कोरोना संक्रमितको उपचारका लागि बुटवलमा प्लाज्मा बैंक
मंगलबार, भदौ १६, २०७७
गुल्मीदरबार गाउँ सरकारले गर्यो वार्षिक प्रगतिको समीक्षा
मंगलबार, भदौ १६, २०७७
जिल्लाको गुल्मीदरबार गाउँ सरकारले वार्षिक प्रगति समीक्षा गरेको छ । गाउँपालिकाले गत आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रगति समीक्षा गरेको हो ।
सैनामैनामा वैकल्पिक विधिबाट सोह्रश्राद्ध हुँदै
मंगलबार, भदौ १६, २०७७
रुपन्देहीको सैनामैना नगरपालिकाले वैकल्पिक विधिबाट सोह्रश्राद्ध अर्थात् पितृपूजन कर्म गर्न आग्रह गरेको छ । नगरपालिकामा रहेका प्रतिनिधिमूलक पण्डितहरुको मंगलबार भएको भेलाले यस वर्ष जजमानका घर–घरमा गएर सोह्रश्राद्ध नगर्ने निर्णय गरेको छ ।
मृतकका नाममा सामाजिक सुरक्षा भत्ता झ्वाम
मंगलबार, भदौ १६, २०७७
लेकम गाउँपालिका–५ मा मृत्यु भइसकेको व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता निकासा भइरहेको खुलेपछि आवश्यक कारवाहीको माग गर्दै स्थानीयवासीले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । लेकम गाउँपालिका–५ का हरिदत्त जोशीको मृत्यु भइसकेकोे र उनको लगत कट्टा नगरी सामाजिक सुरक्षाभत्ता निकासा गर्ने काम भइरहेको रहस्य खुलेपछि सो कार्यमा संलग्न हुनेलाई आवश्यक कारवाहीको...
बाहिरबाट आएका नागरिक व्यवस्थापनमा कठिनाई, भवन नहुँदा क्वारेन्टाइन र आइसोलेशनमा समस्या
मंगलबार, भदौ १६, २०७७
जिल्लामा भारत तथा तेस्रो मुलुकबाट आएका नागरिक व्यवस्थापनमा कठिनाई भएको छ । सरकारले विद्यालयहरुलाई क्वारेन्टाइनबाट हटाउने निर्यण गरेसंगै भारत तथा तेस्रो मुलुकबाट आएका नागरिकहरुलाई व्यवस्थापन गर्न जिल्लाका स्थानीय तहलाई कठिन भएको हो ।
संस्कृत शिक्षाप्रति युवाको आकर्षण
मंगलबार, भदौ १६, २०७७
स्याङ्जाको वालिङ नगरपालिका—८ भीमटारीका युवाहरु साँस्कृतिक पाठशालाप्रति आकर्षित भएका छन् । धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले वालिङमा सञ्चालित साँस्कृतिक पाठशालाप्रति उनीहरु आकर्षित भएका हुन् ।
बौद्धिक शोषण गरेको भन्दै निर्देशिका जलाइयो
मंगलबार, भदौ १६, २०७७
बौद्धिक शोषण गरेको भन्दै देशभरका आंशिक प्राध्यापकहरूले ‘त्रिभुवन विश्वविद्यालय अतिरिक्त कक्षा व्यवस्थापन सम्बन्धी निर्देशिका २०७७’ जलाएका छन् । निर्देशिकाले समान कामको समान ज्याला व्यवस्थापन नगरेको र बौद्धिक शोषण गरेको बताउँदै उनीहरुले निर्देशिका जलाएका हुन् ।
कोरोना र मनोवैज्ञानिक त्रास
मंगलबार, भदौ १६, २०७७
यतिबेला विश्व नै कोरोनाले आक्रन्त छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले विश्वभर त्रास बढाइरहेको छ । कोरोना भाइरसका कारण नेपालमा पनि धेरैले ज्यान गुमाउनुपरेको छ भने, मनोवैज्ञानिक रूपमा भयानक त्रास फैलिसकेको छ ।
थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि
सोमबार, भदौ १५, २०७७
पछिल्लो २४ घण्टामा ८ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ११ हजार ४ सय ९० नमुना परीक्षण गर्दा ३ सय ३ महिला र ५ सय ९६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
सङ्क्रमित महिला सम्पर्क विहीन
सोमबार, भदौ १५, २०७७
नुवाकोट घर भएका दुई महिला कोरोना रोगको सङ्क्रमण देखिएसँगै सम्पर्कविहीन भएका छन् । काठमाडौँमा पिसिआर जाँच गराएका ४५ वर्षीया नरमाया घले र १४ वर्षीया सरस्वती घले नाम गरेका व्यक्ति सम्पर्कविहीन भएका हुन् ।
रुपन्देहीमा कोरोनाबाट थप एक महिलाको मृत्यु
सोमबार, भदौ १५, २०७७
कोरोना भाइरस संक्रमणका कारण थप एक महिलाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका –५ की ६८ वर्षीया महिलाको गए राति ९ बजे मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्रश्रीले जानकारी दिए ।
सन्दीपको दुई विकेटपछि जमैकालाई राहत
सोमबार, भदौ १५, २०७७
नेपाली खेलाडी सन्दीप लामिछाने दुई विकेट लिएपछि उनी आवद्ध जमैका तल्लाहवाजलाई राहत मिलेको छ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत ट्रिनिडाडमा भएको खेलमा जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सलाई ३७ रनले पराजित गरेको हो ।


