एनआईसी बैंकद्वारा पाल्पाको लक्ष्मी माविसँगै १९ विद्यालयलाई सफ्टवेयर सहयोग
शनिबार, भदौ २०, २०७७
रुपन्देहीमा थप दुई कोरोना संक्रमितको मृत्यु
शनिबार, भदौ २०, २०७७
बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना भाइरस संक्रमितकोे मृत्यु भएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको शनिबार बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए ।
गुल्मीका पहिरो पीडितलाई राहत
शनिबार, भदौ २०, २०७७
गुल्मीको इस्मा गाउँपालिकाका पहिरो पीडित परिवारलाई राहत प्रदान गरिएको छ । एकीकृत ग्रामीण विकास समाज गुल्मीको संयोजन तथा केयर नेपालको सहयोगमा गाउँपालिकाका ६० परिवारलाई राहत प्रदान गरिएको हो ।
मानिसको विनास क्रम
शनिबार, भदौ २०, २०७७
चपाएर काँचै कर्यामकुरुम खाए पनि हुने
पकाएर जिब्रो पड्काई–पड्काई खाए पनि हुने
नखाई पनि नहुने
कवयित्री गंगा लिगलको संगीतको आभाष
शनिबार, भदौ २०, २०७७
विशेषत: लय, ताल र वाधवादनका साथ गाइने गीत, स्वर तालयुक्त मधुर गायनलाई संगीत भनिन्छ । आभाषको अर्थ नहुने कुरा पनि भर जस्तो हुने भान, झझल्को भन्ने हुन्छ । स्वच्छन्दतावादी काव्यशिल्पको प्रयोग गरी आप्रवासी स्वरुप चारित्रीकरण गरिएको कविता संग्रह संगीतको आभाष हो ।
थप एक हजार तीन सय ५४ संक्रमितले कोरोना जिते
शुक्रबार, भदौ १९, २०७७
नेपालमा थप १३ सय ५४ जना संक्रमितले कोरोना जितेका छन् । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३ सय ५४ जनाले कोरोना जितेर घर फर्किएको बताएका हुन् ।
पाल्पामा दुई सातादेखि जारी निषेधाज्ञा हट्यो
शुक्रबार, भदौ १९, २०७७
जिल्लामा दुई सातादेखि जारी निषेधाज्ञा हटाइएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएसी)को सहित सर्वपक्षीय बैठकले शुक्रबार राति १२ बजेबाट निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।
अग्रमोर्चामा रहेर काम गर्ने सुरक्षा निकाय र कर्मचारीलाई स्वास्थ्य सामग्री
शुक्रबार, भदौ १९, २०७७
जिल्लामा अग्रमोर्चामा रहेर काम गर्ने सुरक्षा निकाय र कर्मचारीलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । नेपाल निजामती कर्मचारी युनियन (संघ) ले आफ्नो ३० औं स्थापना दिवसको अवसर पारेर नेपाल प्रहरी, ट्राफिक प्रहरी, रेसुङ्गा नगरपालिका अन्तर्गत फोहोरमैला व्यवस्थापन गर्ने कर्मचारीहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
शुक्रबार, भदौ १९, २०७७
रुपन्देही जिल्लाको गैडहवामा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना घाइते भएका छन् ।
रुपन्देहीमा तीन कोरोना संक्रमितको मृत्यु
शुक्रबार, भदौ १९, २०७७
रुपन्देहीमा कोरोना संक्रमणका कारण शुक्रबार तीन जनाको मृत्यु भएको छ । दुई जना सिद्धार्थनगर र एक जना बुटवलका संक्रमितको मृत्यु भएको हो । होम आइसोलेशनमा रहेका सिद्धार्थनगर नगरपालिका–८ का ४५ वर्षीय पुरुषको आज बिहान ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन केदारनाथ शाहले जानकारी दिए ।
पाल्पामा समुदायस्तरका थप दुई सहित छ जनामा कोरोना संक्रमण
शुक्रबार, भदौ १९, २०७७
जिल्लामा समुदायस्तरका थप दुई जना सहित ६ जनामा कोरोना संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा तानसेन नगरपालिकामा ४, रिब्दीकोट गाउँपालिकाका १ जना र रैनादेवी छहरा गाउँपालिकामा २ का १ जनामा संक्रमण देखिएको हो ।
कविता : मुला
शुक्रबार, भदौ १९, २०७७
चपाएर काँचै कर्यामकुरुम खाए पनि हुने
पकाएर जिब्रो पड्काई–पड्काई खाए पनि हुने
बर–पिपलको संरक्षण गरौं
शुक्रबार, भदौ १९, २०७७
नेपालमा प्रशस्त मात्रमा प्राकृतिक र सांस्कृतिक सम्पदाहरु रहेका छन् । तर पछिल्लो समय तिनै प्राकृतिक र सांस्कृतिक सम्पदाहरु विकासका नाममा विनास हुँदै गएका छन् । नेपालमा हरेक सरकार विकासका नाममा मौलिक र परम्परासँग गासिएका मठमन्दिर, बर–पिपल, चौतारहरु विनाश गर्न नै उद्त देखिन्छन् ।


