Shittalpati
रेसुङ्गा विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर शिलान्यास
रेसुङ्गा विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर शिलान्यास कोरोना भाइरस सङक्रमणको प्रभाव रहिरहे पनि गुल्मीको रेसुङ्गा विमानस्थल निर्माणको काम अघि बढेको छ । विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावरको बुधबार शिलान्यास गरिएको छ ।
प्रदेश पाँचमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
प्रदेश पाँचमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । दाङ र अर्घाखाँचीका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको हो ।
गजल : तिमीले
गजल : तिमीले सिरानी यही हो लिएको तिमीले जवानी यही हो पिएको तिमीले
रणउजिरेश्वरी लायन्सको अभियानः तानसेनका मजदुर र तरकारी व्यवसायीलाई मास्क र सेनिटाइजर
रणउजिरेश्वरी लायन्सको अभियानः तानसेनका मजदुर र तरकारी व्यवसायीलाई मास्क र सेनिटाइजर जिल्लामा क्रियाशिल सामाजिक संस्था रणउजिरेश्वरी लायन्स क्लव पाल्पाले विश्वभर फैलिएको कोरोना महामारीलाई मध्यनजर गर्दै सञ्चालन गरिरहेको अभियानलाई निरन्तरता दिएको छ । क्लवले अग्र भागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सञ्चारकर्मी, जनप्रतिनिधि, व्यवसायी, मजदुरहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु वितरणहरु गर्दै अभियानलाई निरन्तरता दिदै आएको हो ।
कोरोनाबाट महिलाको मृत्यु
कोरोनाबाट महिलाको मृत्यु कोरोना भाइरस सङ्क्रमणका कारण लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत एक महिलाको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–११ की ६० वर्षीया महिलाको बुधबार बिहान ९ः१५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए ।
सानिमाको ८० औं शाखा रुपन्देहीको भलवारीमा
सानिमाको ८० औं शाखा रुपन्देहीको भलवारीमा सानिमा बैंक लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो ८० औं शाखा रुपन्देहीको भलवारीमा विस्तार गरेको हो ।
सरकारी सयन्त्र र कोभिड
सरकारी सयन्त्र र कोभिड यो गीत प्रख्यात संगीतकार,गीतकार रमेश श्रेष्ठको हो । यो गीत हामी सानो छँदा सुनेको हो,जुन बलिदान चलचित्रको हो । यस गीत हिजो धेरै वर्ष पछि सुन्ने रहर जाग्यो, सुनेपछि ममा एक किसिमको सकारात्मक उर्जा आयो र यही विषयमा कलम चलाउन मन लाग्यो ।
एसइईको मापन र यसको चर्चा
एसइईको मापन र यसको चर्चा राष्ट्रिय परीक्षा बोर्डले वि.सं. २०७६ सालको एसइईको नतिजा भर्खरै प्रकाशित गरेको छ । यस पटकको परीक्षा भने विद्यालयकै आन्तरिक मूल्यांकनलाई आधार मानेर परीक्षाफल प्रकाशन गर्न विश्वव्यापी कोरोनाको संकटले गर्दा राष्ट्रिय परीक्षा बोर्ड बाध्य भयो ।
आजदेखि सोह्र श्राद्ध सुरु
आजदेखि सोह्र श्राद्ध सुरु प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्ध आजदेखि सुरू भएको छ । पितृ पक्षसमेत भनिने सोह्र श्राद्ध यस वर्ष भदौ बुधबारदेखि सुरु हुन लागेको हो ।
तिनाउमा घरमाथिबाट खसेको ढुंगाले लाग्दा आमाको मृत्यु,छोरी घाइते
तिनाउमा घरमाथिबाट खसेको ढुंगाले लाग्दा आमाको मृत्यु,छोरी घाइते जिल्लाको तिनाउ गाउँपालिका ३ श्रीडाँडामा घरमाथिबाट खसेको ढुंगाले लागेर एक महिलाको मृत्यु भएको छ । अविरल वर्षाका कारण गोविन्द्र सोमैको घर माथिको पहाडबाट खसेको ढुंगाले लाग्दा माथागढी गाउँपालिका ७ रहवासकी २९ वर्षकी समिक्षा चौहान मगरको मृत्यु भएको हो ।
नेपालमा संक्रमितसँगै निको हुने दर पनि बढ्दै
नेपालमा संक्रमितसँगै निको हुने दर पनि बढ्दै विश्वभर फैलिएको कोरोना भाइरस कोभिड –१९ का कारण नेपालमा संक्रमितको संख्या ह्वात्तै बढे पनि निको हुनेको संख्या पनि उल्लेख्य रहेको छ । दैनिक रुपमा देखिएका संक्रमितको आधा भन्दा बढी संक्रमितहरु निको भइ घर फर्किएका छन् ।
Weather Update