Shittalpati
नागरिकसँगको सम्बन्ध प्रगाढ बनाउँदै सेना
नागरिकसँगको सम्बन्ध प्रगाढ बनाउँदै सेना कुनै समय थियो नेपाली सेना भन्ने बित्तिकै नागरिक डराउँथे, खासगरी जनयुद्व र जनआन्दोलनताका नेपाली सेनाको रुखो व्यवहारले नागरिक खुशी थिएनन् । सेनाको व्यवहार पनि जनमैत्री थिएन ।
सिद्धार्थ बैंकले कर्जा अब  ‘स्कोरकार्ड मोडल’मा प्रदान गर्ने
सिद्धार्थ बैंकले कर्जा अब ‘स्कोरकार्ड मोडल’मा प्रदान गर्ने सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै अब कर्जा ‘स्कोरकार्ड मोडल’ मा प्रदान गर्ने भएको छ । बैंकले लघु, साना तथा मझौला कर्जा अब ‘स्कोरकार्ड मोडल’मा प्रदान गर्ने भएको हो ।
उखु किसानको समस्या सम्बोधन गर
उखु किसानको समस्या सम्बोधन गर हरेक वर्ष उखु किसान मर्कामा परेका छन् । नगदे बालीका रूपमा रहेको उखु उधारोमा विक्री गर्दै आएका किसानले वषौंसम्म चिनी मिलबाट वक्यौता रकम नपाउँदा मर्कामा परेका छन् ।
कर्मचारीमा कोरोना देखिएपछि पूर्वखोलामा जल्पा स्वास्थ्यचौकीको सेवा बन्द
कर्मचारीमा कोरोना देखिएपछि पूर्वखोलामा जल्पा स्वास्थ्यचौकीको सेवा बन्द जिल्लाको पूर्वखोला गाउँपालिका २, जल्पा स्वास्थ्यचौकीमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीको सेवा पूर्ण रूपमा बन्द गरिएको छ । स्वास्थ्यचौकीमा कार्यरत ६ जना कर्मचारीमा कन्ट्रयाक ट्रेसिङ गरी स्वाव परीक्षण गर्दा कोरोना देखिएपछि स्वास्थ्यचौकीको सेवा बन्द गरिएको हो ।
नेपालमा थप ८ सय ४७ संक्रमित डिस्चार्ज
नेपालमा थप ८ सय ४७ संक्रमित डिस्चार्ज पछिल्लो २४ घण्टामा थप ८ सय ४७ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्राप्त विवरण अनुसार देशका विभिन्न अस्पताल तथा आइशोलेसन सेन्टरबाट ८ सय ४७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् ।
पाल्पामा बुधबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि
पाल्पामा बुधबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि पाल्पामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयलाई बुधबार प्राप्त विवरण अनुसार ४ जना पुरुष र ४ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
कारागारमा कैदीको मृत्यु
कारागारमा कैदीको मृत्यु कारागार कार्यालय चितवनमा रहेका एक कैदीको क्षयरोगका कारण मृत्यु भएको छ । मंगलबार बिहान मृत्यु हुनेमा पोखरा महानगरपालिका २१ का ४२ वर्षीय जीतेन्द्र कार्की रहेका छन् ।
नौ महिनापछि भक्तजन प्रवेश गरे पशुपतिमा
नौ महिनापछि भक्तजन प्रवेश गरे पशुपतिमा गत वर्ष चैत ११ गतेदेखि कोरोना भाइरसको संक्रमणबाट बच्न बन्दाबन्दी जारी गरेदेखि बन्द रहेको पशुपति बुधबार बिहान छ बजेदेखि भक्तजनका लागि खुला गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर खुला गरिएको मन्दिरमा बिहान छ बजेदेखि नै भक्तजन आउन थालेका छन् ।
गुल्मीदरबार गाउँपालिकाले गर्‍यो प्रथम चौमासिक समिक्षा
गुल्मीदरबार गाउँपालिकाले गर्‍यो प्रथम चौमासिक समिक्षा जिल्लाको गुल्मीदरबार गाउँपालिकाले आ.व. २०७७/०७८ को प्रथम चौमासिक समिक्षा गोष्ठी गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष सुरु भएदेखि अहिलेसम्मको अवधिमा भए गरेका विभिन्न कार्यहरूका विषयमा जानकारी गराउने उद्देश्यले प्रथम चौमासिक समिक्षा गरेको हो ।
बगनासकालीका युवालाई बिना धितो ऋण
बगनासकालीका युवालाई बिना धितो ऋण गाउँमै केही गर्न चाहना भएका तर पूँजी अभावमा केही गर्न नसकेका युवाका लागि बिना धितो ऋण प्रदान गरिने भएको छ । पाल्पाको बगनासकाली गाउँपालिकाले केही गर्न चाहाने युवाहरुलाई १० लाख रुपैयाँसम्म विना धितो ऋणको व्यवस्था गर्न लागेको छ ।
पाल्पामा व्यावसायिक फूल खेतीतर्फ महिला
पाल्पामा व्यावसायिक फूल खेतीतर्फ महिला पाल्पामा व्यावसायिक फूल खेतीतर्फ महिलाको सहभागिता बढेको छ । सयपत्री फूलको थुँगा र मालाको माग विवाह तथा शुभकार्यमा धेरै खपत हुने भएकाले महिला व्यावसायिक फूल खेतीमा लागेका छन् ।
Weather Update