संसद् विघटनविरुद्ध काँग्रेसको पाल्पामा पनि प्रदर्शन
सोमबार, पुस १३, २०७७
करोड लागतमा कृषि फार्म
सोमबार, पुस १३, २०७७
गलकोट नगरपालिका–५ हरिचौरका टोपबहादुर खत्रीलाई केही वर्षअघिसम्म आर्थिक उपार्जनका लागि कुन पेशा अपनाउने भन्नेमा द्विविधा थियो । कमाउन विदेश जाने चक्करले पनि उनलाई नअल्मलाएको होइन । अन्ततः सोचीसम्झी खत्री नयाँ निर्णयमा पुगे–उत्पादनमा लाग्ने, आत्मनिर्भर बन्ने । उनको त्यो लक्ष्य ‘दरमखोला एग्रीकल्चर एण्ड लाइभस्टक फार्म’मार्फत अब पूरा हुँदैछ ।
लुम्बिनी प्रदेशका ठाउँ–ठाउँमा प्रचण्ड–माधव गुटको बैठक
सोमबार, पुस १३, २०७७
प्रतिनिधि सभा विघटनपछि विभाजित भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै पक्ष पछिल्लो समय कार्यकर्तालाई तान्न हरसम्भव प्रयास गर्न थालेका छन् । नेकपाको ओली समूह र प्रचण्ड–माधव समूहबीच पार्टीको सम्पत्ति तथा कार्यालयहरुबारे विवाद चलिरहदा प्रचण्ड–माधव समूहले लुम्बिनी प्रदेशका ठाउँ–ठाउँमा कार्यकर्ताको बैंठक र भेला गर्दै हिडेको छ ।
कोभिडका कारण बन्द हाटबजार सञ्चालनमा
सोमबार, पुस १३, २०७७
विश्वभर फैलिएको कोभिड–१९ का कारण बन्द रहेको गुल्मी तम्घासको हाटबजार अहिले सञ्चालनमा आएको छ । सावधानी पूर्व सबै क्षेत्र विस्तारै खुल्दै गएपछि रेसुङ्गा नगरपालिकामा रहेको हाटबजार ९ महिनापछि सञ्चालनमा आएको हो ।
विभाजनले जनभावनामा चोट
सोमबार, पुस १३, २०७७
नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद विघटनका साथै आगामी वैशाख १७ र २७ गरी दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन गराउन राष्ट्रपति समक्ष सिफारिस पारित गरेसँगै नेकपाभित्रको द्वन्द्वले नयाँ रुप लिएको छ । यतिबेला नेकपामा दुई भागमा विभाजन भएको छ ।
बगनासकाली गाउँ सरकारका अध्यक्ष बस्यालको सहयोगमा किसानलाई बाख्रा
आइतबार, पुस १२, २०७७
जिल्लाको बगनासकाली गाउँ सरकारका अध्यक्ष कृष्ण बस्यालको आर्थिक सहयोगमा बाख्रा वितरण गरिएको छ । अध्यक्ष बस्यालको सहयोग, मालरानी बचत तथा ऋण सहकारीको समन्वयमा बगनासकाली गाउँपालिका वडा ९ का किसानहरुलाई बाख्रा वितरण गरिएको हो ।
तानसेनमा चोरी गर्ने व्यक्ति पक्राउ
आइतबार, पुस १२, २०७७
तानसेनमा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । शुक्रबार तानसेन नगरपलिका १ का टेक बहादुर गाहाको घरबाट नगद चोरी गर्ने एक व्यक्त पक्राउ परेका हुन् ।
लुम्बिनी प्रदेशका ठाउँ–ठाउँमा प्रचण्ड–माधव गुटको बैठक
आइतबार, पुस १२, २०७७
प्रतिनिधिसभा विघटनपछि विभाजित भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै पक्ष पछिल्लो समय कार्यकर्तालाई तान्न हरसम्भव प्रयास गर्न थालेका छन् । नेकपाको ओली समूह र प्रचण्ड–माधव समूहबीच पार्टीको सम्पत्ति तथा कार्यालयहरुबारे विवाद चलिरहँदा प्रचण्ड–माधव समूहले लुम्बिनी प्रदेशका ठाउँ–ठाउँमा कार्यकर्ताको बैठक र भेला गर्दै हिडेको छ ।
तानसेनमा युवा स्वरोजगार लक्षित कार्यक्रम बारे जानकारी
आइतबार, पुस १२, २०७७
तानसेनमा सञ्चालित युवा स्वरोजगार लक्षित कार्यक्रमका बारेमा जानकारी गराइएको छ । ग्रामिण आर्थिक विकास संघ रेडा पाल्पाको संयोजन, तानसेन नगरपालिकाको सहकार्य र संयुक्त राष्ट्र संघीय कार्यक्रमको सहयोगमा सञ्चालन भएको कार्यक्रमको पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
प्रधानमन्त्रीद्वारा संसद विघटन गर्ने कदम असंवैधानिक भएको काँग्रेस गुल्मीको आरोप
आइतबार, पुस १२, २०७७
नेपाली काँग्रेस गुल्मी क्षेत्र १ ले प्रधामन्त्री केपी शर्मा ओलीद्वारा संसद् विघटनको कदम असंवैधानिक भएको आरोप लगाएको छ । काँग्रेस क्षेत्रीय समितिको बैंठकले वर्तमान अवस्थामा केपी ओली सरकारले गरेको संघीय सांसद विघटनको बिरोध गर्दै यो कार्य संविधानको वरखिलाफ भएको आरोप लगाएको हो ।
माथागढी गाउँपालिकाद्वारा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण
आइतबार, पुस १२, २०७७
जिल्लाको माथागढी गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गरेको छ । गाउँ सरकारले निर्माण गरेको ‘हाम्रो माथागढी’नामक पाठ्यपुस्तकको आईतबार एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो ।
राप्रपा पाल्पाले बुझायो प्रधानमन्त्रीलाई २२ बुँदे ज्ञापनपत्र
आइतबार, पुस १२, २०७७
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विभिन्न माग राख्दै आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । राप्रपाले प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेमार्फत हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना लगायत राष्ट्रियता, सुशासन र जनजीविकासँग जोडिएका विभिन्न २२ बुँदे मागपत्र प्रधानमन्त्री ओलीलाई बुझाएको हो ।


