित भएको बोलबम व्यवस्थापन समितिले जनाएको छ ।
अनलाइन क्लास
अनलाइन क्लास विश्व अहिले कोरोना भाइरसको महामारीको चपेटामा परेको बेला नेपाल अर्थात मेरो देश पनि यसबाट अछुतो रहन सकेन । पूर्ण रुपले उद्योग व्यवसाय बन्द छन् ।
यात्रु नहुँदा पर्याप्त गाडी गुडेनन्
यात्रु नहुँदा पर्याप्त गाडी गुडेनन् जिल्लामा साउन ८ गतेदेखि सार्वजनिक यातायातका साधन सञ्चालनमा त आए, तर, यात्रु नपाउँदा व्यावसायीले बिचमै सेवा रोकेर गाडी नै ग्यारेजमा थन्काउनु परेको छ । कोरोना संक्रमणको चार महिने लकडाउनपछि सार्वजनिक यातायात चल्न थालेपनि ती सवारीले पर्याप्त यात्रु पाउन सकेनन् ।
अबको प्राथमिकता कृषि
अबको प्राथमिकता कृषि लकडाउनकाका कारण सबैभन्दा ठूलो असर मुलुकको अर्थतन्त्रमा परिरहेको छ । नेपालको अर्थ मन्त्रालयले यस महामारीका कारण २ खर्बको हाराहारीमा क्षति हुने आँकलन गरेको छ ।
भैरव नवदीपलाई  कुमारी बैंकको सहयोग
भैरव नवदीपलाई कुमारी बैंकको सहयोग जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा रहेको भैरव नवदीप उच्च माध्यमिक विद्यालयलाई कुमारी बैंक लिमिटेडले जिन्सी सहयोग गरेको छ । बैंकले सामजिक उत्तरदायित्व अन्तर्गत कम्प्युटर र ल्यापटप सहयोग गरेको हो ।
आजबाट मनसुन पुनःसक्रिय हुने
आजबाट मनसुन पुनःसक्रिय हुने आजबाट मनसुन पुनःसक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले फेरि मनसुन सक्रिय हुने मौसमविद् मञ्जु बासीले बताइन् ।
काँग्रेसको अवरोधः आप्रवासन परियोजनाको परीक्षा स्थगित
काँग्रेसको अवरोधः आप्रवासन परियोजनाको परीक्षा स्थगित जिल्लाको रेसुङ्गा नगरपालिकामा आइतबार हुन लागेको आप्रवासन (सामी) परियोजनाको परीक्षा स्थगित भएको छ । नेपाल सरकार र स्वीस सरकारको संयुक्त सहयोगमा सञ्चालन हुन लागेको सामी परियोजनाको कर्मचारी भर्नाका लागि हुन लागेको परीक्षा नेपाली काँग्रेसको अवरोधका कारण स्थगित भएको हो ।
नागरिक सहकारीको प्रथम साधारण सभा, अध्यक्षमा झमन
नागरिक सहकारीको प्रथम साधारण सभा, अध्यक्षमा झमन तानसेनमा रहेको श्री नागरिक बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम साधारण सभा भएको छ । सहकारीले तानसेनमा आफ्नो पहिलो साधारण सभा मनाएको हो । सभाको नेपाली काँग्रेसका जिल्ला सभापति तथा प्रदेश पाँचका सांसद वीरबहादुर रानाले उद्घाटन गरेका हुन् ।
पाल्पामा नदीले बगाउँदा एक पुरुषको मृत्यु
पाल्पामा नदीले बगाउँदा एक पुरुषको मृत्यु जिल्लामा नदीले बगाउँदा एक पुरुषको मृत्यु भएको छ । माथागढी–२, बदबारीमा आइतबार दिउँसो तिनाउ खोलाले बगाउँदा चिदीपानी १ का ५३ वर्षका हर्कबहादुर सारुको मृत्यु भएको हो ।
Weather Update