सडक क्षेत्र मिचेर बनाइएका घर भत्काइए
बुधबार, साउन २१, २०७७
कपिलवस्तुमा १६ लाखसहित एक पक्राउ
बुधबार, साउन २१, २०७७
कपिलवस्तुमा स्रोत नखुलेको रु १६ लाखसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । कपिलवस्तु मायादेवी गाउँपालिका–१ पकडीका ३६ वर्षीय विनोद सोनारलाई रु १६ लाखसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी निरीक्षक सन्तोष देवकोटाले बताए ।
गायिका मञ्जु पौडेलको ‘तिजैमा’ सार्वजनिक
बुधबार, साउन २१, २०७७
हिन्दु महिलाहरुको महान पर्व तिज आउन झण्डै आधा महिना समय बाँकी छ । तर कलाकारहरुलाई भने तिज पर्व लागि सकेको छ ।
रैनादेवी छहरा गाउँपालिका : चुनौती र सम्भावना
बुधबार, साउन २१, २०७७
रैनादेवी छहरा गाउँपालिका पश्चिम पाल्पाको अधिकांश पहाडी भू–भागमा पर्ने नेपालका ७५३ वटा स्थानीय तह मध्यको एउटा गतिशील रुपमा तिव्र आर्थिक तथा सामाजिक रुपान्तरणका लागि लम्किरहेको गाउँपालिका हो । पाल्पा जिल्लाको तानसेनबाट करिव २७ किलोमिटर दक्षिण पश्चिममा अवस्थित यस गाउँपालिका क्षेत्रफलका हिसावले पाल्पाकै ठूलो गाउँपालिका हो ।
जात्राको रौनकता घट्दो
बुधबार, साउन २१, २०७७
इतिहास बोकेका पाल्पाका जात्राहरुको रौनक विस्तारै हराउँदै गएका छन् । कुनै समय जात्रा पर्व र उत्सवले स्थानीय संस्कृतिलाई झल्काउने गरेतापनि हाल यि जात्राहरु हराउँदै जान थालेको भान भएको छ ।
पाल्पाका सबै संक्रमित डिस्चार्ज, बिना परीक्षण नै घर
मंगलबार, साउन २०, २०७७
तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासको आइसोलेसनमा रहेका चार जना सोमबार डिस्चार्ज भए । कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएका रम्भा गाउँपालिकाका चार जना घर गएका हुन् । १४
कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुग्यो
मंगलबार, साउन २०, २०७७
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप एक जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।
तानसेन नगर सरकारद्वारा ५० प्रतिशत अनुदानमा मौरीघार
मंगलबार, साउन २०, २०७७
तानसेन नगरपालिकाले ५० प्रतिशत अनुदानमा मौरीघार वितरण गरेको छ । नगर सरकारले मौरी पालक कृषकहरुलाई अनुदानमा मौरी घार सहित घारका लागि आवश्यक सामग्री वितरण गरेको हो ।
मोटरसाइकलको ठक्करबाट एकको मृत्यु
मंगलबार, साउन २०, २०७७
बुटवल उपमहानगरपालिका –२ गढिटोलस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । लु २१ प ३८१२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गढिटोल निवासी ४५ वर्षीय सुरेन्द्र केशरीको सोमबार राति मृत्यु भएको हो ।
घुस लिएको अभियोगमा राजश्व अधिकृत पक्राउ
मंगलबार, साउन २०, २०७७
आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले नियन्त्रणमा लिएको छ । बुटवल–१३ बुद्धचोकमा कपिलवस्तुका गुट्खा व्यापारी अनिलकुमार झासँग घुसबापत दुई लाख लेनदेन गर्दै गरेको अभियोगमा प्रमुख रानालाई मंगलबार आयोग बुटवलको टोलीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख भीष्मराज भुसालले जानकारी दिए ।
जडीवुटी दिवसको अवसरमा तातोपानी धाममा वृक्षरोपण
मंगलबार, साउन २०, २०७७
आयुर्वेद शिरोमणी आचार्य श्री बालकृष्ण महाराजको जन्मोत्सव एवं जडीवुटी दिवसको अवसरमा रामपुर ६ तातोपानी धाम क्षेत्रमा वृक्षरोपण गरिएको छ । नगर गौशालामा रहेका गाईहरु आहारको लागि रामपुर पतन्जली योग रामपुर नगर समिति घाँसको विरुवा लगाएको हो ।
पाल्पा कोरोना संक्रमण मुक्त
मंगलबार, साउन २०, २०७७
पाल्पा कोरोना संक्रमण मुक्त जिल्ला भएको छ । जिल्लामा देखिएका सबै संक्रमित डिस्चार्ज भई घर फर्किए सँगै जिल्ला कोरोना मुक्त भएको हो । जिल्लामा हालसम्म ५६१ जना संक्रमण देखिएकोमा १ जनाको मृत्यु भएको छ भने ५ सय ६० जना निको भएर घर फर्किएका छन ।


