पुष्पलाल स्मृति दिवसको सार्थकता
बिहीबार, साउन ८, २०७७
पाल्पामा एक वर्षमा चार सय उद्योग थपिए
बिहीबार, साउन ८, २०७७
पाल्पा जिल्लामा एक वर्षमा ४ सय ७ उद्योग थपिएका छन् । आर्थिक वर्ष २०७/७७ का अवधिमा जिल्लामा लघु उद्यम नौ, घरेलु उद्यम तीन र साना उद्यम ३ सय ९५ दर्ता भएका छन् । तीमध्ये उत्पादनमूलक ४२, कृषि तथा वन्यजन्तुमूलक १ सय ५५, पर्यटनमूलक १ सय ४८ र सेवामूलक ६२ उद्योग...
रामपुरमा सिँचाइ आयोजना पाँच महिना अगावै सकियो
बिहीबार, साउन ८, २०७७
देशैभरका अधिकांश पूर्वाधार निर्माणको काम पछिल्लो समय निर्माण व्यवसायीहरुबाट हुँदै आएको छ । निर्माण कम्पनीले जति काम जिम्मा लिएको छ समय मै सकिएको उदाहरण विरलै भेटिन्छन् । कतिपय स्थानमा त पटक–पटकको म्याद थप पश्चात पनि काम सम्पन्न नभएका उदाहरणहरु धेरै छन् ।
प्रदेश सांसद रानाद्वारा पहिरो प्रभावित क्षेत्रको अवलोकनसँगै राहत वितरण
बिहीबार, साउन ८, २०७७
प्रदेश पाँचका सांसद तथा नेपाली काँग्रेसका जिल्ला सभापति वीरवहादुर रानाले पहिरो प्रभावित क्षेत्रको अवलोकन सँगै पीडित परिवारलाई राहत वितरण गरेका छन् ।
पाल्पाका पत्रकारलाई प्रेस ज्याकेट र मास्क
बुधबार, साउन ७, २०७७
कोरोना भाईरस(कोभिड–१९) संक्रमणविरुद्ध निशस्त्र अग्रमोर्चामा खट्दै आएका जिल्लाका पत्रकारलाई प्रेस ज्याकेट र मास्क वितरण गरिएको छ । रिपोर्टिङका लागि फिल्डमा खटीने पत्रकारको सुरक्षाका लागि पत्रकार महासंघ जिल्ला शाखाले एक कार्यक्रमका बिच बुधबार ज्याकेट र मास्क वितरण गरेको हो । लकडाउन चिरेर जोखिमयुक्त रिपोर्टिङ गर्न बाध्य पत्रकारलाई विभिन्न संघसंस्थाहरुको सहयोगमा शाखाले...
पाल्पा साहित्य समाजद्वारा भर्चुअल साहित्यिक गोष्ठी
बुधबार, साउन ७, २०७७
ल्पा साहित्य समाजले भर्चुअल साहित्यिक गोष्ठी आयोजना गरेको छ । समाजले साहित्यकार तथा राजनीतिक व्यक्तित्व महामानव बीपी कोइरालाको स्मृति दिवसको अवसरमा भर्चुअल साहित्यिक गोष्ठी गरेको हो । बीपीले साहित्यिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै समाजले साहित्यिक गोष्ठीको आयोजना गरिएको जनाएको छ ।
सरकारले चार महिना लामो लकडाउन हटायो
बुधबार, साउन ७, २०७७
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउन खुलेको छ । महामारी रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि गरेको लकडाउन बुधबारदेखि खुलेको हो ।
पहिरोले घर पुर्दा एक महिलाको मृत्यु
बुधबार, साउन ७, २०७७
गए रातिदेखि परेको अविरल वर्षाका कारण पहिरोले घर पुर्दा गल्याङ नगरपालिका– १० सिमलसौँराकी ५२ वर्षीया माया सारु (यामकुमारी)को मृत्यु भएको छ ।
चन्द्र शर्माको तिज गीत ‘बाटुलो ऐना’ भिडियोमा
बुधबार, साउन ७, २०७७
नेपाली महिलाहरुको महान पर्वको रुपमा मनाइने तिज पर्व आउन झण्डै एक महिना बढी समय रहँदा बजार तिज विशेष तिजहरु आउन थालेका छन् । तिज पर्व महिलाहरु पर्व हो महिलाहरुले नारी बेदनाले भरिएका तिजहरु गाउने पर्वको रुपमा पनि लिइन्छ ।
पाल्पामा काम हुन नसक्दा दुई अर्ब बढी रकम फ्रिज
बुधबार, साउन ७, २०७७
जिल्लामा आर्थिक वर्ष २०७६/०७७ मा अर्बौ रकम फ्रिज भएको छ । विकास निर्माणका लागि प्राप्त भएको रकम मध्ये दुई अरबभन्दा बढी रकम खर्च हुन नसकेपछि फ्रिज भएको हो । संघ र प्रदेश सरकारबाट जिल्लामा आएको ठूलो बजेट खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालयले पाल्पाले जनाएको छ ।
स्थानीय तहमा कहालीलाग्दो बेरुजु
बुधबार, साउन ७, २०७७
रुजु गर्दा नमिलेको, रुजु नगरिएको वा नभएको आर्थिक कारोबारलाई बेरुजु भनिन्छ । प्रचलित कानुन बमोजिम पु¥याउनु पर्ने रीत नपु¥याई कारोबार गरेको वा राख्नु पर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिव तरिकाले आर्थिक कारोबार गरेको भनी लेखा परीक्षण गर्दा औँल्याइएको वा ठहर्याईएको कारोबार नै बेरुजु हो । देशका धेरै स्थानीय तहहरुमा...

